Email :- prastakhabar@gmail.com

समाज

१४ करोड ८१ लाख अवैध आर्जन गरेको भन्दै नासु गुप्ताविरुद्ध मुद्धा दायर

Madan-Gupta1-1574781912.jpg

१० मंसिर, हेटौँडा । मालपोत कार्यालय कलैया दरबन्दी भई सिमरामा कार्यरत नायव सुब्बा मदनप्रसाद गुप्ताले १४ करोड ८१ लाख रुपैँया अवैध आर्जन गरेको भन्दै विशेष अदालतमा मुद्धा दायर भएको छ । पदीय दुरुपयोग गरी गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी अस्वभाविक उच्च जीवनयापन गरिरहेको भन्दै उजुरी परेपछि छानविन गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले...

बानियाँको नेतृत्वमा भएको महायज्ञ डेढ करोड संकलन गर्दै सकियो

Mahayagya-1574777939.jpg

१० मंसिर, हेटौँडा । सांसद इन्द्रबहादुर बानियाँको संयोजकत्वमा हेटौंडा–१८ हर्नामाडी फुर्केचौरमा भएको डेढ करोड संकलन गर्दै मंगलबार सकिएको छ । गोरक्षनाथ माविलाई प्राविधिक शिक्षालय बनाउन लगाइएको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ १ करोड ५८ लाख रुपैयाँ संकलन गर्दै समापन भएको हो ।  बाचन पण्डित दिनबन्धु पोखरेलले वाचन गरेको सप्ताह...

हेटौंडा एसिड प्रकरणका दुबै अभियुक्त जेल चलान

Acid-Case-1574773381.jpg

१० मंसिर, हेटौँडा । हेटौँडा एसिड प्रकरणका दुबै अभियुक्त मंगलबार जेल चलान भएका छन् । जिल्ला अदालत मकवानपुरका कमलराज विष्टको एकल इजलासले दुबै अभियुक्तलाई पुर्पक्षका लागि जुनामा राख्न आदेश दिएको हो ।  आदेशसंगै एसिड प्रकरणमा मूख्य अभियुक्त भारतीय नागरिक भारतीय नागरिक दिलिपराज केशरी र मतियार (सहयोगी) मानिएका सञ्जय मण्डललाई भीमफेदी...

लागुऔषधसहित हेटौँडाका बजगाई ललितपुरमा समातिए

Fenagran-1574762924.jpg

१० मंसिर, काठमाडौं । मकवानपुरको सदरमुकाम हेटौँडाका एक युवक लागुऔषधसहित ललितपुरबाट पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा ललितपुर महानगरपालिका धापाखेल बस्ने हेटौडाका सन्तोष बजगाई रहेका छन् । महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरी टोलीले उनलाई  हात्तीवनबाट पक्राउ गरेको हो । उनको साथबाट फेनार्गन र नुर्फिन ६९ एम्पुल, आइडिए १३...

धान बोकेको ट्रयाक्टरबाट खसेर मगरको मृत्यु

Dead-1574756655.jpg

१० मंसिर, चितवन । धान बोकेको ट्रयाक्टरबाट खसेर चितवनमा एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा नवलपुर गैंडाकोटका ५५ बर्षीय खागीराम राना मगर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।  भरतपुर महानगरपालिका वडा नम्बर २६ खयरघारी नजिक सोमबार राति ना ७ त ४७० नम्बरको ट्रयाक्टरमा सवार मगर अनियन्त्रित भई खसेका थिए । खस्ने क्रममा...

रक्तश्राव नरोकिंदा स्वास्थ्य चौकीमै सुत्केरीको मृत्यु

Death-1574752981.jpg

१० मंसिर, बाजुरा । बाजुरामा रक्तश्राव नरोकिंदा एक सुत्केरीको मृत्यु भएको छ ।  दुर्गाममा रहेको जगन्नाथ गाउँपालिका वडा नम्बर ५ गोत्री की ३५ बर्षिया पुल्ती रावलको रक्तश्राव नरोकिंदा मृत्यु भएको हो ।  चिकित्सकले दिएको समय भन्दा दुई दिन अघि सोमबार राति घरमै सुत्केरी भएकी उनको साल झरेको थिएन । उनलाई उपचारका लागि स्वास्थ्य चौकी गोत्रीमा...

