Email :- prastakhabar@gmail.com

समाज

अपडेट : अर्घाखाँची बस दुर्घटनामा मृत्यु हुने १९ पुग्यो

Arghakhachi-1574925506.jpg

१२ मंसिर, अर्घाखाँची । अर्घाखाँचीको नरपानीमा बुधबार बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुगेको छ । दुर्घटनामा ७ महिला र १२ पुरुषको मृत्यु भएको हो । दुर्घटनामा बसका चालक कपिलवस्तुको बुद्धभूमिका ३० वर्षीय ओमबहादुर थापा, सन्धिखर्क–७ का ५७ बर्षीय शिवलाल भट्टराई, ५० बर्षीय बलराम भट्टराई, ८ बर्षीया मोनिका खड्का, २२ बर्षीया माया पुरी,...

क्याम्पाडाँडामा ट्रयाक्टर पल्टियो, ३ घाइते

Tractor2-1574922290.jpg

१२ मंसिर, हेटौँडा । कान्तिलोकपथ अन्तरगत हेटौँडा–५ क्याम्पाडाँडामा विहिबार दिउँसो ट्रयाक्टर पल्टिदा ३ जना घाइते भएका छन् ।  दुर्घटनामा ट्रयाक्टर चालकसहित ३ जना घाइते भएका छन् । उनीहरुको हेटौँडा अस्पतालमा उपचार भईरहेको छ । हेटौँडाबाट चौघडातर्फ रड बाकेर जाँदै गरेको ना६त ३५४२ नम्बरको ट्रयाक्टर मोडमा पल्टिएको हो । तिब्र गतिमा रहेको...

चितवन-१६ मा पनि बम विष्फोट

Bisfot-1574917726.jpg

१२ मंसिर, चितवन । पोखरामा नेकपाको चुनावी सभास्थल नजिक भएको बम विष्फोटको एक दिनपछि विहिबार चितवनमा पनि बम विष्फोट भएको छ । चितवनको वडा नम्बर १६ मा विहिबार विहानै बम विष्फोट भएको हो । चितवन–१६ स्थित वडा कार्यालय जाने सडकनजिक खेतमा विहान बिस्फोट भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । विहान करिव ४ बजेको समयमा विष्फोटको आवाज सुनिएको...

भ्रष्टाचार विरोधी अभियन्ता ज्ञानेन्द्र शाही निस्कासित

Gyanendra-1574916569.jpg

१२ मंसिर, काठमाडौं । भ्रष्टाचार विरोधी अभियन्ताको रुपमा परिचित ज्ञानेन्द्र शाही नेपालका लागि नेपाली अभियानबाट निस्कासित भएका छन् । यसअघि नेपालका लागि नेपाल अभियान नामक संस्थाबाट देशभर भ्रष्टाचार विरोधी अभियान गर्दै हिडेका उनलाई संस्थाले निस्कासन गरेको हो । मंसिर ८ गते बसेको अभियानको केन्द्रीय कार्यसमिति बैठकले अभियानमा पुर्याएको...

हेटौँडामा मापसे गर्ने ५ अटोचालक प्रहरी नियन्त्रणमा

Auto-Maapase-1574915536.jpg

१२ मंसिर, हेटौँडा । मकवानपुर प्रहरीले मादक पदार्थ सेवन गर्ने ५ अटो चालकलाई नियन्त्रणमा लिएको छ । वडा प्रहरी कार्यालय हेटौँडाले मादक पदार्थ सेवन गरी सवारी चलाउने ४ जना र मादक पदार्थ सेवन गरी सरकारी गाडिको हावा खोलिदिने एक चालकलाई नियन्त्रणमा लिएको हो । नियमित चेकजाँचका क्रममा प्रहरीले मादक पदार्थ सेवन गरी सवारी चलाउने ना१ह ६२८९, ना२ह...

अपडेट: ५ रेक्टर स्केलको भूकम्प, केन्द्रबिन्दु सिन्धुपाल्चोक

IMG_20190705_073243-1574876346.jpg

११, मंसिर, हेटौंडा। बुधबार राति १०:१०  गएको भुकम्पको ५ रेक्टर स्केलको रहेको र केन्द्रविन्दु सिन्धुपाल्चोक भएको भुकम्प मापन केन्द्रले जनाएको छ। भुकम्पको धक्का हेटौंडा सहित सिन्धुली, काभ्रे र काठमाडौं उपत्यका आसपासमा महशुस गरिएको थियो।भुकम्पले क्षतीको  भए नभएको भन्ने जानकारी आइनसकेको केन्द्रले जनाएको छ।...

