Email :- prastakhabar@gmail.com

समाज

मकवानपुरका ६० जनाको स्वाब संकलन, यस्तो छ रिपोर्ट

Bhola-1587091815.jpg

५ बैशाख, हेटौंडा । मकवानपुरमा कोरोनाको आशंकामा अहिलेसम्म ६० जनाको स्वाब (खकार) नमूना संकलन गरिएको छ ।  कोरोनाको संक्रमणको जोखिम बढेसंगै विदेशबाट आएका, कोरोनाको लक्षणसंग मिल्दोजुल्दो लक्षण देखिएकाहरु ६० जनाको स्वाब नमूना संकलन गरिएको हो । संकलन गरिएका नमूनामध्ये ४७ जनाको पिसिआर रिपोर्ट आएको आईसोलेसन वार्ड इन्चार्ज एवं जनस्वास्थ्य...

कोरोनाबाट अर्का पूर्व गोरखा सैनिकको निधन

Gurkha-Brigade-1587016461-1587090385.jpg

५ बैशाख, काठमाडौं । कोरोना संक्रमणका कारण बेलायतमा अर्का एक पूर्व गोरखा सैनिकको निधन भएको छ । लण्डनको न्यू माल्डेनमा बस्दै आएका ७५ वर्षीय धनवीर थापामगरको उपचारका क्रममा मृत्यु भएको हो ।  स्वासप्रश्वासमा कठिनाइ देखिएपछि गत मङ्गलबार किङस्टन अस्पतालमा भर्ना गरिएका थापाको निधन भएको हो । पाल्पा स्थायी घर भएका थापा पछि बुटबल बसाइँसराइ...

यस्तो छ हेटौंडामा शुक्रबारको लकडाउन (तस्विरहरु)

IMG_20200417_074853-1587089679.jpg

५ बैशाख, हेटौंडा।विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै सरकारले घोषणा गरेको लकडाउन २५ दिन पुगेको छ।बिहान ६ बजेदेखि ९ सम्म कायम गरेकोले शुक्रबार बिहान हेटौंडा बजारमा भिडभाड देखिएको छ। प्रहरीले लकडाउनलाइ कडाइ गर्दै अत्यावश्यक सवरी बाहेकका सवारीलाई चल्न प्रतिबन्ध लगाएको छ।चोकचोकमा ठूलो संख्यामा प्रहरी...

मकवानपुरमा १० लाख भारुसहित पक्राउ परेका २ जना जेल चलान

Bhaaru-1587089473.jpg

५ बैशाख, हेटौंडा । मकवानपुर प्रहरीले स्रोत नखुलेको ९ लाख ९९ हजार भारतीय रुपियासहित पक्राउ गरेका २ जना जेल चलान भएका छन् । राजश्व अनुसन्धान कार्यालय पथलैयाले दायर गरेको मुद्धाको सुनुवाई गर्दै जिल्ला अदालत मकवानुरले उनीहरुलाई जनही १७ लाख रुपैंया धरौटी मागेको थियो । तर धरौटी बुझाउन नसकेपछि उनीहरु भीमफेदी कारागार चलान भएका हुन् । न्यायाधिश...

चैतमा विदेशबाट आएका सबैलाई र्यापिड टेष्ट गर्न आग्रह

Health1-1587087550.jpg

५ बैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैत महिनामा विदेशबाट आएका सबैलाई  र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) गर्न आग्रह गरेको छ ।  मन्त्रालयले बिहीबार सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो । मन्त्रालयले कोरोनाको उपचार, निदान, नियन्त्रण अभियानका खाटिएका सबै स्वाथ्यकर्मी र सुरक्षाकर्मीलाई पनि र्यापिड टेष्ट गर्न...

स्वास्थ्य सामग्री लिन नेपाली जहाज चीन उडे

Nepal-Airlines-1587054261.jpg

४ बैशाख, काठमाडौं । अहिले देशमा देखिएको स्वास्थ्य सामग्रीको अभाव पूर्ति गर्न चीनका लागि नेपालका जहाड उडेका छन् ।  नीजि क्षेत्रले ल्याउन लागेका स्वास्थ्य सामग्री लिन दुई नेपाल एयरलाईन्सका जहाड विहिबार साँझ त्यसतर्फ उडेका हुन् । दुबै वाईडवडी जहाड गोन्जाओका लागि उडेको र ति जहाज सांग्रिला फ्रेस र फ्ल्यास फ्रेड लजिस्टिकका लागि उडेको...

वीरगन्जको छपकैयामा ४ सयमा र्यापिड टेष्ट,नतिजा नेगेटिभ

RTS30J1Y-e1582906668135-1587054193.jpg

४ बैशाख, हेटौँडा ।वीरगन्जको छपकैयामा ४ सय जनाको र्यापिड डाइग्नोस्टिक टेस्ट गरिएको छ। परीक्षण गरिएका सबैको शरीरमा कोरोनाविरूद्धको एन्टीबडी नभेटिएको आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बिहीबार दिउँसो पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन । चार दिनअघि छपकैयाको मस्जिदमा बसेका तीन भारतीयमा कोरोना भाइरसको संक्रमणको...

डोटीमा ट्याक्टर दुर्घटना,एकको मृत्यु

Accident-1499161093-1587053175.jpg

४ बैशाख, दिपायल । डोटीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।डोटीको दिपायल सिलगढी नगरपालिका–२ बगर भन्ने ठाउँमा खुल्लेकबाट खाद्य सामग्री पु¥याएर दिपायल आउँदै गरेको से२त ३५४३ नम्बरको ट्याक्टर बिहिबार बिहान १ बजे दुर्घटना हुदा एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। मृत्यु हुनेमा ट्याक्टर चालक सोही...

चित्तल मारेको अभियोगमा ९ जना पक्राउ

arrested-1587052085.jpg

४ बैशाख, चितवन । चितवनमा चित्तल मारेको अभियोगमा ९ जनालाई सुरक्षा टोलीले पक्राउ गरेको छ ।  चितवन राष्ट्रिय निकुञ्जबाट उनीहरुलाई पक्राउ गरिएको हो । चित्तलको सुकुटी खाईरहेको सूचनाको आधारमा पुगेको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुमाथि अनुसन्धान भईरहेको निकुञ्ज प्रशासनले जनाएको छ । लकडाउनमा सबै कोरोनाको त्रासमा रहेको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

थप समाचार