८ जेठ, काठमाडौं । कोरोनाभाइरस संक्रमणबाट निको भएर विहिबार दिउँसो ४ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नियमित पत्रकार सम्मेलनमा टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट ४ जना डिस्चार्ज भएएको जानकारी दिईएको हो । रिपोर्ट नेगेटिभ आएपछि अस्पतालको आइसोलेसनबाट उनीहरु डिस्चार्ज भएका छन् ।...
८ जेठ, हेटौंडा । आफ्नै बाबुको हत्या गरेको आरोपमा विराटनगरमा दुईजना छोराहरुलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महागरपालिका–१४ का सत्यराम चौहानका जेठो छोरा रोहित र माहिलो छोरा नागेन्द्र रहेका छन् । उनीहरुले आफनै बाबुकोहत्या गरी घरभित्रै खाल्डो खनेर पुरेका थिए । ५५ वर्षीय सत्यराम चौहानलाई हत्या गरेर उनको सुत्ने खाटकै...
८ जेठ, हेटौंडा । नेपालमा विहिबार अपरान्ह ९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यस्तो जानकारी दिएका हुन् । संक्रमित हुने रुपन्देहीका २७ बर्षीय पुरुष र झापामा ८ जना १७ देखि ५५ बर्षसम्मका पुरुष रहेका छन् । नेपालमा यो संगै कुल संक्रिमितको संख्या...
८ जेठ,काभ्रे।सुनकोशी नदीमा खसेर बेपत्ता भएका दुईजना मध्ये एकको शव फेला परेको छ । काभ्रेको भुम्लु गाउँपालिका–८ मा दोलालघाटबाट चौरीदेउराली जाँदै गरेको सो जिप ब्रेक फेल भएपछि दुर्घटनामा परेको थियो । जीप दुर्घटना हुँदा हामफालेका दुईजना सुनकोशीमा खसेका थिए । प्रहरी र स्थानीय बासिन्दाको सक्रियतामा भएको खोजीकार्यका क्रममा बिहिबार बिहान...
८ जेठ,ताप्लेजुङ । गाँउमा भएको झगडा मिलाएर चौकी फर्कदै गरका असईको मृत्यु भएको छ ।ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–७ स्थित खेवाङ प्रहरी चौकीका इञ्चार्ज तथा प्रहरी सहायक निरीक्षक ( असई )बालकुमार राईको कार्यालय फर्कदै गर्दा बाटैमा मृत्यु भएको हो । राईले बुधबार सुरुम्खिममा भएको झगडा मिलाएर फर्कने क्रममा बाटैमा अचानक बान्ता गरेको र हिँड्न...
८ जेठ,कैलाली । करेन्ट लगाएर मान्छे मारेको अभियोगमा ३ जनालाई कैलाली प्रहरीले पक्राउ गरेको छ ।कैलालीमा करेन्ट लगाएर हत्या गरेको अभियोगमा टिकापुर नगरपालिका १ ज्योतिनगर बस्ने बर्ष ३८ का डम्वर वहादुर राजी ,बर्ष ३६ का शेर सिह लुहार ,बर्ष ५६ का भाने साँउदलाई प्रहरीले पक्राउ गरेको छ ।गत जेठ ५ गते जानकी गाउँपालिकाको –१ दुर्गौलीस्थित विजुलिया...
८ जेठ,गौर । बुधबार राति रौतहटको छुट्टाछुट्टै तीन स्थानमा आगलागीभएको छ ।आगलागीबाट लाखौं रुपैया बराबरको धनमाल क्षति भएको छ ।बुधबार राति परोहा नगरपालिका १ का शेख अलि अख्तरले लामखुट्टे धपाउन सल्काएको आगोले घरमा आगलागी भएको र सोही आगो छिमेकी अंशु रहमानको घरमा समेत सल्केको र आगलागीबाट अख्तरको घरको अन्न, लत्ताकपडा गरी कुल दुई लाख ७० हजार र...
८जेठ,हलेसी ।खोटाङको रावाबेँसी गाउँपालिका प्रवेशमा कडाई गरेको छ ।हलेसी तुवाचुङ नगरपालिकामा एक युवकलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि गाउँपालिकाले बन्दाबन्दीको अवधिभर सबै प्रकारका गाडी तथा पैदल आवत जावतमा रोक लगाएको हो । गाउँपालिकास्तरीय कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले कोरोना भाइरसको जोखिमलाई मध्यनजर...
८ जेठ, काठमाडौं । काठमाडौं उपत्यकामा बिहीबार विहानै २७ सय गाडिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लकडाउन उल्लंघन गरेको भन्दै प्रहरीले २७ सय गाडी प्रहरीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएकामा एक सयमात्रै ४ चक्के रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ । कोरोना भाइरसको जोखिम बढेसँगै सरकारले लकडाउनलाई कडा पारेको छ...
२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...
२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...
२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...
२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...
२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...
२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

























-nepal-1793665142.jpg)