गोरक्षनाथको महायज्ञमा एक करोड ३६ लाख संकलन

Dinbandhu-1574749063.jpg

१० मंसिर, हेटौंडा । हेटौंडा–१८ हर्नामाडी फुर्केचौरमा रहेको गोरक्षनाथ माविलाई प्राविधिक शिक्षालय बनाउनको लागि भईरहेको महायज्ञमा अहिलेसम्ममा एक करोड ३६ लाख ५५ हजार रुपैँया संकलन भएको छ ।  पण्डित दिनबन्धु पोखरेलले कथा वाचन गरिरहेको महायज्ञ मंसिर ३ गतेबाट सुरु भएको थियो । सातौं दिनसम्ममा एक करोड ३६ लाख ५५ हजार रुपैँया आर्थिक सहयोग...

प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गरिदै

index-1574748126.jpg

१० मंसिर, हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गरिने भएको छ । पेट दुखेर मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर सेन्टरमा भर्ना भएका प्रधानन्त्री केपी शर्मा ओलीलाई एपेन्डिसाइटिस भएको पाइएपछि एपेन्डिसाइटिसको शल्यक्रिया गर्ने तयारी भएको हो । प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. अरूण सायमीले...

इन्द्रसरोवरको सुकौरामा भिरबाट लडेर एक जनाको मृत्यु

1573893058537-1574739299.jpg

१०,मंसिर, हेटौंडा ‌ इन्द्रसरोवर गाउँपालिका २ सुकौरामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। मंगलबार बिहान हेटौंडाबाट माछा बोकेर काठमाडौं जादै गरेको बा२०च ५९९३ नम्बरको बोलेरो रोकेर गाउँपालिका २  सुकौरा स्थित झरना होटल नजिक बोलेरो रोकेर सडक छेउको भिरमा पिसाब फेर्न गएका बोलेरो चालक इन्द्रसरोवर गाउँपालिका १ मार्खु बस्ने अन्दाजी ३०/३२...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
१५ मिनेटका लागि संसद बैठक स्थगन
Screenshot_20240412_15562-1716185413.jpg

७ जेठ, काठमाडौं। सोमबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगन गरिएको छ। बैठक...

पर्साका सीमानाका तीन दिन बन्द हुने
Screenshot_20240520_11215-1716183427.jpg

७ जेठ, पर्सा । पर्साका सीमानाका तीन दिन बन्द हुने भएका छन् । जिल्ला प्रशासन कार्यालय पर्साले जेठ १० देखि १२ गते...

सोमबार सुनचाँदी मूल्य बढ्यो
Blog_Paytm_Gold-Rates-His-1716183397.jpg

७ जेठ,हेटौंडा । साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ अघिल्लो दिनको तुलनामा सुन...

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिने
पुष्पकमल-1716166831.jpg

७ जेठ, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने भएका छन् । प्रतिनिधि सभाको सोमबार बिहान ११...

एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1716165644.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी, मधेश, लुम्बिनी, ...

मकवानपुर प्रहरीको अपरेसन:चोरी भएको मोटरसाइकल सहित ६ जना पक्राउ
FB_IMG_1716130098525-1716130131.jpg

६ जेठ, हेटौंडा। मकवानपुर प्रहरीले चोरीको मोटरसाइकल सहित मोटरसाइकल चोरी गर्ने ६ जनालाई पक्राउ गरेको...

संसदीय समितिको कार्यादेशमा जुटेन सहमति

६ जेठ, काठमाडौं। सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेश मा दलहरूबीच सहमति हुन नसक्दा...

बागमती प्रदेशको नीति तथा कार्यक्रम जेठ १४ गते प्रस्तुत हुने
Screenshot_20240224_20374-1716119821.jpg

६ जेठ, हेटौंडा। बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम यही जेठ १४ गते प्रस्तुत हुने भएको...

आइतबार सुनचाँदीको भाउ बढ्यो
download-1-1716105181.jpg

६ जेठ ,हेटौंडा । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य  वृद्धि भएको छ  अघिल्लो दिनको तुलनामा...

थप समाचार