Email :- prastakhabar@gmail.com

राजनीति

संसद विघटन विरुद्धका रिटमाथि आजबाट नियमित सुनुवाई हुने

suprem_court_piElaQTkB9-1-1624411895.jpg

९ असार, हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसका दोस्रो पटक राष्ट्रपति विद्या भण्डारीबाट भएको संसद विघटन विरुद्धका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा आजबाट नियमित सुनुवाई हुँदैछ । प्रतिनिधिसभा विघटन बदर गरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै १ सय ४६ जना सांसदले दिएको...

मन्त्रीनिवास तत्कान नछाड्न र झन्डा छोपेर गाडी प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

sapatha-1624411384.jpg

 ९ असार, हेटौंडा । सर्वोच्च अदालतको अन्तरिम आदेशसँगै १८ मन्त्री र दुई राज्यमन्त्री स्वतः पदमुक्त भए पनि प्रधानमन्त्री केपी ओलीले तत्काल निवास छाडिहाल्नुपर्ने अवस्था नभएको बताएका छन् ।  सर्वोच्च अदालतको अन्तरिम आदेशपछि साँझ सरकारी निवास बालुवाटारमा मन्त्रीहरूलाई बोलाएर ओलीले अदालतको आदेश अप्रत्याशित भए पनि समाधान खोजिनेसमेत...

संविधान, लोकतन्त्र र कानुनी शासन जोगाउन विपक्षी गठबन्धनको आग्रह

5dal-meeting-1624409752.jpg

९ असार, हेटौंडा । विपक्षी गठबन्धनका पाँच राजनीतिक दलले मुलुक गम्भीर संकटतर्फ धकेलिएको बताएका छन् । मंगलबार साँझ गठबन्धनमा रहेका पाँच राजनीतिक दलका शीर्ष नेताले संयुक्त विज्ञप्ती जारी गर्दै संविधान, लोकतन्त्र र कानुनी शासन जोगाउन आ–आफ्नो ठाउँबाट सक्रिय भूमिका खेल्न राजनीतिक दल, नेता, कार्यकर्तालाई आग्रह गरेका छन् । विज्ञप्तिमा...

नेपाल प्रहरीका ५७ डीएसपीको सरुवा (नामावलीसहित)

Police-Headquater-1624377053.jpg

८ असार, हेटौंडा । प्रहरी प्रधान कार्यालयले मंगलबार नेपाल प्रहरीका ५७ डीएसपीको सरुवा गरेको छ ।  प्रहरी प्रधान कार्यालयले मंगलबार उनीहरुको सरुवा गरेको हो । प्रहरी महानिरीक्षकको मंगलबारको निर्णयअनुसार ५७ डिएसपीको सरुवा गरिएको हो । को कहाँ सरुवा भए ?...

राजनीति धारा र दफाको गोलचक्करमा सीमित हुँदैनः नेता बाँस्कोटा

Gokul-Baskota1-1624375545.jpg

८ असार, काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले राजनीति संविधानको धारा र कानूनको दफाको गोलचक्करमा सीमित नहुने बताएका छन् । सामाजिक सञ्जालमा प्रतिक्रिया दिंदै उनले यस्तो बताएका हुन् । सर्वोच्च अदालतले अन्तरिम आदेशबाट प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्गठन तथा विस्तार गरेको मन्त्रिमण्डलका उपप्रधानमन्त्री, मन्त्री तथा...

आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खुल्यो

Flights-1624374338.jpg

८ असार, काठमाडौं । सरकारले आन्तरिक र अन्तराष्ट्रिय हवाई उडान खुलाएको छ । मन्त्रिपरिषद् बैठकले आन्तरिक र अन्तराष्ट्रिय हवाई उडान खुलाएको हो । बैठकले कुल उडान संख्याको ५० प्रतिशत मात्र हुने गरि नियमित आन्तरिक हवाई उडान सुरु गर्ने निर्णय भएको छ भने भारत, टर्की, चीन र कतारबाहेक अन्य ७ देशमा पनि उडान संख्या तोकेर हवाई उडान खोलिएको छ । अब...

