Email :- prastakhabar@gmail.com

समाज

धादिङ केन्द्रविन्दु बनाएर गएको थियो भुकम्प (अपेडट)

Earthquake-1590856497.jpg

१७ जेठ, हेटौंडा । शनिबार बेलुकी महसुस भएको भुकम्प धादिङ केन्द्रबिन्दु भएर गएको जनाईएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार धादिङ केन्द्रविन्दु बनाएर ४.८ रेक्टरस्केलको भूकम्पको धक्का महसुस भएको हो । भूकम्प ९ बजेर ३६ मिनेट जाँदा धादिङको सुनौलो बजार आसपास केन्द्रबिन्दु भएर गएको भुकम्प २०७२ सालको भूकम्पकै पराकम्प भएको जनाईएको छ ।...

काठमाडौंमा भुकम्पको धक्का महशुस

IMG_20190705_073243-1590854942.jpg

१७ जेठ, हेटौंडा। केहि बेर अघि काठमाडौंआसपासका क्षेत्रमा भुकम्पको धक्का महशुस गरिएको छ। साँझ ९ बजेर ३८ मिनेट समयमा काठमाडौं आसपासका क्षेत्रमा भुकम्पको धक्का महशुस गरिएको हो। भुकम्पको धक्काको विस्तृत विवरण आइनसकेको भुकम्प मापन केन्द्रले जनाएको छ।  ...

बैंकको एटिएम फुटाउने तामाङ पक्राउ

arrest-pic-1590844726.jpg

१७ जेठ,हेटौँडा । एनआईसी एसिया बैंकको एटिएम फुटाउने एकजनालाई भक्तपुर प्रहरीले पक्राउ गरेको छ ।मध्यपुर ठिमी नगरपालिका–६ बाहखा बजार स्थित संजिब चित्रकारको घरमा रहेको एनआईसी एसियाको एटिएम फुटाउँदै गरेको अवस्थामा प्रहीले सिन्धुपालचोक कदम्बास घर भइ हाल ठिमी७ नगदेश भन्ने ठाँउमा बस्दै आएका २१ वर्षीय सचिन तामाङलाई पक्राउ गरेको हो...

 दाङमा एक युवक मृत अवस्थामा फेला

images-1590840453.jpg

१७ जेठ,दाङ । दाङमा एक युवक मृत अवस्थामा फेला परेका छन ।जिल्लाको तुलसीपुर उपमहानगरपालिकाको पातुखोला स्थित ज्ञानज्योति आधारभुत विद्यालयको भवन नजिकै एक युवको शव मृत अवस्थामा फेला परेको हो । मृतक तुलसीपुर ९ निवासी २९ वर्षीय मन्दिप भुज रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता डीएसपी सुमित खड्काले बताएका छन  ।भुजको टाउको लगायत विभिन्न...

संखुवासभामा पहिलो पटक भेटियो २ जना संक्रमित

IMG_20200529_121730-1590837964.jpg

१७ जेठ, हेटौंडा । संखुवासभामा दुइजना कोरोना संक्रमित फेला परेका छन्। संक्रमितहरु मध्ये एकजना खाँदाबारी नगरपालिका-७ का २३ वर्षीय पुरुष र पाँचखपन नगरपालिका-१ का २२ वर्षीय पुरुष रहेका छन्।  संक्रमित दुवैजना  जेठ १३ गते भारतबाट आएरको र तुम्लिङटारमा रहेको क्‍वारेन्टाइनमा रहेको बुझिएको छ।बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा...

आज एकैदिन १ सय ८९ जना संक्रमीत थपिए

Bikash-devkota-1590836665.jpg

१७ जेठ, हेटौंडा । शनिबार नेपालमा १ सय ८९ जनामा कोरोना पोजेटिभ देखिएको छ । देशका विभिन्न प्रयोगशालामा भएको परीक्षणमा १ सय ८९ जनामा कोरोना पोजेटिभ देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ४ सय १ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा...

कार्यालयमै बेहोस भएका सईको मृत्यु्

69001803-1590824887.jpg

१७ जेठ,हेटौँडा। ललितपुरमा प्रहरी कार्यालयमै बेहोस भएका एकजना सईको मृत्यु भएको छ ।मृत्यु हुनेमा ललितपुरको महानगरीय प्रहरी प्रभाग लुभूका प्रमुख प्रहरी नायब निरीक्षक (सई) टेकबहादुर माझी रहेका छन । माझी शुक्रबार साँझ कार्यालयमै बान्ता गरेपछि बेहोस भएका थिए । उनको उपचारको क्रममा शनिबार बिहान अल्का अस्पतालमा मृत्यु भएको हो। उनको शव...

लकडाउन छ त हेटौंडामा ? (तस्विरहरु)

L2-1590817031.jpg

१७ जेठ, हेटौंडा । कोरोना संक्रमणको जोखिम रोक्न सरकारले लकडाउन घोषणा गरेको छ । तर हेटौंडामा भने विहान लकडाउनको अवस्था छैन । विहान हेटौंडा बजार भिडभाड हुने गरेको छ । कोरोना संक्रमणको जोखिम बढ्दै जाँदा लकडाउन पनि फितलो भएको छ । विहान ९ बजेसम्म सबै खाले पसल खुलेका छन् भने किनमेलका लागि सर्वसाधारणको भिड बढेको छ । अहिले हेटौंडामा लकडाउन छ त भन्ने...

हेटौँडा ५ पिप्लेमा रक्तदान  

IMG_20200530_105855-1590815690.jpg

१७ जेठ,हेटौँडा। हेटौँडा ५ पिप्लेमा रक्तदान कार्यक्रम भएको छ । टोल विकास संस्था वडा समन्वय समिति हेटौँडा ५ र नेपाल रेडक्रस सोसाईटी पिप्ले पोखरा उपशाखा को आयोजनामा हेटौँडा ५ पिप्लेमा रक्तदान कार्यक्रम भएको हो ।  टोल विकास समन्वय समिति हेटौँडा ५का अध्यक्ष देवि प्रसाद दाहालको सभापतित्व र वडा प्रहरी कार्यालय हेटौँडाका कार्यालय...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

थप समाचार