Email :- prastakhabar@gmail.com

राजनीति

राष्ट्रपतिद्वारा राष्ट्रियसभाको आठौं अधिवेशन आह्वान

Bidhya-1-1624539645.jpg

१० असार, हेटौंडा । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको आठौं अधिवेशन आह्वान गरेकी छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले असार १७ गते दिउँसो ४ बजे बस्ने गरी राष्ट्रियसभाको आठौं अधिवेशन आह्वान गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । प्रतिनिधिसभा विघटन भएको अवस्थामा राष्ट्रियसभाको बैठक औपचारिकतामा मात्र सीमित...

मन्त्रीहरुको जिम्मेवारी हेरफेर

1624536377672-1624536398.jpg

१० असार,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरूको जिम्मेवारी हेरफेर गरेका छन् । रक्षा र परराष्ट्र मन्त्रालय आफैँसँग राखेका उनले उपप्रधानमन्त्री विष्णु पौडेललाई अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा सिँचाइ र गृह मन्त्रालयको जिम्मेवारी दिएका छन् ।           यस्तो छ हेरफेर गरेको मन्त्रिमण्डल...

हेटौंडा उपमहानगरपालिकाद्वारा ६ पत्रकार सम्मानित

IMG_20210624_161559-1624530697.jpg

१० असार, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले मकवानपुरका ६ जना पत्रकारलाई सम्मान गरेको छ । उपमहानगरपालिकाले बिहिबार आयोजित नवौ वार्षिक नगरसभामा ६ पत्रकारलाई अग्रज तथा विकास पत्रकारिता पुरस्कारबाट सम्मान गरेको हो । उपमहानगरपालिकाले  अग्रज पत्रकारको रुपमा कौशल पाण्डेलाई, विकास पत्रकारिताबाट रिपेश दाहाल, सम्झना रिजाल, देवराज पन्त,...

स्रोत नखुलेको सुनसहित २ जना पक्राउ

Gold-1624506283.jpg

१० असार, सिरहा । प्रहरीले सिरहाको गोलबजारबाट सुनसहित दुई जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी वेस क्याम्प गोलबजार र जिल्लाको टोलीले गोलबजार नगरपालिका–४ बाट लक्ष्मीपुर पतारी गाउँपालिका–४ का जीवछकुमार मण्डल र मो साउद्दिन खानलाई दुईसय ग्राम सुनसहित पक्राउ गरेको हो ।  प्रहरीलाई देखेर झोला फालेर भागेपछि उनीहरुलाई पक्राउ गरिएको...

मकवानपुरका स्थानीय तहको बजेट आज आउँदै

Budget-1624502218.jpg

१० असार, हेटौंडा । मकवानपुरका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०७८/०७९ को बजेट ल्याउँदैछन् । संवैधानिक प्रावधान अनुसार असार १० गते स्थानीय तहले बजेट ल्याउन लागेका हुन् ।  मकवानपुरको एक उपमहानगरपालिका, एक नगरपालिका र ८ गाउँपालिकाले आफ्नो बजेट विहिबार सार्वजनिक गर्दैछन् । सबै स्थानीय तहले नगर एवं गाउँसभा गरेर बजेट सार्वजनिक गर्ने...

माधव नेपाल समूह निकट राईको नेतृत्वमा नेकपा (एकीकृत) पार्टी दर्ता

Nekapa-Ekikrit-1624501845.jpg

१० असार, काठमाडौं । निर्वाचन आयोगमा नेकपा (एकीकृत) दर्ता भएको छ । एमालेको माधवकुमार नेपाल समूह निकट नेता जीवन राईको नेतृत्वमा नेकपा (एकीकृत) दर्ता भएको हो ।  आयोगको ३० जेठमा बसेको बैठकको निर्णय अनुसार बुधबार राईले दल दर्ताको प्रमाणपत्र बुझेका छन् । राईका अनुसार नेकपा (एकीकृत) को चुनाव चिन्ह कलम रहेको छ । उनले वैशाख ७ गते दल दर्ताको निवेदन...

