Email :- prastakhabar@gmail.com

समाज

सप्तरीमा काठको चिर्पट प्रहारबाट एकको मृत्यु  

69001803-1590315420.jpg

११ जेठ,सप्तरी ।सप्तरीमा काठको चिर्पट प्रहारबाट एक जनाको मृत्यु भएको छ।जिल्लाको डाकनेश्वरी नगरपालिका–९ सखुवामा काठको चिर्पट प्रहारबाट एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा सखुवाका ५५ वर्षीय सुखदेव मण्डल रहेको प्रहरीले जनाएको छ ।मेहता परिवार र मण्डल परिवारबीच भएको विवादमा मण्डललाई महतो परिवारले काठको चिर्पटले प्रहार गर्दा...

यस्तो छ चितवनमा लकडाउन(तस्विरहरु)   

IMG_4465-1590311763.JPG

११ जेठ,भरतपुर ।कोरोना संक्रमणको जोखिम रोक्न सरकारले गरेको लकडाउनको आज ६२ औँ दिन पुगेको छ।चितवनको मुख्य व्यापारीक केन्द्र ,नारायणगढ बजार,टाँडी बजार,पर्सा बजार,खुरखुरे,भण्डारा लगायतका स्थान लकडाउनमा सुनसान देखिएको छ ।चितवनको नारायणगढ क्षेत्रमा लकडाउनलाइ कडाई गरिएको छ । नारायणगढ–बुटबल सडक, नारायणगढ–मुग्लिन सडक, नारायणगढ–हेटौंडा...

दाङमा सामूहिक बलात्कार, घटनामा संलग्न २जना पक्राउ 

rape_file-photo_samakal_1-1590299977.jpg

११ जेठ,दाङ ।दाङको तुलसीपुरमा १५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ।५जनाका समुहमा रहेका युवाले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ अम्बाखोलीस्थित सामुदायिक वनमा किशोरीमाथि सामूहिक बलात्कार गरेका थिए।  स्थानीय ५जना युवाले अम्बाखोली सामुदायिक वनमा जेठ ६ गते रातको  किशोरीमाथि सामूहिक...

डिल्लीबजार कारागारमा कैदीबन्दीबीच झडप

Dillibazzar-Jail-1590298345.jpg

११ जेठ, काठमाडौं । डिल्लीबजार कारागारमा कैदीबन्दीहरूबीच आइतबार बिहान झडप भएको छ। चौकीदार परिवर्तनको विषयमा विवाद बढेपछि कैदीबन्दीहरुबीच झडप भएको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी राजकुमार केसीले कैदीबन्दीहरूबीच बिहान झडप भएको जानकारी दिए । ‘उनीहरूबीच आपसी केही विवादमा झडप भएको जानकारी आएको छ’, उनले भने,...

हेटौंडाकी महिलामा कोरोना देखिएपछि मनमोहनका बिरामी सारियो, मुटु सेवा स्थगित

Manmohan-1590296292.jpg

११ जेठ, काठमाडौं । मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एक जना हेटौंडाकी मुटुरोगीमा कोरोना संक्रमण प्रमाणित भएपछि संक्रमित बिरामीलाई त्रिवि शिक्षण अस्पतालको गणेशमान भवनमा रहेको कोरोना आइसोलेसन सेन्टरमा सारिइसकेको छ । उपचारका क्रममा संक्रमितको सम्पर्कमा आएका डाक्टर नर्स तथा अन्य कर्मचारीलाई ट्रेसिङ गरी...

नयाँ बानेश्वरका तीन घर सिल

new-1590296195.jpg

११ जेठ,हेटौँडा । काठमाडौँ नयाँ बानेश्वरका तीन घर सिल गरिएको छ।केही दिन अघि कालिमाटी वृतमा कार्यरत प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि उक्त प्रहरीको निवासस्थल काठमाडौँ महानगरपालिका–१० नयाँ बानेश्वरका तीन घर सिल गरिएको हो । ट्रेसिङ गरिएकाहरूकोले अहिले आसपासका तिन घर सिल गरिएको र  एक हप्तापछि मात्र स्वाब सङ्कलन गरिने बताइएको छ ।  ...

पूर्वका केही ठाउँमा हावाहुरीसहित पानी पर्ने

Mausam-1590293754.jpg

११ जेठ, काठमाडौं । आज पूर्वका केही ठाउँमा हावाहुरीसहित पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् । आज पूर्वका केही ठाउँमा हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समिर श्रेष्ठले जानकारी दिए । बंगलादेश र पश्चिम बंगालको बीचमा बनेको न्यूनचापीय क्षेत्रको प्रभावले पानी पर्ने सम्भावना रहेको छ । मध्य र...

मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

Accident-1590292310.jpg

११ जेठ, काठमाडौँ । काठमाडौंमा आइतबार विहान भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा मोटरसाइकल चालक २२ बर्षीय पासाङ तामाङ र अर्का मोटरसाइकल चालक २२ बर्षीय मनोज दुलाल रहेका छन् । सामाखुसीबाट झोरतर्फ जाँदै गरेको बा ८५ प ५६६ नम्बरको मोटरसाइकल टोखातर्फ आउँदै बा ९१ प ११८८ को मोटरसाइकल टोखा नगरपालिकाको पञ्चेटारमा एक...

हेटौंडामा लकडाउनको प्रभाव न्यून, जोखिमपूर्ण बन्दै प्रदेश राजधानी

P3-1590289579.jpg

११ जेठ, हेटौंडा । लकडाउनको आज ६२ दिन पुगेको छ । लकडाउनको कतै पालना भएको पाइएको छ भने कतै उल्लघंन भएको पाइएको छ । यता बागमती प्रदेशको राजधानी हेटौंडामा लकडाउनको खासै पालना भएको देखिएको छैन । लकडाउनको अर्थ अनावश्यक हिडडुल नगर्नु, घर बाहिर ननिस्कनु हो तर हेटौंडामा मानिसहरु लकडाउन हटे जस्तै निर्वाध रुपमा हिडडुल गरिरहेका छन् । बिहान ९ बजे सम्म...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

थप समाचार