२ मंसिर,हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले चुनावमा भ्रम फैलाउनेलाई भन्दा काम गर्ने उमेदवारलार्क्ष् मत दिन आग्रह गरेका छन् । मंगलबार मकवानपुरको मनहरी गाउँपालकिा– १, तल्लो मकरीस्थति राधाकृष्ण मन्दरि रोड स्ल्याब ढलानको सुरुवात कार्यक्रममा मुख्यमन्त्री बानयिाँले नर्विाचनको वेला देखनिे भ्रम फैलाउने प्रवृत्तबिाट जनता जागरुक हुनुपर्नेमा जोड ददिै नर्विाचन नजकिँिदै गर्दा भ्रम छर्ने र मठिा कुरा गर्ने भन्दा पनि काम गर्नेलाई मत दिन भनेका हुन् ।
उनले सामाजकि सञ्जालमा आकर्षक भाषण मात्र गर्ने पात्रहरूलाई चिनेर सर्तक रहनुपर्ने बताएका हुन् । कुरा र काम दुवै गर्नेलाई रोज्नुपर्छ, भ्रम सर्जिना गर्ने व्यक्त ितथा दललाई गाउँ–गाउँबाट नै लखेट्नुपर्ने उल्लेख गर्दै जनताले नेतासँग गरेको काम र आगामी लक्ष्य दुवै प्रश्न गर्नुपर्ने सुझाव दएिका थिए ।
कार्यक्रममा मनहरी गाउँपालकिाका अध्यक्ष रञ्जन कालाखेतीले गाउँपालकिाले आयआर्जन, सपि अभविृद्ध र स्वरोजगार प्रवर्द्धनमा केन्द्रति भएर काम गररिहेको जानकारी गराएका थिए । बागमती प्रदेशको बजेटबाट मनहरी गाउँपालकिा– १ मा तल्लो मकरी–राधाकृष्ण मन्दरि रोड स्ल्याब ढलानको काम सुरु भएको हो । ६ मटिर चौडाइ र ७३२ मटिर लम्बाइ भएको सडक स्ल्याब ढलानका लाग िमुख्यमन्त्री बानयिाँले कंक्रटि बच्छ्यिाउने कार्यको औपचारकि सुरुवात गरे । ७४ लाख ९६ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको सो परयिोजना गुनी नर्मिाण सेवाले नर्मिाण गररिहेको छ ।
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...
१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...
१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...
१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...
१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...
१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...
१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...


















