Email :- prastakhabar@gmail.com

राजनीति

आशिका तामाङ रास्वपाको उम्मेदवार, धादिङ-१ मा उठ्ने

ashika-tamang_zXqheYc7DH-1768815628.jpg

५ माघ, हेटौंडा । सामाजिक अभियन्ता आशिका तामाङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उम्मेदवार बनाएको छ । रास्वपाले उनलाई धादिङ क्षेत्र नम्बर १ बाट उम्मेदवार बनाएको हो । रास्वपा पार्टी कार्यालयमा नेता गणेश पराजुलीले उनलाई टिकट हस्तान्तरण गरेका छन् । तामाङले स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेकी थिइन् ।  छलफल बिना उनलाई टिकट दिएको...

मधेशका पूर्वमुख्यमन्त्री सिंहद्वारा राजीनामा

satishakumar-shiha-1768810116.gif

५ माघ, हेटौंडा । मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सतिश सिंहले राजीनामा दिएका छन् । उनले मधृश प्रदेशसभा सदस्यबाट राजीनामा दिएका हुन् । आज विधिवत रूपमा प्रदेश सभा  सदस्यबाट राजीनामा दिंदै जनमत पार्टीका साधारण सदस्य समेत नरहने गरि पार्टीबाट पनि राजीनामा दिएको सिंहले जानकारी दिए । आफ्ना दाइ सत्यवानकुमार सिंहको नेतृत्वमा  दर्ता भएको...

बब्लु गुप्ताले दिए खेलकुद मन्त्रीबाट राजीनामा

Bablu-Gupta-1761478293-1768808294.jpg

५ माघ, हेटौंडा । बब्लु गुप्ताले युवा तथा खेलकुद मन्त्रीबाट राजीनामा दिएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिने भएपछि मन्त्री गुप्ताले राजिनामा दिएका हुन् । गुप्ताले प्रधानमन्त्री सुशिला कार्कीलाई फोन गरि इमेलमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजीनामा पठाएका छन् । उनले उम्मेदवारी दिने सिलसिलामा...

ल्होसारले समृद्ध मुलुक निर्माणका लागि अघि बढ्न ऊर्जा प्रदान गरोस्: राष्ट्रपति

rampp-1768788173.jpg

५ माघ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले सोनाम ल्होसार पर्वले सबै नेपालीबीचको एकतालाई अझ सुदृढ गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माणका लागि अघि बढ्न सबैलाई ऊर्जा प्रदान गरोस् भन्ने कामना गरेका छन् । उनले सोनाम ल्होसारको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा...

पूर्वमन्त्री प्रदीप यादव नेकपा एमालेमा प्रवेश

pradip-yadav_OJJrlfmLk3-1768787955.jpg

५ माघ, हेटौंडा । जसपा नेपालका समन्वय समिति सदस्य तथा पूर्वमन्त्री प्रदीप यादवले पार्टी परित्याग गर्दै नेकपा एमालेमा प्रवेश गरेका छन् । जसपा नेपालसँग पार्टी एकीकरण भएको १६ दिनमै यादवले जसपा छाडेर एमाले रोजेका हुन् । एमालेका केन्द्रीय सदस्य प्रभु हजराका अनुसार आइतबार मध्यराति गुण्डुस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा आयोजित...

राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता लागु

Election-Commission-nirba-1768786970.jpg

५ माघ, हेटौंडा । माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचन तथा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि आचारसंहिता लागु भएको छ।  आयोगलेआइतबार मध्यरातदेखि आचारसंहिता लागू गरिएको जनाएको छ । यो आचारसंहिता सरकारी र सार्वजनिक निकाय, राजनीतिक दल र उम्मेदवार, सामाजिक सञ्जाल र सञ्चार माध्यम लगायतमा लागु हुनेछ ।...

राष्ट्रियसभाका तीन सांसदद्वारा राजीनामा

rajinama_2lEyHSZEFY-1768724643.jpg

३ माघ, हेटौंडा । राष्ट्रिय सभाका तीन जना सांसदले राजीनामा दिएका छन् ।  सांसदहरू नारायणकाजी श्रेष्ठ, वामदेव गौतम र भगवती न्यौपानेले राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल समक्ष राजीनामा दिएका हुन् ।  श्रेष्ठ, गौतम र न्यौपाने फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा गर्ने तयारीमा छन् ।...

रास्वपा केन्द्रीय समिति बैठक आज बस्ने

RSP-Nepal-Swatantra-Party-1768701480.jpg

४ माघ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज दिउँसो २ बजे बस्ने भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्न लागेको हो । आजको बैठकमा प्रतिनिधि सभा सदस्य निर्वाचनबारे छलफल केन्द्रित हुने बताइएको छ । पार्टीबाट प्रत्यक्षतर्फका उम्मेदवारबारे छलफल हुनेछ ।...

राष्ट्रियसभाको अधिवेशन आजदेखि शुरु हुँदै

Screenshot_20260118_07300-1768700709.jpg

४ माघ, हेटौंडा । राष्ट्रियसभाको १९ औँ अधिवेशन आजदेखि शुरु हुँदैछ। बैठक आज बिहान ११ बजे बस्दैछ । अधिवेशनको पहिलो बैठकमा अध्यक्ष दाहालले राष्ट्रपतिबाट अधिवेशन आह्वानको पत्र पढेर सुनाउने र हालै निधन भएका नेपाली कांग्रेसका सांसद बलदेव बोहराप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार