Email :- prastakhabar@gmail.com

समाज

बुटबलबाट कोरोना निको भएर १० जना फर्किए

BTL-1590286649.jpg

११ जेठ, रुपन्देही । बुटवलको कोरोना विशेष अस्पतालबाट कोरोना निको भएर १० जना घर फर्किएका छन् ।  दुई सातादेखि अस्पतालमा उपचार गराईरहेका उनीहरु निको भएपछि घर फर्किएका हुन् । कपिलवस्तुका युवाहरु निको भएर घर फर्किएको कोरोना विशेष अस्पतालका फोकल पर्सन तथा वरिष्ठ कन्सलटेन्ट डा सुदर्शन थापाले जानकारी दिए । निको हुने व्यक्ति १६ देखि ४० वर्ष...

घाँस काट्ने क्रममा लडेर मृत्यु

Dead-1590285454.jpg

११ जेठ, चितवन । चितवनमा घाँस काट्न रुख चढेका एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर १३ का १५ वर्षीय सरोज विक रहेका छन् । बाटुली पोखरी सामुदायिक वनमा घाँस काट्न रुख चढ्ने क्रममा विक रुखबाट लडेर घाइते भएका थिए । उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा आज अपराह्न ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले...

शनिबार हेटौँडामा १३१ सवारी प्रहरी नियन्त्रणमा

L1-1587349066-1590250323.jpg

१० जेठ,हेटौंडा।शनिबारपनि हेटौंडामा केही सवारीले लकडाउन उल्लङ्घन गरेका छन । मकवानपुर प्रहरीले हेटौंडामा लकडाउन उल्लङ्घन गर्दै चलाइएका १३१ सवारीलाइ नियन्त्रणमा लिएको छ। लकडाउनका समयमा जबर्जस्ती बजार प्रवेश गर्न खोज्ने र उल्लङ्घन गर्दै चलाइएका १२१ मोटरसाइकल र स्कुटर ,७ वटा अटो,२ वटा कार र एउटा ट्याक्टरलाइ नियन्त्रणमा लिएको जिल्ला...

हेटौँडामा औषधी बोकेको कन्टेनरबाट गुट्खा बरामद

truck-1590249155.jpg

१० जेठ,हेटौँडा ।हेटौँडामा लकडाउनका समयमा औषधी ढुवानीको स्टिकार टाँस गरी औषधी बोकेको ट्रकबाट लाखौँ मुल्यको गुट्खा बरामद भएको छ ।  शनिबार बिहान हेटौँडा १५ रातोमाटेमा काठमाडौ बाट राजबिराज जादै गरेको  ना ३ ख ४७८४ नम्बरको औषधी ढुवानी स्टिकार टाँस गरेको कन्टेनर ट्रकबाट साढे १७ लाख बराबरको भारतिय गुट्खा बरामद गरेको जिल्ला प्रहरी कार्यालय...

वडा प्रहरी कार्यालयलाई रेडक्रस हेटौंडाको मास्क र सेनिटाइजर सहयोग

IMG_20200523_205643-1590246782.jpg

१० जेठ,हेटौँडा ।नेपाल रेडक्रस सोसाइटी हेटौंडा उपशाखाले हेटौँडा ५मा रहेको वडाप्रहरी कार्यालयलाई मास्क र सेनिटाइजर सहयोग गरेको छ। हेटौँडामा रहेको सक्षम औषधी पसल र सम्पूर्ण औषधी पसलको सहयोगमा  नेपाल रेडक्रस सोसाइटी हेटौंडा उपशाखाले  १००० थान सर्जिकल माक्स तथा २.५लिटर हेन्ड सेनिटाइजर कार्यालयलाई सहयोग गरेको हो।शनिबार उक्त साम्रागी...

झुलाघाटमा सशस्त्र प्रहरीको पोष्ट स्थापना

APF-1590244877.png

१० जेठ, बैतडी । बैतडीको झुलाघाटमा सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बीओपी) स्थापना भएको छ । सुदूरपश्चिम सशस्त्र प्रहरी नायब महानिरीक्षक हरिशंकर बुढाथाकीले यसको शनिबार उद्घाटन गरेका हुन् ।  नेपाल–भारत सीमानाका झुलाघाटमा पहिलो पटक सशस्त्रको विओपी स्थापना भएको जनाईएको छ । बिओपी स्थापना भएपछि यस क्षेत्रमा सुरक्षा निगरानी, आपराधिक...

हेटौंडा-४ की कोरोना संक्रमितसंग सम्पर्कमा रहेकाको निगरानी गर्दै प्रहरी

Contract-Trashing-1590241588.jpg

१० जेठ, हेटौंडा । हेटौंडा–४ की ५४ बर्षीया  कोरोना संक्रमित महिलासंग सम्पर्कमा रहेकाहरुको प्रहरीले निगरानी थालेको छ ।  यसअघि हेटौंडा–३ ठेगाना भई भक्तपुर बस्ने बताईएकी महिला हेटौंडा-४ को रहेको र एक साता अघि हेटौंडा अस्पतालमा उपचार गरेको खुलेपछि हेटौंडामा सतर्कता अपनाईएको हो । महिलासंग सम्पर्कमा रहेका परिवारका सदस्य र आफन्तहरुको...

भक्तपुरमा कोरोना संक्रमित जनप्रतिनिधि बस्ने क्षेत्रको १८ घर सिल

Sil-1590240625.jpg

१० जेठ, भक्तपुर । भक्तपुरमा शुक्रबार राति कोरोना संक्रमण पुष्टी भएकी जनप्रतिनिधि बस्ने क्षेत्रका १८ घर सिल गरिएको छ । भक्तपुर नगरपालिका वडा नम्बर ९ की ४२ वर्षीया महिला जनप्रतिनिधिमा कोरोना पुष्टी थियो । उनको घर रहेको च्यामासिंहमा मालपोत कार्यालय क्षेत्रका १८ घर रहेको बस्ती सिल गरिएको हो ।  सिल भएका घरका सबैको परीक्षणको तयारी छ ।...

क्वारेन्टाईनमा बसेका ३२ बर्षीय युवकको मृत्यु

Dead-1590239279.jpg

१० जेठ, बुटवल । क्वारेन्टाइनमा बसेका ३२ बर्षीय एक युवकको शनिबार मृत्यु भएको छ ।  भारतको नौतनवास्थित क्वारेन्टाईनमा बसेका स्याङ्जा हरिनास गाउँपालिका वडा नम्बर २ चिसापानीका युवकको मृत्यु भएको हो । जेठ ५ गते नौतनवास्थित राजीव गान्धी पीजी कलेजको क्वारेन्टाइनमा रहेका उनी विरामी परेपछि महाराजगन्जस्थित अस्पतालमा उपचार गरेर ल्याउपछि...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

थप समाचार