Email :- prastakhabar@gmail.com

राजनीति

यी हुन् कांग्रेसका विजयी ५ उम्मेदवार

Screenshot_20260307_08413-1772852199.jpg

२३ फागुन, हेटौंडा । प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसले ५ स्थानमा जित हासिल गरेको छ । पूर्व मन्त्री टेकबहादुर गुरु, पूर्व सांसद मोहन आचार्य लगायत ५ जनाले विजयी हासिल गरेका हुन् ।...

यी हुन् विजयी रास्वपाका २३ उम्मेदवार

RSP-raswapa-1766815646-1772851670.jpg

२३ फागुन, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले २३ स्थानमा जित हासिल गरेको छ । सभापति रवि लामिछाने, उपसभापति डिपि अर्याल लगायत २३ जनाले विजयी हासिल गरेका हुन् ।...

रास्वपाका सभापति लामिछाने विजयी

rabi-lamichhane-1-1772851110.jpg

२३ फागुन, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।  लामिछाने ३९ हजार ८३८ मतान्तरले विजयी भएका हुन् । लामिछानेले ५४ हजार ४०२ मत प्राप्त गरे भने नेपाली कांग्रेसकी मिना खरेलले १४ हजार ५६४ मत ल्याइन् । नेकपा एमालेका उम्मेदवार अस्मिन घिमिरेले ६...

रसुवामा कांग्रेसका आचार्य र काठमाडौं-३ मा रास्वपाका पाण्डे बिजयी

Screenshot_20260306_21380-1772812413.jpg

२२ फागुन, हेटौंडा । रसुवामा नेपाली कांग्रेसका मोहन आचार्य विजयी भएका छन् । उनी १० हजार ६ सय ४५ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका निकटमतम प्रतिष्पर्धी रास्वपाका बसन्त भट्टले ५ हजार ५७१ मत प्राप्त गरेका छन्। यता, काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार राजुनाथ पाण्डे विजयी भएका छन् । उनले...

काठमाडौंमा रास्वपाका बिराज र शिशिर बिजयी

web-post_bea13edd-1772807696.png

२२ फागुन, हेटौंडा । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौं क्षेत्र नम्बर-८ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विराजभक्त श्रेष्ठ विजयी भएका छन् । उनी २४ हजार ५९२ मत ल्याएर सांसद निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी सुमन सायमीले तीन हजार २१७ मत ल्याए । उनीहरूबीच २१ हजार ३७५ मतको अन्तर छ । नेपाली...

रुकुम (पूर्व) मा प्रचण्ड विजयी

Rprachand-1769771268-1772807355.jpg

२२ फागुन, हेटौंडा । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तरगत रुकुम (पूर्व) मा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) विजयी भएका छन् ।  उनले १० हजार २४० मत प्राप्त गरे भने नेकपा एमालेका उमेदवार लिलामणि गौतमले तीन ४६२ मत प्राप्त गरेका छन् ।  नेपाली कांग्रेसका कुसुमदेवी थापाले तीन हजार ८१ र रास्वपाका लखनकुमार थापाले ८१९ मत...

मनाङमा कांग्रेसका गुरूङ विजयी

tek-badhur-gurung-1772807127.jpg

२२ फागुन, हेटौंडा । प्रतिनिधिसभा निर्वाचन अन्तरगत मनाङमा नेपाली कांग्रेस विजयी भएको छ  ।मनाङमा कांग्रेसका टेकबहादुर गुरुङले दुई हजार ४१५ मत ल्याएर विजयी भएका हुन् ।  उनले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की यशोदा गुरुङलाई एक हजार ९६१ मतान्तरले पराजित गरेका हुन् । यशोदाले ४५४ मत ल्याएकी छिन् ।  त्यस्तै, मंगोल नेसनल अर्गनाइजेसनका...

मत गणनास्थलमा रास्वपा नेता रेग्मीको मृत्यु

death-1772789123.jpg

२२ फागन, हेटौंडा । मोरङमा मत गणनास्थलमा प्रतिनिधि बसेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का एक नेताको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला सदस्य दुर्गा रेग्मी रहेका छन् । मोरङ निर्वाचन क्षेत्र नम्बर २ को सिजुवास्थित विश्वनाथ मन्दिरमा रहेको मत गणनास्थलमा मतगणना प्रतिनिधि भएर बसेका उनको मृत्यु भएको हो। मतगणनाको केही समयपछि रेग्मी...

मुस्ताङमा कांग्रेसका थकाली विजयी

Screenshot_20260306_13514-1772784421.jpg

 २२ फागुन, हेटौंडा । प्रतिनिधिसभा निर्वाचनमा मुस्ताङ नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका योगेश गौचनले एमालेका इन्द्रधारा विष्टलाई पराजित गरेका छन् । कांग्रेसका गौचनले १ हजार ५ सय १ मतान्तरले जित निकालेका हुन् । गौचनले ३ हजार ३ सय ७ मत ल्याउँदा विष्टले १ हजार ८ सय ६ मत पाए । राष्ट्रिय स्वतन्त्र पार्टीका अद्वितीय चन्द्र थकालीले ७ सय...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार