Email :- prastakhabar@gmail.com

समाज

भक्तपुर द्यौलावस्ती शिल

bkta-1589953107.jpg

७ जेठ, बोडे ।मंगलबार भक्तपुरका एकजानमा कोरोना पुष्टि भएपछि निज व्यक्ती बस्ने भक्तपुर नगरपालिका–५ भेलुखेलस्थित द्यौलावस्ती शिल गरिएको छ । सोही वस्तीमा बस्ने ४२ वर्षीय एक पुरुषमा कोरोना देखिएपछि द्यौलावस्ती शिल गरिएको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले बताएका छन । संक्रमित उनलाई मध्यराति नै आइसोलेटेड एम्बुलेन्समा...

भरतपुर अस्पतालमा मृत्यु भएका बृद्धको रिपोर्ट नेगेटिभ

Bharatpur-1589950168.jpg

७ जेठ, चितवन । चितवनको भरतपुर अस्पताल मृत्यु भएका ६८ बर्षीय बृद्धको  कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।  उपचारका क्रममा मृत्यु भएका उनको रिपोर्ट नेगेटिभ आएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिएका हुन् । क्षयरोगको सङ्क्रमण र क्यान्सरको समस्या भोगिरहेका परोहा नगरपालिका–८ नर्कटिया रौतहटका उनको मंगलबार अस्पतालमा उपचारका...

घरमा सुतिरहेकी महिलालाइ करणी गर्ने पक्राउ

2862dbab-40b0-4b24-b6b9-7-1589950282.jpg

७ जेठ, हेटौंडा। मोरङ प्रहरीले घरमा सुतिरहेकी महिलालाइ जर्वजस्ती करणी गर्ने एकजनालाइ पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङको सुन्दरहरौचा नगरपालिका वडा नम्बर २ मिर्गौलियाका ३५ वर्षीय सुरेन्द्र मेहेता रहेका छन्।उनलाई सुन्दरहरैचा नगरपालिका २ मिर्गौलियाका घरमा सुतिरहेको अवस्थामा  २५ बर्षीया एक महिलालाई जबर्जस्ती करणी गरेको उजुरीको...

कालिमाटी वृत्तका सई र प्रहरी जवानलाई कोरोना 

kalimati-1589948197.jpg

७ जेठ, हेटौँडा । काठमाडौँ कालिमाटी वृत्तका सई र प्रहरी जवानलाई कारोना पोजेटिभ पुष्टि भएको छ । आइतबार वृत्तमा कार्यरत दुईजना सहित केही प्रहरीहरुको स्वाब टेष्ट गरिएकोमा दुई जनाको मङ्गलबार साँझ  टेष्टको रिपोर्ट पोजेटिभ देखिएको जनाइएको छ । कोरोनासंक्रमण देखिएका सई र प्रहरी जवानलाई मङ्गलबार साँझ नै सशस्त्र प्रहरीको अस्पतालमा पठाइएको छ ।...

मकवानपुरका कोरोना संक्रमितका परिवारको कोरोना जाँच हुँदै

Isolation-Ward-1589947191.jpg

७ जेठ, हेटौंडा । काठमाडौंमा कोरोना संक्रमण पुष्टि भएका मकवानपुरको थाहा नगरपालिका टिष्टुङका युवकका परिवारको बुधबार कोरोना परीक्षण गरिंदैछ ।  मंगलबार कोरोना संक्रमणको पुष्टी भएपनि उनका घरका ३ जनालाई राति नै हेटौंडा आईएको थियो । हेटौंडा अस्पतालमा ज्वरो क्लिनिक राति संचालन नहुँदा उनीहरु अलपत्र परेका थिए । विहान उनीहरुलाई हेटौंडा–४...

मंगलबार राति १९५ जना नेपाल प्रवेश 

Bhimdatta-1589945900.jpg

७ जेठ, कञ्चनपुर । मंगलबार राति १ सय ९५ जना नेपालीले नेपाल प्रवेश गरेका छन् । कञ्चनपुरमा सीमावर्ती भारतीय क्षेत्रमा अलपत्र परेका उनीहरूलाई नेपाल प्रवेश गराइएको हो । भारतका बिभिन्न शहरबाट महाकाली नगरपालिकामा आइपुगेकोमा उनीहरुको उद्धार गरी नेपाल ल्याईएको भीमदत्त नगरपालिकाले जनाएको छ । उनीहरुलाई भीमदत्त नगरपालिकास्थित बैजनाथ माध्यमिक...

हेटौंडा बजारमा ५८ औं दिनको लकडाउन (तस्विरहरु)

IMG_20200520_085920-1589944804.jpg

७ जेठ, हेटौंडा। सरकारले लकडाउन गरेको आज ५८ दिन पुगेको छ। बुधबार हेटौंडा बजारको मुख्य सडकमा दुई पाङ्ग्रे र तिन पाङ्ग्रे सवारी चलेका छन। मानिसहरु  तरकारी र खाद्यान्न किन्नमा व्यस्त ‌देखिएका छन।  हलुका सवारी सडकमा गुडेका छन हेटौंडा ४ स्कुल रोडमा सवारी प्रवेशलाई निषेध गरिएको छ। भिडभाडलाई कम गर्न प्रहरीले अनावश्यक रूपमा चलेका दुई...

भक्तपुरमा पहिलोपटक स्थानीयमै कोरोना

Bhaktapur-1589944007.jpg

७ जेठ, भक्तपुर । भक्तपुरमा पहिलोपटक स्थानीयबासीमा कोरोना संक्रमण भएको छ ।  भक्तपुर नगरपालिका वडा नम्बर ५ का ४२ वर्षीय पुरुषलाई कोरोना संक्रमण भएको हो । उनी काठमाडौं महानगारपालिकाका सफाई कर्मचारी रहेका छन् । संक्रमितलाई काठमाडौं बलम्वुस्थित सशस्त्र प्रहरीको अस्पतालमा लगिएको छ । उनीसंगै सम्पर्कहरुको पहिचान गरी स्वाब परीक्षण गरिने...

बागमती प्रदेशमा ६६ जना आईसोलेसनमा (जिल्लागत विवरण)

Isolation11-1589941323.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशमा पनि कोरोना संक्रमितको संख्या बढ्न थालेपछि प्रत्येक जिल्लामा आईसोलेसन र क्वारेन्टाईनको व्यवस्था गरिएको छ ।  ति आईसोलेसन र क्वारेन्टानमा कोरोनाको आशंका गरिएका र कोरोना संक्रमितहरुलाई राखिने गरेको छ । मंगलबारसम्मको तथ्यांक अनुसार बागमती प्रदेशका विभिन्न जिल्लामा ६६ जना आईसोलेसनमा बसेका छन् ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

थप समाचार