Email :- prastakhabar@gmail.com

समाज

महिला जनप्रतिनिधिले जीतिन ६ दिनमा कोरोना 

IMG_20200522_100633-1590731354.jpg

१६ जेठ,हेटौँडा।भक्तपुरकी कोरोना संक्रमित एकजना महिला जनप्रतिनिधिले ६ दिनमा कोरोना जितेर घर फर्किएकी छन्। कोरोना संक्रमण भएर पाटन अस्पतालमा उपचार गराइरहेकी भक्तपुर नगरपालिका–९ की ४२ वर्षीया महिला जनप्रतिनिधि ६ दिनमै कोरोनामुक्त भएर घर फर्किएकी छन्। उनलाई जेठ ६ गते भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्र...

करेन्ट लाग्दा प्राधिकरणका कर्मचारीको मृत्यु

images(4)-1590730197.jpg

१६ जेठ,बुटवल ।  करेन्ट लागेर विद्युत प्राधिकरणका एक कर्मचारीको  मृत्यु भएको छ ।रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ८ दिपनगरमा रहेको सामुदायिक सिंचाइ प्रणालीको पम्पमा विद्युत मिटर जडान गर्ने क्रममा करेन्ट लागेर मानबहादुर थारुको मृत्यु भएको छ ।मृतक थारु तिलोत्तमा नगरपालिका मणिग्रामा विद्युत प्राधिकरणको  प्राविधिक कर्मचारी...

जिल्ला प्रहरी कार्यालय मकवानपुरको डिएसपीमा राना

IMG_20200528_194535-1590674529.jpg

१५जेठ,हेटौंडा।जिल्ला प्रहरी कार्यालय मकवानपुरको डिएसपीमा इन्द्र बहादुर राना आउने भएका छन्। प्रहरी प्रधान कार्यालयले बिहिबार बढुवापछि  ६० जना डिसएपिको गरेको पदस्थापनमा जिल्ला प्रहरी कार्यालयको डिएसपीमा राना आउने भएका हुन। मकवानपुरका तत्कालीन डिएसपी टिका बहादुर कार्की सेवा निवृत्त भएसँगै मकवानपुरमा डिएसपी खालि रहेको थियो।...

६ जना डिसएपिको काजमा सरुवा

IMG_20200528_184737-1590671104.jpg

१५जेठ,हेटौंडा।नेपाल प्रहरीको ६ जना डिएसपीहरुको काजमा  सरुवा भएको छ ।  प्रहरी प्रधान कार्यालयलले बिहिबार ६ जना डिएसपीहरुको सरुवा गरेको हो । काजमा सरुवा गरिएको डिएसपीमा रोशन खड्कालाई महाराजगञ्ज बृत्तको जिम्मा दिइएको छ त्यसैगरी दक्ष बस्नेतलाई बानेश्वर,नारायण अधिकारीलाई बैतडी,कृष्ण चन्दलाई भोजपुर खटाइएको छ।त्यसैगरी स्वयम्भुमा...

बिहीबारसम्म पीसीआर विधिबाट ६० हजार बढी नमुना परिक्षण

coronavirus-test-hero-1590660209.jpg

१५ जेठ, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबारसम्म पीसीआर विधिबाट ६० हजार ६ सय ९६ जनाको नमुना परिक्षण भएको छ । यस्तै आरडिटी विधिबाट देशभर १ लाख २ हजार ३४ जनाको नमुना परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २ हजार ४ सय १९ र आरडिटी विधिबाट १ हजार ७ सय ४७ जनाको नमुना परीक्षण भएको मन्त्रालयले जनाएको छ । यस्तै...

नेपालमा मृत्यु हुने संक्रमितको संख्या ५ पुग्यो

Death-Assam-1590659431.jpg

१५ जेठ, हेटौंडा । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । बुधबार ललितपुर महानगरपालिका बुङ्मतीका ५६ वर्षिया पुरुषको मृत्यु भएको हो । किस्ट अस्पतालमा उपचाररत उनको कोरोना भाइरसका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । उनी ११ गते किस्ट अस्पतालमा भर्ना भएको थिए । आइसियुमा उचार गराइरहेका ती पुरुष कलेजो सम्बन्धि...

नेपालमा कोरोना संक्रमितको संख्या १ हजार नाघ्यो

Bikash-devkota-1590657675.jpg

१५ जेठ, हेटौंडा । बिहीबार एकैदिन थप १ सय ५६ जनामा संक्रमण पोजेटिभ देखिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा बिहीबारसम्म कोरोना संक्रमितको संख्या १ हजार ४२ पुगेको छ ।  बिहीबार विपि स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा २ सप्तरीका जनामा पोजेटिभ...

मकवानपुरगढिमा टिपर दुर्घटना, दुईजना सामान्य घाइते

IMG_20200528_143050-1590655672.jpg

१५ जेठ, हेटौंडा।मकवानपुरगढि गौरिभन्ज्याङ कुर्लेमा   ढुंगा बोकेको टिपर दुर्घटना भएको छ। सुकौराबाट ढुंगा बोकेर शिवम सिमेन्ट उद्योग तर्फ आउदै गरेको बा २ ख ६६६२ नम्बरको टिपर गढी ३ कुर्लेमा  साइड दिने क्रममा बाटो भास्सिदा दुर्घटना भएको जनाइएको छ। दुर्घटनामा टिपर चालक तथा सहचालक सामान्य घाइते रहेको र उनिहरूको स्थानीय मेडिकलमा उपचार...

दुर्घटनाका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध 

mugling-jam-1590647146.jpg

१५ जेठ,हेटौँडा ।दुर्घटनाका कारण नारायणगढ–मुग्लिन सडकखण्ड बन्द भएको छ । सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित तुइनखोला पुलमा दुई सवारी साधन एकापसमा ठक्कर खादा सडकखण्ड अवरुद्ध हुन पुगेको हो।   बिहिबार बिहान सडकखण्डको इच्छाकामना–६को तुइनखोलामा नारायणगढबाट धादिङतर्फ जादै गरेको ना५ख ९१२२ नम्बरको मालवाहक ट्रक र...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

थप समाचार