Email :- prastakhabar@gmail.com

समाज

समाचारको विषयमा पत्रकारलाई धम्की दिएकोप्रति ध्यानाकर्षण

Dilip-1586964700.jpg

३ बैशाख, काठमाडौं । समाचारको विषयलाई लिएर नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य एवं नागरिक दैनिकका पत्रकार दिलीप पौडेललाई धम्की दिईएको प्रति नेपाल पत्रकार महासंघ र नेपाल प्रेस युनियनले ध्यानाकर्षण भएको जनाएका छन् । कीर्तिपुरका महेशराज महर्जनसहितका व्यक्तिले सामाजिक सञ्जाल र फोनबाट धम्की दिएको घटनाप्रति महासंघ र युनियनले...

हेटौंडामा मानवअधिकारवादी भन्दै दुरुपयोग गरेको गाडि नियन्त्रणमा

Gaadi-1586960946.jpg

३ बैशाख, हेटौंडा । मकवानपुर प्रहरीले लकडाउनमा सवारी चलाउनका लागि मानवअधिकारवादी भन्दै दुरुपयोग गरेको गाडि नियन्त्रणमा लिएको छ । प्रहरीले हेटौंडा-१५ रातोमाटे चेकपोष्टबाट बारातर्फ जाँदै गरेको ग१च ६५९७ नम्बरको जिप नियन्त्रणमा लिएको हो ।  गाडिमा ‘अन ड्युटी ह्युमन राईट्स’ लेखेर हिडेको अवस्था गाडिसहित एक पुरुष र एक महिलालाई...

मुख्यमन्त्रीबाट स्थानीयतहका प्रमुखसंग भिडियो कन्फ्रेन्स

Mukhya-Mantri-1586958383.jpg

३ बैशाख, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पूर्वाधार तयारी अवस्थामा राख्न आग्रह गरेका छन् ।  बुधबार स्थानीय तहका प्रमुखहरुसंग भिडियो कन्फ्रेनसमार्फत कुरा गर्दै मुख्यमन्त्री पौडेलले तयारीका लागि केन्द्र वा प्रदेश सरकारको छुट्टै बजेटको प्रतिक्षा गर्नु नपर्ने बताए...

हेटौंडाको आईसोलेसनमा अहिलेसम्मकै बढि व्यक्ति आए

Isolation-Ward-1585490286-1586951036.jpg

३ बैशाख, हेटौंडा । हेटौंडा–४ कर्रामा रहेको आईसोलेसनमा बुधबार अहिलेसम्मकै बढि संख्यामा व्यक्तिहरु आईपुगेका छन् । बुधबार विहानसम्म ३ जना रहेको वार्डमा दिउँसो ७ जना थपिएसंगै १० जना पुगेको हो ।  आईसोलेसनमा राखिएकामा भारत, दक्षिण कोरिया, कतार लगायतका देशबाट आएका, नेपालकै बाहिरी जिल्लाबाट आएका र जिल्लाभित्रै रहेकाहरु आईपुगेको आईसोलेसन...

सनसिटी अपार्टमेन्ट ‘ब्लक ए’का सबैको नतिजा नेगेटिभ

RTS30J1Y-e1582906668135-1586950307.jpg

३ बैशाख, हेटौँडा । पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टको ‘ब्लक ए’ मा बस्नेलाई कोरोना भाइरस कोभिड १९ को आशंकामा बुधबार गरिएको (यापिड टेष्टमा सबैजनाको  नतिजा नेगेटिभ देखिएको  छ ।  दुई जना कामदारसहित दुई सय ९८ जनाको ¥यापिड टेष्ट नतिजा नेगेटिभ देखिएको ब्लक ए मा बस्ने दुई जनालाई कोरोना पोजेटिभ देखिएपछि ए ब्लकमा बस्ने सबैलाई (यापिड...

प्याव्सन मकवानपुरको 'अनलाईन बैठक' ले गर्यो यस्तो छलफल

Online-Meeting-1586945680.jpg

३ बैशाख, हेटौंडा । नीजि तथा आवासीय विद्यालय अर्गनाईजेसन नेपाल (प्याव्सन) मकवानपुरले लकडाउनका बीच बुधबार 'अनलाईन बैठक' गरेको छ । प्याव्सन मकवानपुरका कार्यवाहक अध्यक्ष विनोद सुवेदीको अध्यक्षतामा बैठक बसेको हो ।  लकडाउनका कारण विद्यालय बन्द रहेको अवस्थामा आगामी दिनको रणनीतिबारे बैठकमा छलफल भएको प्याव्सन हेटौंडा नगर कोषाध्यक्ष...

बुधबार एक बजेसम्म १ सय ४७ सवारी प्रहरी नियन्त्रणमा 

IMG_2575-1586939898.JPG

३ बैशाख, हेटौँडा । हेटौँडामा बुधबार पनि अघिल्लो दिनझै लकडाउन उल्लंघन गर्नेको संख्यामा कमि आएको छैन। कोरोना संक्रमणको जोखिम रोक्न सरकारले लकडाउन गरेको बुधबार २३ औँ दिन भएको छ । लकडाउनका समयमा बजारमा अनावश्यक भिड बढेको भन्दै मकवानपुर प्रहरीले बुधबार पनि कडाई गरेको छ । प्रहरी आज दिउसो १ बजेसम्म लकडाउन उल्लङ्घन गरी चलाएका एक सय ४७...

डढेलोमा परी बृद्धको मृत्यु

Dadelo-1586934201.jpg

३ बैशाख, महोत्तरी । महोत्तरीको बर्दिबासमा जंगलमा लागेको डढेलोमा परी एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दिवास नगरपालिका वडा नम्बर १० का ७० वर्षीय हर्क बहादुर बाईबा रहेका छन् । सरस्वती सामुदायिक वनको जंगलमा लागेको आगोमा परेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।...

कोरोना देखियो भन्दै फेसबुक स्टाटस लेख्ने पक्राउ

arrested-1586932465.jpg

३ बैशाख, सुर्खेत । सुर्खेतमा कोरोना देखियो भन्दै फेसबुक स्टाटस लेख्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जाल फेसबुकमा ‘सुर्खेतमा पनि कोरोना देखियो पुष्टि हुन बाँकी’ भन्ने स्टाटस लेख्ने वीरेन्द्रनगर–८ कालुञ्चोक बस्ने धर्मराज आचार्यलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले मंगलबार साँझ पक्राउ गरेको हो । पक्राउ गरिएका...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

थप समाचार