३ मंसिर, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन अन्त्य हुने भएको छ । बागमती प्रदेशको बुधबार बसेको मन्त्रीपरिषद बैठकले अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो । बैठकले प्रदेश सचिवको पदस्थापन गर्ने, बहुबर्षीय ठेक्का सहमतिको मापदण्ड स्वीकृत गर्ने लगायतका ७ वटा निर्णय भएको सरकारका प्रवक्ता आर्थिक...
३ मंसिर, हेटौंडा । बागमती प्रदेशको प्रदेश सुशासन केन्द्र र प्रदेश तथा स्थानीय शासन सवलिकरण कार्यक्रम (पिएलजिएसपी) को निर्देशक समितिको बैठक बुधबार सम्पन्न भएको छ । बागमती प्रदेशका मूख्यमन्त्री इन्द्रबहादुर बानियाँको अध्यक्षतामा दुबै बैठक सम्पन्न भएको हो । बैठकमा सुशासन केन्द्रको आव ०८१/०८२ को स्वीकृत बार्षिक कार्यक्रम अनुसार तयार...
२ मंसिर,हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले चुनावमा भ्रम फैलाउनेलाई भन्दा काम गर्ने उमेदवारलार्क्ष् मत दिन आग्रह गरेका छन् । मंगलबार मकवानपुरको मनहरी गाउँपालकिा– १, तल्लो मकरीस्थति राधाकृष्ण मन्दरि रोड स्ल्याब ढलानको सुरुवात कार्यक्रममा मुख्यमन्त्री बानयिाँले नर्विाचनको वेला देखनिे भ्रम फैलाउने...
२ मंसिर, हेटौंडा । मेडिकल व्यवसायी एवं राजावादी अभियन्ता दुर्गा प्रसाईं पक्राउ परेका छन् । प्रहरीले गएराति भक्तपुरको ठिमीस्थित निवासबाट उनलाई पक्राउ गरेको हो । प्रसाईंलाई जिल्ला प्रहरी परिसर काठमाडौंको भद्रकालीस्थित कार्यालयमा राखिएको छ । उनीविरुद्ध शान्ति सुरक्षामा खलल पुर्याउन खोजेको आरोप लगाइएको छ । प्रसाईंले सोमबार मात्रै...
१ मंसिर, हेटौंडा । नेपाल ट्रष्टका तत्कालीन सचिव अर्जुन कुमार कार्की पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले तत्कालीन सचिव कार्कीलाई आइतबार पक्राउ गरी अनुसन्धान अगाडि बढाएको हो । नेपाल ट्रष्टको नाममा रहेको काठमाडौँ महानगरपालिका-१ दरबारमार्गस्थित जग्गा थामशेर्कु ट्रेकिङ प्रालिलाई लिजमा दिने सम्झौता गर्दा...
१ मंसिर, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सरेको छ । बैठक मंसिर ४ गते दिउँसो २ बजे बैठक बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी सूचनामा उल्लेख छ। बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश कार्यसमितिका सभापतिहरूको उपस्थितिका लागि सूचित गरिएको मुख्य सचिव पौडेलले जनाएका...
१ मंसिर, हेटौंडा । निर्वाचन आयोग नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । आयोगको आजको बैठकको निर्णयअनुसार फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम आयोगको...
२९ कार्तिक, हेटौंडा । चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहद्वारा संचालित बहुआयामिक आयआर्जन उपसमितिको संयोजकमा केदार पुडासैनी चयन भएका छन् । उपसमितिको शनिबार भएको चौथो बार्षिक साधारणसभाले पुडासैनीको संयोजकत्वमा नयाँ समिति चयन भएको हो । समितिको उपाध्यक्षमा राधिका विडारी, सचिव सावित्री तिमल्सिना, कोषाध्यक्ष यशोदा घिमिरे ढुंगाना र...
२९ कार्तिक, हेटौंडा । धनुषामा शुक्रबार साँझ एक वडा अध्यक्षको गोली हानी हत्या गरिएको छ । हत्या हुनेमा मिथिला बिहारी नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष विन्देश्वर यादव रहेका छन् । गोली लागेर घाइते भएका उनलाई स्थानीयले उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पुर्याएपनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...


























