Email :- prastakhabar@gmail.com

राजनीति

निवर्तमान प्रम ओली सहित ५जनाको राहदानी रोक्का,उपत्यका छोड्न अनुमति चाहिने

FB_IMG_1712278017130-1759065951.jpg

१२ असोज, काठमाडौं। निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सहित ५ जनालाई काठमाडौं उपत्य छोड्न अनुमति चाहिने र राहदानी रोक्काका लागि सिफारिस गरिएको छ।  जेन-जी आन्दोलनको घटनासम्बन्धी जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकसहित पाँच जनाको राहदानी रोक्का गर्न सिफारिस गरेको हो ।आइतबार बसेको आयोग...

एमालेको सचिवालय बैठक आज बस्ने

yamale-media1616509251-16-1759023558.jpg

१२ असोज, हेटौंडा । नेपाल कम्युनिस्ट पार्टी एमालेको सचिवालय बैठक आज बस्ने भएको छ ।  बैठक दिउँसो १ बजे भक्तपुरको गुण्डुस्थित ओली निवासमा बस्ने भएको हो ।  जेनजी प्रदर्शनपछि पहिलोपटक बस्न लागेको बैठकमा प्रदर्शनपछि विकसित राजनीतिक घटनाक्रम र त्यसले पार्टीभित्र पारेको प्रभावबारे विस्तृत छलफल हुने उनले बताए । बैठकले पार्टीको आगामी रणनीति...

पत्रकार महासंघ मकवानपुरको सहकारी अस्पतालसँग स्वास्थ्य जाँचको सम्झौता

FB_IMG_1758961029631-1758961131.jpg

११ असोज, हेटौंडा। नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले हेटौंडा १ मा रहेको मकवानपुर सहकारी अस्पतालसँग तीन वर्षका लागि संघमा आबद्ध सबै सदस्यहरूको निःशुल्क उपचार हुने गरी स्वास्थ्य सम्झौता गरेको छ।  महासंघ मकवानपुरले शनिबार महासंघको सभाहलमा सुनौलो भविष्य सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित अस्पतालसँग उक्त सम्झौता गरेको हो।महासंघ...

बागमतीमा सुरक्षाकर्मीलाई ८५ थान मोटरसाइकल दिने

FB_IMG_1712278017130-1758956854.jpg

११ असोज, हेटौंडा। बागमती प्रदेश सरकारले प्रेदशका सुरक्षा निकायलाई ८५ वटा मोटरसाइकल सवारीसाधन दिने निर्णय गरेको छ। भदौं २३र २४ गतेको जेनजीको प्रदर्शनमा सुरक्षाकर्मीको सवारी जलेर नष्ट भएपछि चाडपर्वमा सुरक्षाका लागि यो निर्णय लिइएको सरकारका प्रवक्ता एवं आर्थिक मामिला मन्त्री प्रभात तामाङले जानकारी दिएका छन्।  प्रदान गरिने दुई...

एसइई ग्रेडवृद्धि परीक्षाको नतिजा प्रकाशन :५८ प्रतिशत उत्तीर्ण

Neb-1609301848-1758950863.png

११ असोज, हेटौंडा। २०८१ साल  चैतमा सञ्चालित एसईईको वार्षिक परीक्षामा दुई विषयसम्म ‘नन ग्रेडेड’प्राप्त गरेका वा अनुपस्थित भएका विद्यार्थीहरूका लागि राष्ट्रिय परिक्षा बोर्डले संचालन गरेको पूरक परीक्षाको परीक्षाफल प्रकाशित भएको छ।  गत साउन २९ देखि भदौ ६ गतेसम्म सञ्चालन भएको परीक्षामा ८३ हजार ५६४ परीक्षार्थी उत्तीर्ण भएका छन् ।...

पूर्वराजनैतिक तथा प्रशासनिक पदाधिकारीको सेवासुविधा कटौती गर्न पत्र

Artha-mantralaya-finance-1758884158.jpg

१० असोज, हेटौंडा । अर्थ मन्त्रालयले पूर्वराजनैतिक तथा प्रशासनिक पदाधिकारीको सेवासुविधा कटौती गर्न गृह र रक्षा मन्त्रालयलाई पत्र पठाएको छ । अनुत्पादक खर्च कटौती तथा मितव्ययिता कायम गर्न अर्थ मन्त्रालयले शुक्रबार गृह र रक्षा मन्त्रालयलाई पत्राचार गरेको हो ।  मन्त्रिपरिषद्को आइतबारको निर्णयअनुसार अनुत्पादक खर्च कटौती तथा मितव्ययिता...

तुइनखोलाको पहिरो हट्यो:दुइतर्फी गाडी गुड्यो

Screenshot_20250925_22482-1758820066.jpg

९ असोज, मुग्लिन। पहिरो जाँदा मंगलवार साझबाट अवरुद्ध  बनेको मुग्लिन नारायणगढ सडकखण्ड संचालनमा आएको छ । बिहीबार राति साढे १० बजेबाट करिब ५२ घण्टादेखि अवरुद्ध सडक संचालन आएको हो । सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ५ तुइनखोलामा खसेको पहिरो भर्खरै हटाएपछि सडकखण्ड संचालनमा ल्याउन सफल भएको डिभिजन कार्यालय भरतपुरले...

कात्तिक ३० सम्म मतदाता नामावली संकलन र अद्यावधिक गर्ने निर्णय

1686219110_1680845215_nir-1758794963.jpg

९ असोज, हेटौंडा । निर्वाचन आयोगले कात्तिक ३० गतेसम्म मतदाता नामावली संकलन र अद्यावधिक गर्ने निर्णय गरेको छ । आयोगको बिहीबार बसेको बैठकले आगामी कात्तिक ३० गतेसम्म मतदाता नामावली संकलन गर्ने निर्णय गरेको हो । आगामी फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने नागरिकले भोट हाल्न पाउनेछन् । आजैबाट मतदाता नामावली संकलन र अद्यावधिक कार्य शुरु भैसकेको...

प्रदेश समन्वय परिषद बैठक यथाशीघ्र बोलाउने बागमतीका मूख्यमन्त्रीको प्रतिवद्धता

IMG-20250925-WA0002-1758792628.jpg

९ असोज, हेटौंडा । बागमती प्रदेशका मूख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश समन्वय परिषदको बैठक यथाशीघ्र बोलाउने प्रतिवद्धता जनाएका छन् । प्रदेश समन्वय परिषद बैठकको माग गर्दै गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, नेपाल नगरपालिका संघ र जिल्ला समन्वय समिति महासंघ बागमती प्रदेश समितिको ज्ञापनपत्र बुझ्दै मूख्यमन्त्री बानियाँले...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

कति पुग्यो सुनको मूल्य?
Gold1-1787205461.jpg

४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
khagraj-bhatta-1787187301.jpg

४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...

शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु
varuwa-400x225-1787186946.jpg

४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दगोरिया...

राष्ट्र बैंकको डेपुटी गभर्नरमा रावल
dirgha-rawal_9wfTgCD3PC-1787186369.jpg

४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787185964.jpg

४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

राप्रपामा लफडा, मुख्यमन्त्री बनाउने पत्रलाई मान्यता नदिन प्रदेश प्रमुखलाई अनुरोध
raprapa-1787132373.png

३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787107168.jpg

३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार