१६ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले हिन्दु धर्मावलम्वीहरूको महान् चाड विजया दशमी २०८२ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपति पौडेलले बिहीबार शुभकामना सन्देश जारी गर्दै सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर...
१५ असोज, हेटौंडा। बुधबार बिहान पुर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुर र बाराको सिमाना जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २२ चुरियामाई मन्दिरको उकालोमा भएको दुर्घटनामा गम्भीर घाइते ४ मध्ये २ जनाको मृत्यु भएको छ। बुधबार बिहान जनकपुरबाट काठमाडौँतर्फ जाँदै गरेको ना ७ ख ८५३७ नम्बरको यात्रुबाहक बस जितपुर सिमरा उपमहानगरपालिका–२२...
१५ असोज, वीरगंज। गए राति पर्साको वीरगंजमा ग्याङ्ग फाइट हुँदा एक जनाको ज्यान गएको छ।मंगलबार राति वीरगंजको माईस्थान र घडिअर्वा पोखरी क्षेत्रबीचको क्षेत्रमा ग्याङ फाइट हुँदा एक युवकको मृत्यु भएको हो। गहवामाई मेला चलिरहेको बेला मध्यरातमा गितामन्दिर रोडमा दुई युवा समूहबीच हानाहान भएको थियो। हानाहानले झडपको स्थिति सिर्जना हुँदा...
१४ असोज, हेटौंडा। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको छ । प्रत्येक १५/१५ दिनमा मूल्य समायोजन गर्दे आएको निगमले यस पटक भने मूल्य वृद्धि भएर आएपनि पेट्रोलियम पदार्थको मूल्य नबढाइ यथावत् राखेको हो ।निगमले इण्डियन आयल कर्पोरेसनले आज पठाएको मूल्यसुची अनुसार पेट्रोल २ रुपैयाँ २९ पैसा र डिजेल र मट्टितेलमा ३ रुपैयाँ ४६ पैसा...
१४ असोज, हेटौंडा। मकवानपुरको राक्सिराङमा चट्याङ लागेर एक पुरुष गम्भीर घाइते भएका छन्। मंगलबार साँझ हावाहुरी सहित परेको चट्याङ लागेर मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर ८ माईसिराङमा स्थानीय अन्दाजी ५५ वर्षीय देउ बहादुर चेपाङ गम्भीर घाइते भएको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिएका छन्।...
१३ असोज, हेटौंडा । प्रधानमन्त्री सुशीला कार्कीले यस वर्षको बडादशैंमा टीका नलगाउने भएकी छन् । बडादशैंको अवसरमा सोमबार जारी शुभकामना सन्देशमा यो वर्ष टीका नलगाउने तथा सर्वसाधारणलाई पनि लगाइदिने कार्यक्रम नरहेको जनाएको छ । "यो वर्ष टीका नलगाउने तथा सर्वसाधारणलाई पनि टीका लगाइदिने कार्यक्रम छैन," सन्देशमा भनिएको छ । प्रधानमन्त्री...
१३ असोज, हेटौंडा । नेपाल प्रहरीका चार प्रहरी नायब महानिरीक्षक डीआईजीलाई प्रहरी अतिरिक्त महानिरीक्षक एआईजीमा बढुवा सिफारिस गरिएको छ । गृह मन्त्रालय बढुवा समिति, सचिवालयको बैठकले जनपद प्रहरी समूहतर्फका डीआईजी सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विकलाई एआईजीमा बढुवा सिफारिस गरेको हो ।...
१२ असोज, हेटौंडा। मकवानपुरको बकैयामा एक वृद्धा महिला मृत अवस्थामा फेला परेकी छिन्।जिल्लाको बकैया गाउँपालिका वडा नम्बर ६ सिरवान बस्ने अन्दाजी ७० बर्षीया कान्छीमाया थिङ मृत अवस्थामा फेला परेको मकवानपुर प्रहरी जनाएको छ।हिजो शनिबार बाराको निजगढ नगरपालिका वडा नम्बर १२ रामथलीबाट बकैया ६ स्थित आफ्नो घर तर्फ जान्छु भनी हिडेकी उनी...
१२ असोज, हेटौंडा। मकवानपुरको भीमफेदी कारागारका कैदीबन्दीलाई दशैं मनाउन मनहरी गाउँपालिकाले सहयोग गरेको छ । मनहरी गाउँपालिकाले कारागारका कैदीबन्दीलाई दशैं मनाउन खसी र खाद्यान्न सहयोग गरेको हो । कारागारमा मनहरी गाउँपालिकाका मात्रै ६० बढी कैदीबन्दी रहेकाले यस वर्ष पनि अघिल्लो वर्ष झैँ पालिकाले आफ्नै खर्चमा दशैंमा खाद्यान्न लगायतका...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...
४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...
४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...
२२ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक सरेको छ । आजका लागि तय गरिएको बैठक सरेको हो । साउन २२ गते शुक्रबार अपराह्न...
२२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आदिवासी जनजाति, सीमान्तकृत तथा विपन्न...
२३ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको नेपाल फर्किने दिन परिवर्तन भएको छ । साउन २६...
२२ साउन, हेटौंडा । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वी क्षेत्रमा सरदर...
२३ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी भदौ ३ गतेभित्र संसदबाट विश्वासको...
२२ साउन, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ः०० बजे बस्ने भएको हो । बैठकमा राज्य व्यवस्था तथा...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...


























