Email :- prastakhabar@gmail.com

राजनीति

कान्तिलोकपथ ६० दिन बन्द रहने

Screenshot_2-12-1764816959.png

१८ मंसिर,हेटौंडा । हेटौंडा हुदै काठमाडौ जोड्ने बैकल्पिक मार्गको रुपमा रहेको कान्तिलोकपथ ६० दिन बन्द रहेको भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरले बुधबार एक सूचना जारी गर्दै सडक खण्ड अन्तर्गत ललितपुरको बागमाती गाउॅंपालिका भेट्टेडाडा ,छपेली आसपास सडक चौडा गर्न कटिङ् गर्नुपर्ने भएकोले बिहान ११ बजेदेखी अपरान्ह ५ बजेसम्म दैनिक ६ घण्टा...

मधेश प्रदेशसभा बैठक आह्वान

madesh_pradesh-1764723108.jpg

१७ मंसिर, हेटौंडा । मधेश प्रदेशसभा बैठक आह्वान गरिएको छ । मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत लिनका लागि बुधबार बिहान साढे ८ बजे प्रदेशसभा बैठक आह्वान गरिएकाे हो । सोमबार सर्वोच्च अदालतले मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको थियो । सर्वोच्चको आदेश अनुसार मुख्यमन्त्री यादवले भोलि प्रदेशसभामा...

प्रेस काउन्सिल नेपालको अध्यक्षमा आचार्य

korona-press-1764630434.jpg

१६ मंसिर, हेटौंडा । सरकारले प्रेस काउन्सिल नेपालको अध्यक्षमा डा. कुमार शर्मा आचार्यलाई मनोनीत गरेको छ । सोमबार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले आचार्यलाई काउन्सिलको अध्यक्षमा मनोनीत गर्ने निर्णय गरेको हो ।...

भूमि आयोग र जिल्ला कार्यालय खारेजी गर्ने सरकारी निर्णय बदर

img-04-1764630166.jpg

१६ मंसिर, हेटौंडा । सर्वोच्च अदालतले भूमि आयोग र यसका जिल्ला कार्यालय खारेजी गर्ने सरकारको निर्णय बदर गरेको छ । सोमबार सर्वोच्चका न्यायाधीशद्वय सारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले निर्णय विरूद्धको निवेदनमा रिट जारी गर्ने फैसला गरेको हो । मन्त्रिपरिषद्ले गत असोज २३ गते बसेको बैठकले गरेको भूमि समस्या समाधान आयोग र त्यसका...

श्रीलंकामा बाढीबाट भएको धनजनको क्षतिप्रति राष्ट्रपतिबाट दुःख व्यक्त

president-Ram-chandra-pou-1764544593.jpg

१५ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले श्रीलङ्कामा हालै आएको बाढीबाट भएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत त्यहाँ भएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका हुन् । उनले दुःख र कष्टको यो क्षणमा श्रीलंककोा सरकार तथा जनताप्रति सहानुभूति प्रकट गर्दै संकटको यो समयमा नेपाल सधैँ...

२० गते हेटौँडामा सडक विस्तार हुनेः ५३१ घरटहरा भत्किने

589883684_134866758033588-1764511948.jpg

१४ मंसिर,हेटौँडा । पटक पटक स्थगित हुदै आएको बागमती प्रदेशको राजधानी हेटौंडा बजार क्षेत्रका सडक मंसिर २० गतेबाट  विस्तार कार्यको थालनि हुने डिभिजन सडक कार्यालय हेटौँडाले स्पष्ट पारेको छ ।  सडक डिभिजन कार्यालय हेटौंडाका प्रमुख गुरुप्रसाद अधिकारीले पटक पटक रोकिएको सडक विस्तार कार्य यस पटक नरोकिने बताएका छन् । आइतबार कार्यालय परिसरमा...

राप्रपाद्वारा राजासहितको सर्वपक्षीय बैठक आह्वान गर्न माग

1764418558-VaLmb-1764466859.jpg

१४ मंसिर, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीले राजा, राजनीतिक दल र जेन–जीलगायत सरोकारवालाको सर्वपक्षीय बैठक आह्वान गर्न माग गरेको छ । बालुवाटारमा प्रधानमन्त्री सुशीला कार्कीसंगको भेटमा राप्रपाले राजा, राजनीतिक दल र जेन–जीलगायत सरोकारवालाको सर्वपक्षीय बैठक आह्वान गर्न माग गरेको हो । निर्वाचन नै समस्याको समाधान नभएको बताउँदै...

रास्वपा र विवेकशीलबीच आज पार्टी एकता हुँदै

Screenshot_20251130_07183-1764466421.jpg

१४ मंसिर, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझाको औपचारिक रूपमा आज पार्टी एकता घोषणा हुँदैछ । आज दिउँसो राष्ट्रिय सभागृहमा एकता घोषणासभा आयोजना हुने रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए ।  असल शासन र समुन्नतिसँग सरोकार राख्ने दुई दलबीच एकीकरण हुन लागेको रास्वपाले जनाएको छ । विवेकशीलले रास्वपाको नाम, नेतृत्व...

कांग्रेस केन्द्रीय समिति बैठक फेरि सर्यो

congress-1764464768.jpg

१४ मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि सरेको छ । आइतबार दिउँसो बस्ने भनिएको बैठक सोमबार बस्नेगरी सरेको हो । पार्टी केन्द्रीय कार्यालय ललितपुरमा दिउँसो २ बजे बस्ने बैठकमा कार्यसमिति पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश सभापति लगायतको सहभागिता रहने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

कति पुग्यो सुनको मूल्य?
Gold1-1787205461.jpg

४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
khagraj-bhatta-1787187301.jpg

४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...

शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु
varuwa-400x225-1787186946.jpg

४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दगोरिया...

राष्ट्र बैंकको डेपुटी गभर्नरमा रावल
dirgha-rawal_9wfTgCD3PC-1787186369.jpg

४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787185964.jpg

४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

राप्रपामा लफडा, मुख्यमन्त्री बनाउने पत्रलाई मान्यता नदिन प्रदेश प्रमुखलाई अनुरोध
raprapa-1787132373.png

३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787107168.jpg

३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह
Election-Commission-nirba-1787015611.jpg

२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...

थप समाचार