Email :- prastakhabar@gmail.com

समाज

प्रहरीद्वारा हेटौँडामा हराएका २ स्कुटर सवारीधनीलाई हस्तान्तरण

Scooter-1574785409.jpg

१० मंसिर, हेटौँडा । मकवानपुर प्रहरीले मंगलबार हराएका दुई स्कुटर फेला पारी सवारीधनीलाई बुझाएको छ । मंगलबार हेटौँडा–४ बाट हराएका दुई मोटरसाइकल वडा प्रहरी कार्यालय हेटौंडाको टोलीले मंगलबार नै फेला पारी स्कुटरधनीलाई बुझाएको हो । प्रहरीले हेटौँडा–४ की शिक्षा थापाको अजरअमर रोडबाट हराएको ना१५प ३२३० र पारिजात पथमा रहेको नर्सिङ कलेज...

अख्तियार हेटौँडाले घुससहित पक्रेका जटाशंकरविरुद्ध मुद्धा दायर

CIAA-office-building-1574783621.jpg

१० मंसिर, हेटौँडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाले घुससहित पक्राउ गरेका प्रहरी नायव निरीक्षक (सई) जटाशंकर कलवारविरुद्ध मुद्धा दायर गरेको छ । बाराको गञ्जभवानीपुर प्रहरी चौकीमा कार्यरत सई कलवारलाई सेवाग्राहीबाट लिएको ६० हजार रुपैँया घुससहित पक्राउ परेका थिए । कलवारले भारतबाट मालसामान ल्याउन सहज गराई दिने भन्दै...

१४ करोड ८१ लाख अवैध आर्जन गरेको भन्दै नासु गुप्ताविरुद्ध मुद्धा दायर

Madan-Gupta1-1574781912.jpg

१० मंसिर, हेटौँडा । मालपोत कार्यालय कलैया दरबन्दी भई सिमरामा कार्यरत नायव सुब्बा मदनप्रसाद गुप्ताले १४ करोड ८१ लाख रुपैँया अवैध आर्जन गरेको भन्दै विशेष अदालतमा मुद्धा दायर भएको छ । पदीय दुरुपयोग गरी गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी अस्वभाविक उच्च जीवनयापन गरिरहेको भन्दै उजुरी परेपछि छानविन गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले...

बानियाँको नेतृत्वमा भएको महायज्ञ डेढ करोड संकलन गर्दै सकियो

Mahayagya-1574777939.jpg

१० मंसिर, हेटौँडा । सांसद इन्द्रबहादुर बानियाँको संयोजकत्वमा हेटौंडा–१८ हर्नामाडी फुर्केचौरमा भएको डेढ करोड संकलन गर्दै मंगलबार सकिएको छ । गोरक्षनाथ माविलाई प्राविधिक शिक्षालय बनाउन लगाइएको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ १ करोड ५८ लाख रुपैयाँ संकलन गर्दै समापन भएको हो ।  बाचन पण्डित दिनबन्धु पोखरेलले वाचन गरेको सप्ताह...

हेटौंडा एसिड प्रकरणका दुबै अभियुक्त जेल चलान

Acid-Case-1574773381.jpg

१० मंसिर, हेटौँडा । हेटौँडा एसिड प्रकरणका दुबै अभियुक्त मंगलबार जेल चलान भएका छन् । जिल्ला अदालत मकवानपुरका कमलराज विष्टको एकल इजलासले दुबै अभियुक्तलाई पुर्पक्षका लागि जुनामा राख्न आदेश दिएको हो ।  आदेशसंगै एसिड प्रकरणमा मूख्य अभियुक्त भारतीय नागरिक भारतीय नागरिक दिलिपराज केशरी र मतियार (सहयोगी) मानिएका सञ्जय मण्डललाई भीमफेदी...

लागुऔषधसहित हेटौँडाका बजगाई ललितपुरमा समातिए

Fenagran-1574762924.jpg

१० मंसिर, काठमाडौं । मकवानपुरको सदरमुकाम हेटौँडाका एक युवक लागुऔषधसहित ललितपुरबाट पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा ललितपुर महानगरपालिका धापाखेल बस्ने हेटौडाका सन्तोष बजगाई रहेका छन् । महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरी टोलीले उनलाई  हात्तीवनबाट पक्राउ गरेको हो । उनको साथबाट फेनार्गन र नुर्फिन ६९ एम्पुल, आइडिए १३...

