Email :- prastakhabar@gmail.com

राजनीति

सुदन गुरुङ समूहद्वारा प्रधानमन्त्री कार्कीको राजीनामा माग

Screenshot_20250915_08175-1757903611.jpg

३० भदौ, हेटौंडा । प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग्दै सुदन गुरुङ नेतृत्वको समूहले आइतबार मध्यराति प्रधानमन्त्री निवास बालुवाटार अगाडि नाराबाजी गरेको छ। मन्त्री छनोटमा असन्तुष्टि जनाउँदै उनीहरुले ‘प्रधानमन्त्री राजीनामा दे’, ‘मुर्दामाथि राजनीति नगर’ जस्ता नारा लगाएका हुन् । सुदनले प्रधानमन्त्रीले कानुनी...

जेन-जीलाई उक्साउने अभिव्यक्ति फेसबुकमा राख्ने वडाध्यक्ष पक्राउ

Pakrau-1024x477-1-1757903042.jpg

३० भदौ, हेटौंडा । पर्वत फलेबास नगरपालिका-४ का वडाध्यक्ष अच्युत तिवारीलाई प्रहरीले पक्राउ गरेको छ। आइतबार जिल्ला प्रहरी कार्यालय पर्वतको टोलीले उनलाई वडा कार्यालयमै गएर नियन्त्रणमा लिएको हो। तिवारीमाथि जेन-जी आन्दोलनलाई उक्साउने खालका अभिव्यक्ति सामाजिक सञ्जालमार्फत प्रसारित गरेको आरोप लागेको छ। जिल्ला प्रहरी कार्यालय पर्वतका...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

16655388081665538808-1757899192.jpg

३० भदौ, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ ।अरब सागर तथा बङ्गालको खाडीबाट जलवापष्युक्त हावाको समेत प्रभाव रहेको छ । आज देशभर साधारणतया बदली रहनेछ । देशका पहाडी भागका केही तथा तराई भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी  र कर्णाली प्रदेशका थोरै स्थानमा तथा कोशी  र बागमती...

प्रधानमन्त्री कार्कीद्वारा तीन मन्त्री नियुक्त

Untitled-design-20-1757869653.png

२९ भदौ, हेटौंडा । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आइतबार साँझ मन्त्रिपरिषद् विस्तार गरेकी छन् । उनले तीन सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेकी हुन् । नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा जलश्रोत तथा सिँचाई मन्त्रालयको जिम्मेवारी दिइएको छ ।   यस्तै ओमप्रकाश अर्याललाई गृहसहित कानुन...

महान्यायाधिवक्तामा सविता भण्डारी नियुक्त

Screenshot_20250914_19471-1757858541.jpg

२९ भदौ, हेटौंडा । बरिष्ठ अधिवक्ता सविता भण्डारी महान्यायाधिवक्तामा नियुक्त भएकी छन् ।  प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ अधिवक्ता भण्डारीलाई महान्यायाधिवक्तामा नियुक्त गरेकी हुन् ।  भण्डारी नेपालको पहिलो महिला महान्यायाधिवक्ता हुन् । प्रधानमन्त्री कार्कीको सिफारिसमा भण्डारीलाई महान्यायाधिवक्तामा नियुक्त गरेको...

महान्यायाधिवक्ता रमेश बडालद्वारा राजीनामा

ramesh-badal_yNzM1fI4Wt-1757846747.jpg

२९ भदौ, हेटौंडा । महान्यायाधिवक्ता रमेश बडालले राजीनामा दिएका छन् । बडालले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राजीनामा पेश गरेका हुन् । महान्यायाधिवक्तालाई सरकारको कानुनी सल्लाहकार मानिन्छ । हरेक सरकार गठनपछि प्रधानमन्त्रीको सिफारिसमा नियुक्त हुने महान्यायाधिवक्ताले नयाँ प्रधानमन्त्री नियुक्त हुनासाथ राजीनामा दिने प्रचलन छ ।...

रास्वपा नेतृ सुमना श्रेष्ठद्वारा पार्टी परित्यागको घोषणा

Sumana-1757838929.jpg

२९ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ सुमना श्रेष्ठले पार्टी परित्यागको घोषणा गरेकी छन् । श्रेष्ठले जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देश भन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो त्यति बेलादेखि नै आफुले आलोचना गर्दै आएको बताइन् । उनले पार्टी नेतृत्वले कहिल्यै पनि आफ्ना गल्तीहरू...

हेटौंडाका उपमेयर बानियाँमाथि हातपात

Screenshot_20250914_14002-1757837744.jpg

२९ भदौ, हेटौँडा। हेटौंडा उपमहानगरपालिकाको उपमेयर राजेश बानियाँमाथि हातपात भएको छ। आइतबार बिहान हेटौंडा २ स्थित पिपलबोट नजिक आफ्नै पसल नजिक गफ गरेर बसिरहेका अवस्थामा एक व्यक्तिले हातपात गरेका थिए। उनलाई उपमहानगर वडा नम्बर २ पिपलबोट बस्ने  स्थानीय पुरूषोत्तम खड्काले हातपात गरेको जनाइएको छ । हातपात गर्ने खड्कालाई मकवानपुर प्रहरीले...

आन्दोलनका मृतक परिवारलाई १० लाख राहत, शहीद घोषणा

susila-karki-pm-scaled_ed-1757832927.jpg

२९ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मृत्यु भएकाहरूलाई शहीद घोषणा गरिएको छ ।  अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले पदभारपछि हस्ताक्षर गर्दै यस्तो निर्णय गरेकी हुन् ।  सरकारले घाइतेको निःशुल्क उपचार र मृत्यु भएकाहरूको परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको मुख्यसचिव एकनारायण अर्यालले जानकारी दिए ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

कति पुग्यो सुनको मूल्य?
Gold1-1787205461.jpg

४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
khagraj-bhatta-1787187301.jpg

४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...

शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु
varuwa-400x225-1787186946.jpg

४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दगोरिया...

राष्ट्र बैंकको डेपुटी गभर्नरमा रावल
dirgha-rawal_9wfTgCD3PC-1787186369.jpg

४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787185964.jpg

४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

राप्रपामा लफडा, मुख्यमन्त्री बनाउने पत्रलाई मान्यता नदिन प्रदेश प्रमुखलाई अनुरोध
raprapa-1787132373.png

३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787107168.jpg

३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार