Email :- prastakhabar@gmail.com

राजनीति

निर्वाचन आयोग विरुद्ध काठमाडौंका मेयर बालेनले गरे रिट दायर 

balenn.shah1665818081-1672747880.jpg

१९ पुस, हेटौंडा । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले निर्वाचन आयोग विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । निर्वाचन खर्च विवरण नबुझाएको भन्दै आयोगले बालेनसहित स्थानीय तहको निर्वाचनका धेरै उम्मेदवारलाई जरिवाना गर्ने निर्णय गरेपछि उनले रिट दायर गरेका हुन् । आयोगको सो निर्णयविरुद्ध बालेनले सर्वोच्चमा मेयर...

कांग्रेसको मुख्य सचेतकमा रमेश लेखक मनोनित

ramesh-lekhak-3-1672747839.jpg

१९ पुस, हेटौंडा । नेपाली कांग्रेसको मुख्य सचेतकमा रमेश लेखक मनोनित भएका छन् । कांग्रेस सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाले मंगलबार लेखकलाई कांग्रेसको मुख्य सचेतकका रूपमा मनोनित गरेका हुन् ।  सभापति देउवाले पार्टीको ससंदीय दलको विधानबमोजिम नेता लेखकलाई मुख्य सचेतक पदमा मनोनित गरेको कांग्रेस संसदीय दलको नेताका निजी सचिव...

सांसद आले र राईले आज शपथ लिने

1611739119_prem-aale-e165-1672726369.jpg

१९ पुस, काठमाडाैं । प्रतिनिधिसभा सदस्य प्रेम आले र माया राईले मंगलबार पद तथा गाेपनीयताकाे शपथ लिने भएका छन् । आलेले पारिवारिक शोक र राईले सुत्केरी भएकाले शपथ लिएका थिएनन् । उनीहरूलाई प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले शपथ ग्रहण गराउने छन् । आले एकीकृत समाजवादी र राई नेपाली कांग्रेसको तर्फबाट निर्वाचित सांसद हुन् ।...

सर्वोच्च बारमा पुस २३ गते निर्वाचन हुने

supreme-court-bar-photo-1-1672724853.jpg

१९ पुस, काठमाडौं । सर्वोच्च बार एशोसिएशनमा पुस २३ गते निर्वाचन हुने भएको छ । नयाँ कार्यसमिति चयनका लागि पुस २३ गते निर्वाचन हुने भएको हो । निर्वाचनमा लोकतान्त्रिक समूहबाट अध्यक्षमा वरिष्ठ अधिवक्ता हरिशंकर निरौलाले उम्मेदवारी दिएका छन् भने प्रगतिशीलबाट वरिष्ठ अधिवक्ता तुलसी भट्टले अध्यक्षमा उम्मेदवारी दिएका छन् । २ बर्षे कार्यकाल...

जसपाले सरकारमा सहभागीताबारे मंगलबार निर्णय गर्ने

Flag_of_Janata_Samajbadi_-1672713762.png

१९ पुस, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले सरकारमा सहभागीताका बिषयमा मंगलबार निर्णय गर्ने भएको छ । सोमबारबाट ललितपुरमा राजनीतिक समितिको बैठक शुरू भएको र मंगलबार सरकारमा सहभागिताबारे लेछलफल हुने र निष्कर्षमा पुग्ने जनाइएको हो । बैठक सोमबार राजनीतिक अवस्था र निर्वाचनको समिक्षा गरिएको थियो । बैठकले सरकारमा रहेर वा प्रतिपक्षमा रहेर...

गाउँपालिकाका अध्यक्ष घर्तीलाई जेल सजाय

Surya-bahadur-gharti-1672713180.jpg

१९ पुस, बागलुङ । बागलुङको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीलाई लागुऔषध कारोबारमा ३ वर्ष ६ महिना कैद सजाय तोकिएको छ । घर्तीमाथि लागेको लागुऔषधसम्बन्धी कसुरमा ठहर गर्दै बागलुङ जिल्ला अदालतका न्यायाधीश डा. दिवाकर भट्टको इजलासले ३ वर्ष ६ महिना कैद र ५० हजार जरिवाना गर्ने फैसला गरेको हो । निसीखोला-६ को वडा अध्यक्ष हुँदा २०७७...

बागमतीमा ५ अध्यादेश पेश, सभामुखको निर्वाचन पुस २९ गते हुने 

Baithak-1672667845.jpg

१८ पुस, हेटौंडा । बागमती प्रदेशसभाको दोस्रो कार्यकालको सोमबार बसेको पहिलो बैठकमा ५ वटा अध्यादेशहरु पेश भएका छन् । प्रदेशसभाको सोमबार बसेको बैठकमा मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको तर्फबाट आन्तरिक मामिला तथा काकूमन्त्री कृष्णप्रसाद शर्मा खनालले प्रदेश निजामती सेवाको गठन, संचालन र सेवाको शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको...

प्रधानमन्त्री दाहालले पुस २६ गते विश्वासको मत लिने

pushpa-kamal-dahal-pracha-1672653366.jpg

१८ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पुस २६ गते विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री दाहालले पुस २६ गते विश्वासको मत लिने व्यवस्था मिलाउन संघीय संसद सचिवालयमा पत्र दिएका छन् । प्रधानमन्त्री नियुक्त भएको ३० दिनमा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।...

बागमतीमा सभामुख र उपसभामुखको निर्वाचन पौष २८ र २९ गते हुने

IMG_20230102_122609-1672641687.jpg

१८ पुस, हेटौंडा  । बागमती प्रदेश सभाको सभामुख र उपसभामुखको निर्वाचन यहि पुस २८ र २९ गते हुनेभएको छ । सोमबार बिहान् बसेको सर्वदलीय बैठकले निर्वाचनको मिति तय गरेको हो । आज दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकको कार्यसूचि तयार गर्न बसेको सर्वदलीय बैठकले प्रदेशसभाको कार्यसूचि र सभामुख र उपसभामुखको निर्वाचनको मिति तय गरेको प्रदेशसभा सचिवालय...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्सको सानदार जित
Nepal-premier-league-1794362554.jpg

२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...

आज बालगोपालेश्वर मन्दिर खुला
Screenshot_20261111_07443-1794362386.jpg

२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...

भाइटीकाको साइत बिहान ११ः०७ बजे
Screenshot_20261111_07400-1794362116.jpg

२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1794361871.jpg

२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...

जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

थप समाचार