हेटौंडा सहित केही जिल्लामा भुकम्पको धक्का महशुस

IMG_20190705_073243-1574872637.jpg

११, मंसिर, हेटौंडा। अहिले भर्खरै भूकम्पको धक्का महसुस गरिएको छ। प्रदेश ३ को राजधानी हेटौंडा सहित, सिन्धुली, काठमाडौं ललितपुरमा १०:१५ मिनेटको समयमा भुकम्पको धक्का महशुस गरिएको हो।  भुकम्प कहा केन्द्र बिन्दु बनाएर गयो भन्ने जानकारी प्राप्त नभएको भुकम्प मापन केन्द्रले जनाएको छ।...

चितवनको सिराइचुलि, काउलेमा निशुल्क दन्त शिविर सहित कम्बल वितरण

Polish_20191127_215616918-1574871251.jpg

११,मंसिर,चितवन। चितवनको दुर्गम क्षेत्र सिराइचुलि, काउले स्थित जनप्रिय मा बि मा निशुल्क दन्त शिविर सहित खेलकुदका सामाग्री र न्यानो कम्बल वितरण गरिएको छ। ‘एक्सपर्ट पब्लिक स्पिकिङ च्याम्प–२’ को फाइनलमा पुग्न सफल बिद्यार्थीहरुलाइ सामाजिक सेवामा सरिक हुनको निम्ति प्रेरणा मिलोस भन्ने उद्देश्यलेकार्यक्रमको आयोजना गरिएको हो ।...

खाद्यान्न बोकेको टिपर दुर्घटना, ३ को मृत्यु

Humla-1574869474.jpg

११ मंसिर, हुम्ला । खाद्यान्न बोकेको टिपर दुर्घटना हुँदा हुम्लामा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नाम्खा गाउँपालिका वडा नम्बर १ का हेक्पाकी नरी लामा र छिरिङकर्मा लामा र एक पुरुष छन् । दुर्घटनामा १२ जना घाइते भएका छन् । हुम्लामा नेपाल खाद्य संस्थानको अनुदानको खाद्यान्न बोकिरहेको लु ४ ख नम्बरको टिपर हुम्लाको सिमिकोट गाउँपालिकाको वडा...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
आइतबारदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने
Screenshot_20240426_16153-1714127447.jpg

१४ बैशाख, काठमाडौं । बैशाख १६ गतेदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने भएको छ । झापा, धनुषा,...

प्रधानमन्त्री दाहाल र एडिबी उपाध्यक्ष याङबीच शिष्टाचार भेट
PM_ADB-1714125684.jpg

१४ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र एसियाली विकास बैंकका उपाध्यक्ष इङमिङ याङबीच शिष्टाचार भेट...

चीनसंग बोनम्यारो प्रत्यारोपण सेवासहित २ वटा सम्झौता
Screenshot_20240426_15324-1714125194.jpg

१४ बैशाख, काठमाडौं । नेपाल र चीनबीच शुक्रबार दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा...

एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ
Screenshot_20240426_15142-1714123790.jpg

१४ बैशाख, हेटौंडा । काठमाडौँको न्युरोडबाट एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ परेका छन् । पक्राउ...

कक्षा १२ को परीक्षा आजदेखि शुरु
Exam-bord-1-1714095612.jpg

१४ बैशाख, हेटौंडा ।  कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरु भएको छ । बैशाख २६ गतेसम्म बिहान ८ बजेदेखि ११...

बागमतीमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714094820.jpg

१४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, कर्णाली र...

बागमती प्रदेशमा ४६ जना औलोका रोगी
Bagmati-pradeshh-1714092592.jpg

१४ बैशाख, हेटौंडा । बागमती प्रदेशमा हाल ४६ जना औलोको रोगी रहेको जानकारी दिइएको छ । विश्व औलो दिवस २०८१ को अवसरमा...

रौतहट बमकाण्डका आरोपित आलमसहित चार जनालाई जन्मकैद
alamp-1714092451.jpg

१४ बैशाख, हेटौंडा । रौतहटको राजपुर बमकाण्डका आरोपित आलमसहित ४ जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत...

रोजगारी श्रृजना गर्न छलफल गर्दै उपमहानगर
Hetauda-1714092088.jpg

१४ बैशाख, हेटौंडा । नगर क्षेत्रमा रोजगारीको अभाबमा रहेका युवाहरुलाई रोजगारी श्रृजना गर्ने अभियानमा हेटौंडा...

थप समाचार