सरकारमाथि दबाब बनाउने विपक्षी गठबन्धनको निर्णय

Gathabandan-1624501063.jpg

१० असार, काठमाडौं । विपक्षी गठबन्धनले सरकारविरुद्ध दवाव बनाउने निर्णइ गरेको छ । पाँच दलीय गठबन्धनले यसका लागि जनपरिचालनका कार्यक्रम ल्याउने भएको हो ।  गठबन्धनको बुधबार साँझ बसेको बैठकले संविधान, लोकतन्त्र र राष्ट्रियताका पक्षमा जनपरिचालनका कार्यक्रम ल्याउने निर्णय गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा...

मकवानपुर प्रशासनले तोक्यो नागरिकता र राहदानी बनाउन निश्चित दिन

cdo-1620089947-1624454067.jpg

९ असार,हेटौंडा । कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले नयाँ नागरिकता,प्रतिलिपी र राहदानी बनाउन आउनका लागि दश वटा स्थानीय तहका लागि निश्चित दिन तोकेको छ।  प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले बुधबार एक सुचना जारी गर्दै नागरिकता तथा राहदानी बनाउन आउनलाई निश्चित दिन तोकेका हुन। विज्ञप्तिमा...

भीरबाट लडेर वडासदस्यको मृत्यु

Death-1624419438.jpg

९ असार, जाजरकोट । जाजरकोटमा भीरबाट लडेर वडा सदस्यको मृत्यु भएको छ ।  मृत्यु हुनेमा भेरी नगरपालिका–२ की वडासदस्य सुशीला नेपाली रहेकी छिन् । भेरी–२ डिंगा घरबाट बाहुनथानास्थित वडास्तरीय योजना तर्जुमा बैठकमा सहभागी हुन जाँदै गर्दा लडेर घाइते भएकी थिईन् ।  उनलाई उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पञ्चरत्न सहकारीको अध्यक्षमा श्रेष्ठ
IMG_20261121_160222_edit_-1795264501.jpg

५ मंसिर, हेटौंडा । हेटाैडा-२ सिद्वार्थ राेडमा रहेकाे पञ्चरत्न बचत तथा ऋण सहकारी  संस्थाकाे  अध्यक्षमा गाेकुल...

भारत ‘ए’ सँग नेपाल पराजित
1795170499-8fM0q-1795227458.jpg

५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...

एनपीएल फाइनलमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्ने
1795226689-XFdeE-1795227031.jpg

५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795226549.jpg

५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...

मुग्लिन-काठमाडौँ सडक आजदेखि दैनिक ५ घण्टा बन्द
Ghopteveer_NPL5-d64d014c-1795225775.jpg

५ मंसिर, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-काठमाडौँ सडक खण्डमा पर्ने घोप्टेभीरमा आजदेखि  दैनिक ५...

हेटौंडामा मोटरसाइकलबाट खसेर युवकको मृत्यु
Death-Body_20241108092154-1795164193.jpg

४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सर्लाही बरथवा...

पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
Eknarayan-1795139432.jpg

४ मंसिर, हेटौंडा । पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपाल प्रहरीको केन्द्रीय...

नेपालले भारत ‘ए’ को सामना गर्दै
Sandeep-vs-india-1795138815.jpg

४ मंसिर, हेटौंडा । कतारको दोहामा जारी ‘एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स’ क्रिकेट प्रतियोगितामा नेपालले आज...

सुदूरपश्चिम रोयल्स एनपीएलको फाइनलमा
Screenshot_20261120_07211-1795138585.jpg

४ मंसिर, हेटौंडा । श्रीलंकन खेलाडी थरिन्दु रत्नायकेको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा चितवन राइनोजलाई पराजित...

थप समाचार