Email :- prastakhabar@gmail.com

राजनीति

राष्ट्रियसभा अध्यक्ष दाहाल र राष्ट्रपति पौडेलबीच भेट

naryan-dahal_0FHppFbiPd-1760519030.jpg

२९ असोज, हेटौंडा । राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहाल र राष्ट्रपति रामचन्द्र पौडेलबीच भेट भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा अध्यक्ष दाहाल र राष्ट्रपति पौडेलसँग भेट भएको हो । भेटमा स्वीट्जरल्यान्डको जेनेभामा अक्टुबर १९ देखि २३ सम्म हुने अन्तर व्यवस्थापिका संघ (आईपीयू)को १५१ औँ महासभामा नेपालको संघीय संसद्को तर्फबाट...

मकवानपुरका ६ सहित ६६५ इन्स्पेक्टरको सरुवा

Screenshot_20240903_13482-1760517607.jpg

२९ असोज, हेटौंडा। मकवानपुरका विभिन्न प्रहरी युनिटका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित नेपाल प्रहरीका एकैपटक ६६५ जना प्रहरी निरीक्षकको सरूवा भएको छ । प्रहरी प्रधान कार्यालयले एकैपटक ६६५ इन्स्पेक्टरको काज तथा सरूवा गरेको हो । आजको सरुवामा वडा प्रहरी कार्यालय हेटौंडा,सानोपोखराका इन्स्पेक्टर प्रज्वल थपलिया,इलाका प्रहरी कार्यालय...

मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहको राजीनामा स्वीकृत

Satish-Singh-original-thu-1760490583.jpg

२९ असोज, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको राजीनामा स्वीकृत भएको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सिंहको राजीनामा स्वीकृत गरेकी हुन् ।   प्रदेश प्रमुख भण्डारीसमक्ष मुख्यमन्त्री सिंहले दिएको राजीनामा स्वीकृत भएको निमित्त सचिव शत्रुधन यादवले बताए ।  प्रदेश प्रमुखको कार्यालयले जारी गरेको...

एमाले केन्द्रीय कमिटी बैठक आज बस्दै

yamale-media1616509251-16-1760490244.jpg

२९ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दै छ ।  केन्द्रीय कमिटी बैठकले महाधिवेशनको मिति र स्थान तय गर्नेछ । पार्टीको ११ औँ महाधिवेशन आगामी मंसिरमा गर्ने भएको छ । आइतबार गुन्डुमा बसेको सचिवालय बैठकले मंसिर अन्तिम साता महाधिवेशन गर्ने निर्णय गरेको थियो ।   जेनजी आन्दोलनपछि एमालेमा पार्टी पुनर्गठनको विषय उठ्दै आएको...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

1680160635_1653826712_nep-1760405055.jpg

२८ असोज, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ । जेनजी आन्दोलनपछिको राजनीतिक परिस्थिति र कांग्रेसको आगामी रणनीति लगायतका विषयमा छलफल गर्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो । बैठक आज दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने छ । बैठकमा सभापति शेरबहादुर देउवा पनि सहभागी हुने...

सुनको मूल्य बढ्यो

Screenshot_20251007_11590-1760344709.jpg

२७ असोज, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा दुई हजार ४०० रुपैयाँले बढेको हो । छापावाल सुन तोलाको दुई लाख ४० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा ९५ रुपैयाँले बढेर प्रतितोला तीन हजार २२० रुपैयाँमा कारोबार भइरहेको छ ।...

हेटौंडामा उपमहानगरपालिकाले खानेपानीमा दिँदै आएको अनुदान हटायो

Screenshot_20251013_07414-1760320711.jpg

२७ असोज, हेटौंडा। हेटौंडा खानेपानी व्यवस्थापन बोर्ड र  हेटौंडा उपमहानगरपालिका बिच सम्झौता भइ उपमहानगरपालिकाले खानेपानीको  न्यूनतम खपत (१० हजार लिटर) बापत दिँदै आएको अनुदान कटौती गरेको छ।  हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको धाराबाट वितरण गरेको खानेपानीमा न्यूनतम् निःशुल्क १० हजार लिटर पानी खपत गरेबाट हेटौंडा उपमहानगरपालिकाले...

एमालेको ११औं महाधिवेशन मंसिरमा

1-uml-sachabalya_pLPswH9x-1760317504.jpg

२७ असोज, हेटौंडा । नेकपा एमालेको  ११औं महाधिवेशन मंसिरमा हुने भएको छ ।  आज बसेको सचिवालय बैठकले मंसिर अन्तिम साता महाधिवेशन गर्ने निर्णय गरेको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । करिब ९ घण्टासम्म बसेको बैठकले मंसिर अन्तिम साता महाधिवेशन गर्ने निर्णय गरेपनि गते र स्थानमा नै अहिलेसम्म तोकिएको छैन । शुक्रबार बसेको...

पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ

Krishna-Bahadur-Mahara-1760269735.jpg

२६ असोज, हेटौंडा । पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । भेपमार्फत सुन तस्करी अनुसन्धानका लागि आइतबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले पक्राउ गरेको हो । २०७९ पुस १० गते फ्लाई दुबईको उडानबाट नेपाल आएका चिनियाँ नागरिक ली हान्सोङको साथबाट जफत भएको ७३० थान इलेक्ट्रिक सिगरेट...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

कति पुग्यो सुनको मूल्य?
Gold1-1787205461.jpg

४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
khagraj-bhatta-1787187301.jpg

४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...

शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु
varuwa-400x225-1787186946.jpg

४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दगोरिया...

थप समाचार