Email :- prastakhabar@gmail.com

राजनीति

प्रतिनिधि सभा विघटनविरुद्ध दायर मुद्दामा आजदेखि विपक्षीको बहस सुरु हुँदै 

suprem_court_piElaQTkB9-1-1624856703.jpg

१४ असार, हेटौंडा । प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमा आजदेखि सरकारी पक्षको बहस सुरु हुने भएको छ । हिजो रिटनिवेदन कर्ताको तर्फबाट बहस सकिएसँगै आजदेखि सरकारी पक्षको बहस सुरु हुन लागेको हो । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासहित १ सय ४६ जना सांसदले दायर गरेको रिटको सुनुवाइका लागि संवैधानिक इजलासले दिएको १२ घण्टाको सीमा...

प्रतिनिधि सभा विघटन विरुद्धको मुद्दामा आज पनि बहस हुँदै 

suprem_court_piElaQTkB9-1-1624768507.jpg

१३ असार, हेटौंडा । प्रतिनिधिसभा विघटनको मुद्दामा संंवैधानिक इजलासमा आज आइतबार पनि बहस हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभाको विघटनको घोषाणा गरेपछि नेपाली काँग्रेस लगायतका विपक्षी दल विरोधमा छन् ।  यसविरुद्ध सर्वोच्चमा मुद्दा परेपछि संवैधानिक इजलासमा बहस भइरहेको छ । सरकार...

कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै

Nepali-Congress2-1624762858.jpg

१३ असार, काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठक आइतबार बस्दैछ । पार्टीको १४ औं महाधिवेशनबारे छलफल गर्न बैठक बस्न लागेको हो ।  दिउँसो २ बजे काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बैठक बस्ने भएको छ । पार्टी क्रियाशील सदस्यता विवादबारे नेतृत्व तहमा छलफल गर्न बैठक बोलाइको जनाईएको छ ।  कतिपय...

ओलीले बोलाए आफु पक्षीय स्थायी कमिटी बैठक

KP-1624762381.jpg

१३ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफुपक्षीय स्थायी कमिटी बैठक बोलाएका छन् ।  ओलीले विहान ९ बजेका लागि बैठक बोलाएका हुन् । बैठक बालुवाटारमा बस्ने जनाईएको छ । बैठकबारे माधव नेपाल पक्षका नेताहरुलाई भने खवर गरिएको छैन ।  बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीको रणनीतिबारे छलफल हुने जनाईउको छ ।...

सत्ता स्वार्थका लागि चुनाव रोक्न खोजेका हुन्ः बिजुक्छे

Narayan-1624761744.jpg

१३ असार, भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्ता स्वार्थका लागि विपक्षी दलले चुनाव रोक्न खोजेको बताएका छन् ।  उनले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, माधवकुमार नेपाल पक्ष, जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाले सत्ताका लागि राजनीतिक अस्थिरतालाई कायम राख्दै चुनाव रोक्न...

सांसद भँडेलले गरे आगलागी पिडितलाई सहयोग

Aaglaagi-1624759024.jpg

१३ असार, भक्तपुर । बागमती प्रदेशसभा सदस्य कृष्णलाल भँडेलले भक्तपुरका आगलागी पिडितलाई सहयोग गरेका छन् । खाना पकाउने ग्याँस सिलिण्डर लिंक हुँदा आगलागी भएको हो । सांसद भँडेल, कांग्रेस भक्तपुर क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति जीवन खत्री, सचिव जनक खत्रीसहितको टोलीले पीडितलाई नगद पाँच हजारसहित लत्ताकपडा, खाद्यान्न र ग्यास चुलोलगायत...

शिक्षा मन्त्री श्रेष्ठले बोलेको कुराले हावा खाएपछि

Krishna-Gopal-Shrestha-1624758979.jpg

१३ असार, हेटौंडा। हामी सबैलाई थाहा भएकै कुरा हो राज्यका अंगमा रहेका व्यक्ति जिम्मेवार रहन्छ भनेर,कुनै जिम्मेवार पदमा रहेका व्यक्तिले दिएको सान्दर्भिक र आवश्यक निर्देशन सबैले पालाना गर्नुपर्दछ। तर नेपाल सरकारका एक जना मन्त्रीले दिएको निर्देशन सरकारी संस्थाले उल्लङ्घन गर्दै मन्त्रीको निर्देशनलाई हावा खुवाइदिएको छ।  सरकारका शिक्षा...

जातीय विभेद ओरोपीलाई छुटाउन शिक्षामन्त्री लागेकोमा कांग्रेसको आपत्ति

Nepali-Congress1-1624679781.jpg

१२ असार, काठमाडौं । नेपाली कांग्रेसले जातीय विभेद गरेको आरोपमा प्रहरी हिरासतमा रहेकी घरधनीलाई छुटाउन शिक्षामन्त्री नै सहभागी भएको भन्दै आपत्ति जनाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा जातीय विभेद गरेको आरोपमा प्रहरी हिरासतमा रहेकी घरधनीलाई छुटाउन शिक्षामन्त्री नै सहभागी भएको घटनाले राज्यकै भूमिकामाथि...

कर्णाली प्रदेशका एमालेका तीन सांसद पुनः निलम्बित 

thapa_budha-karnali-1624678327.jpg

१२ असार, हेटौंडा । नेकपा एमाले कर्णाली प्रदेश सभाका तीन जना सांसद फेरि निलम्बित भएका छन् ।  प्रदेशसभा सचिवालयले शुक्रबार एक सूचना जारी गरी एमाले संसदीय दलको निर्णय अनुसार सांसदहरु अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई एक महिनाका लागि निलम्बन गरेको जनाएको छ ।  सूचनामा एमाले संसदीय दलको हिजो बसेको बैठकको निर्णयअनुसार तीन...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पञ्चरत्न सहकारीको अध्यक्षमा श्रेष्ठ
IMG_20261121_160222_edit_-1795264501.jpg

५ मंसिर, हेटौंडा । हेटाैडा-२ सिद्वार्थ राेडमा रहेकाे पञ्चरत्न बचत तथा ऋण सहकारी  संस्थाकाे  अध्यक्षमा गाेकुल...

भारत ‘ए’ सँग नेपाल पराजित
1795170499-8fM0q-1795227458.jpg

५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...

एनपीएल फाइनलमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्ने
1795226689-XFdeE-1795227031.jpg

५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795226549.jpg

५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...

मुग्लिन-काठमाडौँ सडक आजदेखि दैनिक ५ घण्टा बन्द
Ghopteveer_NPL5-d64d014c-1795225775.jpg

५ मंसिर, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-काठमाडौँ सडक खण्डमा पर्ने घोप्टेभीरमा आजदेखि  दैनिक ५...

हेटौंडामा मोटरसाइकलबाट खसेर युवकको मृत्यु
Death-Body_20241108092154-1795164193.jpg

४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सर्लाही बरथवा...

पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
Eknarayan-1795139432.jpg

४ मंसिर, हेटौंडा । पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपाल प्रहरीको केन्द्रीय...

नेपालले भारत ‘ए’ को सामना गर्दै
Sandeep-vs-india-1795138815.jpg

४ मंसिर, हेटौंडा । कतारको दोहामा जारी ‘एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स’ क्रिकेट प्रतियोगितामा नेपालले आज...

सुदूरपश्चिम रोयल्स एनपीएलको फाइनलमा
Screenshot_20261120_07211-1795138585.jpg

४ मंसिर, हेटौंडा । श्रीलंकन खेलाडी थरिन्दु रत्नायकेको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा चितवन राइनोजलाई पराजित...

थप समाचार