केपी ओली नेतृत्वको सरकार ५ मन्त्रीमा सिमित

IMG_20210622_171209-1624361340.jpg

८ असार, हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व सरकारको मन्त्रीमण्डल ५ जना मन्त्रीमा  सिमित भएको छ। मंगलबार सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो पटक गरेको मन्त्रिपरिषद् विस्तार कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेसँगै ओलीले जेठ २१ र २७ गते बिस्तार गरेको मन्त्रीमण्डल  बदर भएको छ भने २० मन्त्री पदमुक्त...

प्रम ओलीले नियुक्ति गरेका *२० मन्त्री पदमुक्त

IMG_20210609_162550-1624358590.jpg

८ असार, हेटौंडा। सर्वाेच्च अदालतले जेठ २१ र २७ गते भएको मन्त्रिपरिषद् विस्तारलाई बदर सबै नयाँ मन्त्रीलाई बर्खास्त गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश प्रकाश ढुंगानाको इजलासले मन्त्रिपरिषद् विस्तारलाई बदर गरेको छ । प्रतिनिधिसभा विघटन गरेको कामचलाउ चुनावी सरकारले मन्त्रिपरिषद् विस्तार गर्न नमिल्ने भन्दै...

सुनीलबहादुर थापा समूहका ५५ जना बने कांग्रेस महासमिति सदस्य

sunil-bahadur-thapa_fjyrR-1624355922.jpg

८ असार, काठमाडौं । राप्रपाबाट नेपाली कांग्रेस प्रवेश गरेका पूर्वमन्त्री सुनीलबहादुर थापाको समूहका ५५ जना महासमिति सदस्य बनेका छन् । कांग्रेस केन्द्रीय कार्यालयले सहमहामन्त्री सुनिलबहादुर थापासहित राप्रपाबाट कांग्रेसमा प्रवेश गरेका केन्द्र र जिल्ला तहका ५५ नेताहरुलाई महासमिति सदस्यमा समायोजना गरेको हो । महासमिति सदस्यमा समायोजना...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पञ्चरत्न सहकारीको अध्यक्षमा श्रेष्ठ
IMG_20261121_160222_edit_-1795264501.jpg

५ मंसिर, हेटौंडा । हेटाैडा-२ सिद्वार्थ राेडमा रहेकाे पञ्चरत्न बचत तथा ऋण सहकारी  संस्थाकाे  अध्यक्षमा गाेकुल...

भारत ‘ए’ सँग नेपाल पराजित
1795170499-8fM0q-1795227458.jpg

५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...

एनपीएल फाइनलमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्ने
1795226689-XFdeE-1795227031.jpg

५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795226549.jpg

५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...

मुग्लिन-काठमाडौँ सडक आजदेखि दैनिक ५ घण्टा बन्द
Ghopteveer_NPL5-d64d014c-1795225775.jpg

५ मंसिर, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-काठमाडौँ सडक खण्डमा पर्ने घोप्टेभीरमा आजदेखि  दैनिक ५...

हेटौंडामा मोटरसाइकलबाट खसेर युवकको मृत्यु
Death-Body_20241108092154-1795164193.jpg

४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सर्लाही बरथवा...

पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
Eknarayan-1795139432.jpg

४ मंसिर, हेटौंडा । पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपाल प्रहरीको केन्द्रीय...

नेपालले भारत ‘ए’ को सामना गर्दै
Sandeep-vs-india-1795138815.jpg

४ मंसिर, हेटौंडा । कतारको दोहामा जारी ‘एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स’ क्रिकेट प्रतियोगितामा नेपालले आज...

सुदूरपश्चिम रोयल्स एनपीएलको फाइनलमा
Screenshot_20261120_07211-1795138585.jpg

४ मंसिर, हेटौंडा । श्रीलंकन खेलाडी थरिन्दु रत्नायकेको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा चितवन राइनोजलाई पराजित...

थप समाचार