Email :- prastakhabar@gmail.com

राजनीति

मधेशका पाँच सांसदमाथि गरिएको कारवाही उपसभामुखद्वारा बदर

babita-1763096196.jpg

२८ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाका ५ सांसदमाथि गरिएको कारवाही उपसभामुख बबिता कुमारी राउत ईशरले बदर गरेकी छन् । सभामुख रामचन्द्र मण्डलले बिहीबार जसपा नेपालका चार र जनमत पार्टीका एक सांसदलाई लगातार १० वटा बैठकमा उपस्थित नभएको भन्दै सांसद पदबाट हटाउने निर्णय गरेकोमा उपसभामुखले बदर गरेकी हुन् । उपसभामुख ईशरले सभामुखद्वारा गरिएको...

निर्वाचन आयोगद्वारा प्रतिनिधि र राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्न आह्वान

1686219110_1680845215_nir-1763095126.jpg

२८ कार्तिक, हेटौंडा । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा र माघ ११ मा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ ।  आयोगले शुक्रबार सूचना जारी गर्दै दल दर्ता गर्न आह्वान गरेको हो । आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मंसिर १ देखि १० गतेसम्म र राष्ट्रिय सभाका लागि मंसिर १ देखि ७ गतेसम्म दल...

मधेशका ५ सांसदलाई पदमुक्त गरियो

madesh_pradesh-1763084097.jpg

२८ कार्तिक, हेटौंडा । मधेश प्रदेशका ५ सांसदलाई पदमुक्त भएका गरिएको छ । सांसदहरू उर्मिला देवी सिंह, मनिष कुमार सुमन, संजय कुमार यादव, सिंहासन सा कलवार र सारदा संकर प्रसाद कलवार रहेका छन् ।  प्रदेश सभामा लगातार १० वटा बैठकमा अनुपस्थित रहेकोले बिहीबारदेखि लागु हुने गरी उनीहरू पदमुक्त र उनीहरूको स्थान रिक्त भएको मधेश प्रदेशसभा...

हेटौंडामा लागुऔषध सहित ५ जना कारोबारी पक्राउ

FB_IMG_1763045354358-1763045507.jpg

२७ कार्तिक, हेटौंडा। मकवानपुर प्रहरीले हेटौँडा उपमहानगरपालिका वडा नम्बर–५ सानोपोखराबाट ठुलो परिमाणमा लागुऔषध सहित ५ जनालाई पक्राउ गरेको छ। बिहीबार जिल्ला प्रशासन कार्यालय मकवानपुर र वडा प्रहरी कार्यालय हेटौंडाको प्रहरी टोलीले ८ हजार ३ सय क्याप्सुल ट्रामाडोल सहित ५ जना व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा हेटौँडा...

माग पुरा नभएसम्म चुनाव हुन नदिने सुधन गुरूङको चेतावनी

untitled-design-2025-09-1763023054.png

२७ कार्तिक, हेटौंडा । जेन-जी आन्दोलनका अगुवा सुधन गुरुङले आफूहरूको माग पुरा नभएसम्म चुनाव हुन नदिने चेतावनी दिएका छन् ।   मतदाता नामावली संकलन बारेमा बुझ्न बिहीबार निर्वाचन आयोग पुगेका गुरुङले जेन-जी युवाहरू निर्वाचनका लागि नभई देशमा देखिएका बेतिथीविरुद्ध लडेको भन्दै आफूहरूको माग पुरा नभएसम्म चुनाव हुन नदिने चेतावनी दिएका हुन्...

पूर्वप्रहरी महानिरीक्षक खापुङको विदेश भ्रमणमा रोक

Chandr-kuber-khapung-1763022734.gif

२७ कार्तिक, हेटौंडा । बुधबारदेखि अवकाश लिएका पूर्वप्रहरी महानिरीक्षक खापुङको विदेश भ्रमणमा रोक लगाएको छ। गौरीबहादुर कार्कीको संयोजकत्वमा गठित जाँचबुझ आयोगले खापुङलाई विदेश भ्रमणमा रोक लगाउने निर्णय गरेको हो । आयोगको बिहीबार बसेको बैठकले खापुङलाई कुनै पनि समयमा आयोगमा उपस्थित हुनुपर्ने भएकाले तत्कालै लागु हुने गरी उनको विदेश...

नेपाली बजारमा सुनको मूल्य बढ्यो

gold-1763010762.png

२७ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा पाँच हजार ९०० रुपैयाँले बढेको हो । छापावाल सुनको मूल्य तोलाको दुई लाख ५० हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य पनि तोलामा १७० रुपैयाँले बढेर चाँदी प्रतितोला तीन हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको छ...

हेटौंडामा व्यापारी ठग्ने ३ जनाको समूह पक्राउ

IMG_20251112_203328-1762958937.jpg

२६ कार्तिक, हेटौंडा। मकवानपुर प्रहरीले हेटौंडाका विभिन्न स्थानबाट व्यापारी ठग्ने ३ जनाको गिरोहलाई पक्राउ गरेको छ । आफुलाइ सुर्य नेपालको कर्मचारी भन्दै कम्पनीको लागि सामान खरिद गर्ने वहानामा ब्यापारीहरूलाई ठगी गर्ने पर्सा बिरगंज महानगर वडा नम्बर २४ बस्ने  २८ वर्षीय राजु सर्राफ, विरगंज १९  बस्ने ४० वर्षीय  रामराउत कुर्मी र विरगंज ...

हेटौंडामा जेनजी आन्दोलनमा लुटपाट र आगजनीमा संलग्न ५ पक्राउ

102-1762957013.jpg

२६ कार्तिक, हेटौंडा । गत भदौ २४ गतेको जेन–जी आन्दोलन,आपराधिक उपद्र,तोडफोड तथा आगजनीमा संलग्न पाँच जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ।  भदौ २४ गतेको आन्दोलनका बेला हेटौंडा–११ नवलपुरका सुशिल पौडेलको घरमा आगजनी र तोडफोड गरेको अभियोगमा हेटौंडा ११ बस्ने ३६ वर्षीय सुजन अधिकारी, ३५ वर्षीय सुरेन्द्र राना मगरलाई नियन्त्रणमा लिइएको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार