Email :- prastakhabar@gmail.com

राजनीति

प्रदेश सभाको पहिलो बैठक आज दिउँसो १ बजे बस्दै

IMG20221208145512-(1)-167-1672633867.jpg

१८ पुस, हेटौंडा । बागती प्रदेश सभाको पहिलो बैठक आज दिउँसो १ बजे बस्दै छ । प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले गत पौष १४ गते बागमती प्रदेश सभाको पहिलो बैठक आव्हान गरेका थिए ।  आज बस्ने अधिवेशनको अध्यक्षता प्रदेश सभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुंगानाले गर्नेछन् । आजबाट अधिवेशन सुरुभएसँगै प्रदेश...

एकीकृत समाजवादीको पोलिटब्युरो बैठक बस्दै

CPN-Unified-Socialist-Par-1672625688.png

१८ पुस, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को पोलिटब्युरो बैठक आज बस्ने भएको छ । बैठक बिहान ११ बजे पार्टी कार्यालयमा बस्ने भएको हो ।  बैठकमा सरकारमा जाने वा नजाने, सरकारलाई समर्थन मात्रै गर्ने कि प्रतिपक्षमा बस्ने लगायतका विषयमा छलफल हुने एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।...

प्रदेश-१ का प्रदेश प्रमुखद्वारा नयाँ सरकार गठनका लागि आह्वान

parshuram_khapung_0e4r9nq-1672560225.jpg

१७ पुस, बिराटनगर । प्रदेश-१ का प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनका लागि आह्वान गरेका हुन् । उनले पुस २४ गते आइतबार बेलुका ५ बजेभित्र दाबी पेश गर्न आह्वान गरेका छन् । ‘संविधानको धारा १६८ को उपधारा १ बमोजिम मुख्यमन्त्री नियुक्तका लागि...

माओवादी गण्डकी प्रदेश संसदीय दलको नेतामा चुमान चयन

Hari-Bahadur-Chuman-1672553757.jpg

१७ पुस, कास्की । नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलको नेतामा हरिबहादुर चुमान चयन भएका छन् । प्रदेश कमिटीको बैठकले आइतबार बिहान चुमानलाई सर्वसम्मत दलको नेता चयन गरेको हो । अर्का दावेदार कृष्णप्रसाद धितालले दावी छाडेसंगै चुमान दलको नेता सर्वसम्मत चयन भएका हुन् । पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा...

बागमतीमा माओवादी दलको नेतामा जम्कट्टेल 

Shalik-Ram-jamakattel-Mao-1672493484.jpg

१६ पुस, हेटौंडा । बागमती प्रदेशमा माओवादी केन्द्रको संसदीय दलको नेतामा शालिकराम जम्कट्टेल चयन भएका छन् । काठमाडौंमा बसेको संसदीय दलको बैठकले जम्कट्टेलाई सर्वसम्मत दलको नेता चयन गरेको प्रदेश सांसद कुमारी मोक्तानले जानकारी दिइन् । संसदीय दलको नेतामा बागमती प्रदेशका अध्यक्ष सरल सहयात्रीले पनि दाबी गरेका थिए । संसदीय दलको नेता बनाउन...

पोखरा विमानस्थल आईतबार उद्घाटन हुने

Screenshot_20221231_17204-1672486565.jpg

१६ पुस, कास्की । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको भोलि आइतबार उद्घाटन हुने भएको छ । देशकै प्रमुख पर्यटकीय गन्तव्य पोखरामा निर्माण भएको विमानस्थलको देश बाहिरसमेत सन्देश दिनका लागि अङ्ग्रेजी नयाँवर्षका अवसरमा उद्घाटन गर्न लागिएको हो । विमानस्थलको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गर्नेछन् ।...

विद्यालयको हिरक महोत्सव मनाउन प्रचण्ड चितवनमा

images_cms-image-00006332-1672469292.jpg

१६ पुस, चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन आएका छन् । प्रधानमन्त्री दाहाल नारायणी नमुना माध्यमिक विद्यालयको हीरक महोत्सव उद्घाटन गर्न यहाँ आएका हुन् । उनले विद्यालयको हीरकद्वारको उद्घाटन, हीरक स्तम्भको अनावरण, स्मारिका विमोचन, नवनिर्मित भवनको शिलन्यास, विज्ञान प्रदर्शनी र खाना महोत्सवको उद्घाटन गर्ने कार्यक्रम छ...

राहदानी, राष्ट्रिय परिचय पत्र र नागरिकता वितरण सहज बनाउन विज्ञ टोली

Home-ministry-nepal-griha-1672468647.jpg

१६ पुस, काठमाडौं । गृहमन्त्रालयले राहदानी, राष्ट्रिय परिचय पत्र र नागरिकता वितरणलाई सहज बनाउन विज्ञको टोली गठन गरेको छ । मन्त्रालयले राहदानी र परिचय पत्र वितरणमा देखिएको समस्या समाधानका लागि अध्ययन गर्न विज्ञहरूको टोली गठन गरेको गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले जानकारी दिए । मन्त्रालयको जिम्मेवारी सम्हालेपछि...

राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै

bp-koirala1609390737-1672454223.jpg

१६ पुस, काठमाडौं । प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइराला आफूमाथि आठ आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रिय एकताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्किएको सम्झनामा आज मेलमिलाप दिवस मनाइँदैछ। २०३३ पुस १६ गते नेपाली कांग्रेसका संस्थापक नेतासमेत रहेका कोइरालाको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्सको सानदार जित
Nepal-premier-league-1794362554.jpg

२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...

आज बालगोपालेश्वर मन्दिर खुला
Screenshot_20261111_07443-1794362386.jpg

२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...

भाइटीकाको साइत बिहान ११ः०७ बजे
Screenshot_20261111_07400-1794362116.jpg

२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1794361871.jpg

२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...

जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

थप समाचार