धान बोकेको ट्रयाक्टरबाट खसेर मगरको मृत्यु

Dead-1574756655.jpg

१० मंसिर, चितवन । धान बोकेको ट्रयाक्टरबाट खसेर चितवनमा एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा नवलपुर गैंडाकोटका ५५ बर्षीय खागीराम राना मगर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।  भरतपुर महानगरपालिका वडा नम्बर २६ खयरघारी नजिक सोमबार राति ना ७ त ४७० नम्बरको ट्रयाक्टरमा सवार मगर अनियन्त्रित भई खसेका थिए । खस्ने क्रममा...

रक्तश्राव नरोकिंदा स्वास्थ्य चौकीमै सुत्केरीको मृत्यु

Death-1574752981.jpg

१० मंसिर, बाजुरा । बाजुरामा रक्तश्राव नरोकिंदा एक सुत्केरीको मृत्यु भएको छ ।  दुर्गाममा रहेको जगन्नाथ गाउँपालिका वडा नम्बर ५ गोत्री की ३५ बर्षिया पुल्ती रावलको रक्तश्राव नरोकिंदा मृत्यु भएको हो ।  चिकित्सकले दिएको समय भन्दा दुई दिन अघि सोमबार राति घरमै सुत्केरी भएकी उनको साल झरेको थिएन । उनलाई उपचारका लागि स्वास्थ्य चौकी गोत्रीमा...

गोरक्षनाथको महायज्ञमा एक करोड ३६ लाख संकलन

Dinbandhu-1574749063.jpg

१० मंसिर, हेटौंडा । हेटौंडा–१८ हर्नामाडी फुर्केचौरमा रहेको गोरक्षनाथ माविलाई प्राविधिक शिक्षालय बनाउनको लागि भईरहेको महायज्ञमा अहिलेसम्ममा एक करोड ३६ लाख ५५ हजार रुपैँया संकलन भएको छ ।  पण्डित दिनबन्धु पोखरेलले कथा वाचन गरिरहेको महायज्ञ मंसिर ३ गतेबाट सुरु भएको थियो । सातौं दिनसम्ममा एक करोड ३६ लाख ५५ हजार रुपैँया आर्थिक सहयोग...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले लिए शपथ
Screenshot_20240509_20370-1715266344.jpg

२७ बैशाख, बिराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन्...

उपराष्ट्रपति र नेपालका लागि नर्वेका राजदूतबीच शिष्टाचार भेटवार्ता
Screenshot_20240509_16450-1715252410.jpg

२७ बैशाख, काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादव र नेपालका लागि नर्वेका राजदूत तोरुन ड्रामडलले शिष्टाचार...

बागमतीको बजेट अधिवेशन बैशाख ३१ गते आह्वान गर्न सिफारिस
Bagmati-province-mukhyama-1715251228.jpg

२७ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले प्रदेश सभाको बजेट अधिवेशन बैशाख ३१ गते आह्वान गर्न सिफारिस गरेको छ...

केदार कार्कीद्वारा कोशीमा नयाँ सरकार गठनविरूद्ध रिट दायर
img-04-1715250293.jpg

२७ बैशाख, काठमाडौं । कोशी प्रदेशमा एमालेका हिक्मत कार्की नेतृत्वको नयाँ सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा रिट...

सुदूरपश्चिमका सांसद भण्डारीद्वारा शपथ ग्रहण
daman-bhandari_edit_12857-1715249638.jpg

२७ बैशाख, धनगढी । वैशाख १५ गतेको उपनिर्वाचनबाट विजयी सुदूरपश्चिमका प्रदेशसभा सदस्य दमनबहादुर भण्डारीले बिहीबार...

कोशीको मुख्यमन्त्रीमा एमालेका कार्की नियुक्त
Hikmat-kumar-karki-768x46-1715249034.jpg

२७ बैशाख, बिराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्की...

हैदरावादद्वारा लखनउमाथि १० विकेटको जित
Hyderabad-beat-Lucknow-1715219063.jpg

२७ बैशाख, हेटौंडा । भारतमा जारी आईपिएल अन्तर्गत सनराइजर्स हैदरावादले लखनउ सुपर जायन्ट्समाथि १० विकेटको जित...

कोशीमा प्रदेश प्रमुखद्वारा नयाँ सरकार गठनको आह्वान
Parshuram-Khapung-768x432-1715217648.jpg

२७ बैशाख, बिराटनगर । कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङले बुधबार अबेर राति नयाँ सरकार गठनको आह्वान गरेका छन् ।...

कांग्रेस संसदीय दलको बैठक आज बस्दै
1644884473_congress-samsa-1715217249.png

२७ बैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजे संसद्...

थप समाचार