Email :- prastakhabar@gmail.com

समाज

चट्याङका कारण २ महिलाको मृत्यु

chatyang-1590806007.jpg

१७ जेठ, रोल्पा । चट्याङ लागेर रोल्पामा २ जना महिलाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा रोल्पा, त्रिवेणी गाउँपालिका –७ गैरीगाउँ नन्दीखोलाकी ७५ वर्षीया खिरमाली बाँठा र २१ वर्षीया आशा बुढा रहेका छन् । घरमा बसिरहेका अवस्थामा चट्याङ लागेर गम्भीर घाइते भएका उनीहरुलाई रोल्पा अस्पताल ल्याउने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका...

विपन्नलाई खाद्यान्न र स्वास्थ्य सामग्री प्रदान

Garib-lai-Khadyanna-(2)-1590803002.JPG

१७ जेठ, हेटौंडा । कोरोना भाइरसका कारण जारी लकडाउनमा दैनिक ज्याला मजदुरी गरी गुजारा चलाउनुपर्ने अति विपन्न परिवारलाई खाद्यान्न र स्वास्थ्य सामग्री प्रदान गरिएको छ । चाइल्ड रेस्क्यु नेपालको आर्थिक सहयोगमा इस्थर बेन्जामिन स्मृति संस्थाले पश्चिम मकवानपुरको राक्सिराङ गाउँपालिकासँग सहकार्य गरी न्युन आय भएका राक्सिराङका २ सय परिवारलाई...

हेटौंडाका २६ जनाको कोरोना रिपोर्ट नेगेटिभ

Isolation-Ward-1590768133.jpg

१६ जेठ, हेटौंडा । हेटौंडा-४ कर्रास्थित आईसोलेसनमा रहेका २६ जनाको कोरोना परीक्षण रिपोर्ट नगेटिभ आएको छ । आईसोलेसन वार्ड इन्चार्ज एवं जनस्वास्थ्य अधिकृत भोलाप्रसाद चौलागाईका अनुसार विहिबार संकलन भएका सबै २६ नमूना नेगेटिभ आईएको हो ।  अब १२ जनाको रिपोर्ट आउन बाँकी रहेको उनको भनाई छ । शुक्रबार एक बच्चासहित ५ जना नयाँ गरी आईसोलेसनमा ३७ जनाले...

काठमाडौंमा भएको सवारी दुर्घटना घाइते २को मृत्यु  

Accident-1499161093-1590766139.jpg

१६ जेठ, हेटौँडा ।काठमाडौंमा भएको सवारी दुर्घटनामा घाइते २को मृत्यु भएको छ ।गोंगबुस्थित नयाँ बसपार्कमा बिहीबार राति बा २ क ५४८४ नम्बरको मिनिट्रक र ना ६५ प २८०१ नम्बरको स्कुटर एकापसमा ठोक्किँदा भएको दुर्घटनामा घाइते दुईजनाको उपचारको क्रममा मृत्यु भएको छ ।मृत्यु हुनेमा स्कुटर चालक बझाङ घर भएका २२ वर्षीय लोकेन्द्र विष्ट र स्कुटरमा सवारमा...

मकवानपुरका ३ चेपाङ युवाद्वारा मजदुर परिवारलाई राहत 

Rahat-1590765295.jpg

१६ जेठ, हेटौंडा । लकडाउनको समयमा समस्यामा परेका मजदुर परिवारलाई मकवानपुरका ३ चेपाङ युवाले राहत उपलग्ध गराएका छन् । विभिन्न सहयोगी महानुभावको समन्वयमा उनीहरुले काठमाडौं उपत्यकाभित्र राहत वितरण गरेका हुन् ।  उनीहरुले चेपाङ समुदायका मजदुर मात्रै नभई अन्य समुदायका मजदुरलाई पनि सहयोग गरेको अभियानमा जुटेका नेपाल चेपाङ संघका केन्द्रीय...

चट्याङ लागेर दुईको मृत्यु

thunder-and-rain-1590760054.jpg

१६ जेठ,रोल्पा । रोल्पामा चट्याङले लागेर दुई जनाको मृत्यु भएको छ। जिल्लाको त्रिवेणी गाउँपालिका वडा नम्बर ७ मा शुक्रबार बिहान हावाहुरीसंगै परेको चट्याङ लागेर २ जनाको मृत्यु भएको छ ।   मृत्यु हुनेमा त्रिवेणी–७ बस्ने २१ वर्षीया आशा बुढा र ७५ वर्षीया खिरमाली बाँठा रहेको रोल्पाका प्रहरी प्रमुख डिएसपी चित्रबहादुर गुरुङले जानकारी दिएका...

शुक्रबार एकैदिन थपिए १७०,संक्रमित संख्या १२१२

IMG_20200529_121730-1590749905.jpg

१६ जेठ, हेटौँडा ।शुक्रबार एकैदिन थप १ सय ७० जनामा संक्रमण पोजेटिभ देखिएको छ । शुक्रबार १७० थपिएसंगै  नेपालमा कोरोना संक्रमितको संख्या १ हजार दुई सय १२ पुगेको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले शुक्रबारसम्म कोरोना संक्रमितको संख्या १ हजार २ सय १२ पुगेको जनाएका...

लागुऔषध सहित २जना पक्राउ

arrest-pic-1590743750.jpg

 १६ जेठ,नवलपुर । प्रहरीले लागूऔषध गाँजासहित २ जना पक्राउ गरेको छ । प्रहरीले सलार्हीको मलंगवा नगरपालिका–६ खुटौनाको नहरबाट मलंगवा नगरपालिका–३ बस्ने ३० वर्षीय तौसिफ राजा मिकरानी र ३१ वर्षीय अजमल मिकरानीलाई १२ किलो गाँजा सहित पक्राउ गरेको छ । प्रहरी चौकी खुटौनाबाट खटिएको प्रहरीले मुसैलीबाट भांडसरतर्फ जाँदै गरेको बिआर ३१ एक्स ९८१८...

आमाको हत्या गरी छोराद्वारा आत्महत्या

IMG_20200526_205331-1590738280.jpg

१६ जेठ, मोरङ । मोरङमा एक छोराले आफ्नै आमाको हत्या गरी आफुले पनि आत्म हत्या गरेका छन् । मोरङको बेलबारी नगरपालिका–४, काकुमका ३१ बर्षीय जीवन लिम्बूले आफ्नै आमाको हत्यापछि आत्महत्या गरेका छन् । सामान्यघरासयी विवादमा उनले आमाको टाउँकोमा इटाले प्रहार गरी हत्या गरेका थिए । त्यसपछि उनले चक्कुले घाँटी रेटेर आफ्नो पनि हत्या गरेको मोरङका प्रहरी...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

थप समाचार