२३ असोज, हेटौंडा। माइतीघरमा प्रदर्शन गर्ने क्रममा बिहीबार दिउँसो पक्राउ परेका अभियन्ता डाक्टर निकोलस भुसालले गाँजा सेवन गरेको पुष्टि भएको छ। आफूलाई अभियन्ता र देशको प्रधानमन्त्रीकै दाबेदारको रूपमा प्रस्तुत गर्दै आएका डाक्टर भुसाललाई प्रहरीले पक्राउ गरेर लगेपछि गरेको स्वास्थ्य जाँचमा लागू औषध गाँजा सेवन गरेको पुष्टि भएको हो ...
२३ असोज, हेटौंडा । बागमती प्रदेशको प्रदेश विपद् ब्यवस्थापन परिषद्को बैठक बिहिबार बसेको छ । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको बैठकले असोज १७ देखि २१ गतेसम्म परेको प्राकृतिक विपद्का बारेमा सरोकारवाला निकाय र मन्त्रालयद्वारा आआफ्नो क्षेत्रको क्षति तथा गरिएका कार्यप्रगतिको समिक्षा गर्दै विभिन्न निर्णय गरेको छ...
२३ असोज, हेटौंडा। मकवानपुरको भिमफेदीमा 'जेनजीको सदस्य हु' भन्दै सडकमा गुडेका सवारी रोकेर थर्काउदै चालक कुट्ने एक जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ। बुधबार राति भिमफेदी गाउँपालिका गाउँपालिका वडा नम्बर १ सानुटार याङराङपुल स्थित सडकमा आवत जावत हुने सवारी साधनहरुलाई 'जेनजीको सदस्य हुँ म' भन्दै रातको समयमा तरकारी तथा कृषि जन्य...
२३ असोज, हेटौंडा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले तत्काल संसद् पुनर्स्थापना गर्नुपर्ने बताएका छन् । आज भक्तपुरमा आयोजित एक कार्यक्रममा उनले संसद् पुनर्स्थापनाको माग अघि बढाउनुपर्ने बताएका हुन् । उनले देशलाई सही बाटोमा फर्काउनका लागि असंवैधानिक ढंगले विघटन गरेको संसद् तत्काल फिर्ता गर्ने मागलाई राखेर नै अगाडि बढ्नेबाहेक...
२३ असोज, हेटौंडा । १ हजार ५ सय ३० मिटर सम्म पानी भण्डार गर्ने मिल्ने नेपाल विद्युत प्राधिकरणको व्याकपको रुपमा रहेको कुलेखानी जलाशय यस वर्ष नभरिने पक्का देखिएको छ । गत आइतबार बिहान ६ बजेसम्मको तथ्याङ्क अनुसार १ हजार ५ सय ८ मिटर पानीको सतह पुगेको कुलेखानी जलाशयमा बिहीबार दिउँसो २ बजे सम्म आइतबारको भन्दा ३ मिटर मात्र बढेर १ हजार ५सय ११...
२३ असोज, हेटौंडा । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी पूर्व उपकुलपति डा.संगीता भण्डारीसहित १३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भण्डारीविरुद्ध १२ करोड ७ लाख ६० हजार ९ सय ४६ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगसहित मुद्दा दर्ता गरेको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार...
२२ असोज, हेटौंडा। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र हामी नेपालका संस्थापक सुधन गुरुङविरुद्ध जिल्ला प्रहरी मकवानपुरमा पनि किटानी जाहेरी बुझाइएको छ । एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका केन्द्रीय सदस्य सहित अनेरास्ववियु मकवानपुरका संयोजक नवराज शर्मा पौडेल नेतृत्वको एक टोलीले जिल्ला प्रहरी कार्यालय मकवानपुर...
२१ असोज, हेटौंडा। धरान चतरा सडकखण्ड अन्तर्गत मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर-४ झुरझुरेमा ईभी भ्यान र मोटरसाइकल दुर्घटना भएको छ। दुर्घटनामा १६ जना घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ । सिन्धुलीको भिमानबाट हेटौँडातर्फ आउँदै गरेको मधेस प्रदेश ००२-००१ ज ००७२ नम्बरको ईभी गाडी र बागमती गाउँपालिकातर्फ जाँदै गरेको ना ५२ प ५५९८...
२१ असोज, हेटौंडा । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको छ। आयोगले सोमबार सार्वजनिक गरेको कार्यतालिका अनुसार मंसिर १ गतेदेखि १० गतेसम्म राजनीतिक दल दर्ता हुनेछ । पहिलो हुने निर्वाचन प्रणालीका लागि माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने छ । समानुपातिक...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...
४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...
४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...
२२ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक सरेको छ । आजका लागि तय गरिएको बैठक सरेको हो । साउन २२ गते शुक्रबार अपराह्न...
२२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आदिवासी जनजाति, सीमान्तकृत तथा विपन्न...
२३ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको नेपाल फर्किने दिन परिवर्तन भएको छ । साउन २६...
२२ साउन, हेटौंडा । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वी क्षेत्रमा सरदर...
२३ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी भदौ ३ गतेभित्र संसदबाट विश्वासको...
२२ साउन, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ः०० बजे बस्ने भएको हो । बैठकमा राज्य व्यवस्था तथा...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...


























