२२ फागन, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विजयी शुरूवात गरेको छ । रास्वपाका उम्मेदवार रञ्जु दर्शनाले काठमाडौँ-१ मा विजयी भएका छन् । रास्वपा उम्मेदवार रञ्जु दर्शना न्यौपाले १५ हजार ४५५ मतसहित विजयी भएकी छन् । नेपाली कांग्रेसका प्रबल थापा क्षेत्रीले ६ हजार ३६४ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रले ३ हजार...
२२ फागुन,हेटौंडा । मकवानपुरमा बिहीबार सम्पन्न मतदानको गणना शुक्रबार १०:३० बजेबाट सुरु हुने भएको छ । शुक्रबार बिहान बोलाइएको सर्वदलीय बैठकमा २ घण्टाको विवाद पछि सहमति भएपछि १०:३० बजेबाट सुरु गरिने जनाइएको छ । बैठकमा वडागत रुपमा मत गन्नेकी मिसाएर गन्ने बिषयमा विवाद भएपछि सहमत हुन सकेको थियो । वडगत रुपमा गणना हुने सहमतिपछि मतगणना कार्य सुरु...
२१ फागन, हेटौंडा । प्रतिनिधिसभा निर्वाचन अन्तरगत मकवानपुरमा ५९ प्रतिशत मत खसेको छ । मकवानपुरमा रहेका ३ लाख १५ हजार ३ सय ३४ मतदातामध्ये १ लाख ८६ हजार ५ सय ५१ मत खसेको छ । मकवानपुर क्षेत्र नम्बर १ मा ९५ हजार ३ सय १० मत खसेको छ । त्यस्तै क्षेत्र नम्बर २ मा ९१ हजार २ सय ४१ मत खसेको प्रदेश निर्वाचन कार्यालय हेटौंडाले जनाएको छ ।...
२१ फागुन, हेटौंडा । प्रतिनिधिसभा निर्वाचन अन्तरगत मकवानपुरमा हालसम्म २० प्रतिशत मत खसेको छ । प्रदेश निर्वाचन कार्यालय हेटौंडाका प्रमुख हरि ढकालका अनुसार अहिलेसम्म २० प्रतिशत मत खसेको हो । विहान ९ बजेसम्ममा २० प्रतिशत मतदान भएको र शान्त वातावरणमा मतदान जारी रहेको ढकालको भनाई छ । मतदान साँझ ५ बजेसम्म मतदान हुनेछ ।...
२१ फागन, हेटौंडा । प्रतिनिधिसभा निर्वाचन अन्तरगत मकवानपुरमा मतदान शुरू भएको छ । मकवानपुरको १० वटै पालिकाका मतदान केन्द्रमा विहान ७ बजेबाट मतदान शुरू भएको हो । सबै मतदान केन्द्रमा मतदाताहरू मतदान गर्न लाइनमा रहेका छन् । साँझ ५ बजेसम्म मतदान हुनेछन् । मतदान पश्चात हेटौंडा-४ स्थित भुटनदेवी माविको भवनमा मतगणना हुनेछ । प्रतिनिधिसभा...
२१ फागुन, हेटौंडा । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगको सिफारिसमा सरकारले सवारीसाधन सञ्चालनमा विशेष कडा पारेको छ । आयोगले आवश्यक सुरक्षा प्रबन्ध मिलाउन सवारीसाधन सञ्चालनमा रोक लगाउन सिफारिस गरे बमोजिम आज (बिहीबार) बिहान १२ बजेदेखि साँझ ५ बजेसम्म (मतदान कार्य नसकिउन्जेल) सम्मका लागि देशभर सार्वजनिक तथा निजी सवारीसाधन...
२१ फागुन, हेटौंडा । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तरगत आज मतदान हुँदै छ । बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने भएको हो । यस निर्वाचनमार्फत पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) तर्फ १६५ र समानुपातिकतर्फ ११० गरी कुल २७५ जना सदस्य निर्वाचित हुनेछन् । निर्वाचनमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २००...
२० फागुन,हेटौंडा । फागुन २१ गते बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मकवानपुरमा मतदानका लागि सबै तयारी पूरा गरिएको छ। बिहीबार बिहान ७ बजेबाट सुरु हुने मतदानका लागि जिल्लाका १० ओटै स्थानीय तह अन्तर्गत मतदानस्थलमा बुथ निर्माण, घेराबार, लाइन व्यवस्थापनको तयारी पुरा भएको मकवानपुरका मुख्य निर्वाचन अधिकृत गीता श्रेष्ठले...
२० फागुन, हेटौंडा । प्रहरीले मतदानको अघिल्लो दिन पर्सा र सिरहाका एकएक जना उम्मेदवारलाई पक्राउ गरेको छ । प्रहरीले पर्सा–२ का नेकपा उम्मेदवार मनोज चौधरी र सिरहा–३ का जसपा नेपालका उम्मेदवार अशेश्वर यादवलाई पक्राउ गरेको हो । प्रहरीको नियमित सुरक्षा जाँचका क्रममा बडनिहार क्षेत्रमा उम्मेदवार चौधरी सवार गाडीमा शंकास्पद वस्तु भेटिएपछि...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...


















-nepal-1792111426.jpg)







