Email :- prastakhabar@gmail.com

समाज

अपरेशनपछि विरामीको मृत्यु, ओममा तनाव

Death-1569146275.jpg

५ असोज, काठमाडौं । मृगौलामा रहेको पत्थरीको अपरेशन पछि काठमाडौंको ओम अस्पतालमा विरामीको मृत्यु भएको छ । अपरेशन गर्ने क्रममा धादिङकी २९ वर्षीया अनिता गुरुङको मृत्यु भएको हो ।  शुक्रबार अपरेशनका लागि अस्पताल भर्ना भएकी उनको अपरेसनपछि आइतबार मृत्यु भएको छ । उनको मृत्युपछि उपचारमा लापरवाही गरेको भन्दै आफन्तले अस्पतालमा नारावाजी गरेका छन्...

पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

Dubera1-1569144442.jpg

५ असोज, सिरहा । पोखरीमा डुबेर सिरहामा दुई बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोलबजार नगरपालिका वडा नम्बर ९ गोविन्दपुरकी १० वर्षीया  प्रतिक्षा थापा र १२ वर्षीया रानी खातुन रहेका छन् । बाख्रा चराउन गएका उनीहरुको पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरु डुबेर बाहिर ननिस्किएपछि स्थानीयले खोजि थालेका थिए ।...

म्याग्दीमा २ बालिकालाई खोलाले बगायो

IMG_20190922_150336-1569144050.jpg

५असोज,म्याग्दी।म्याग्दीमा खोलाले बगाउँदा २ बालिका बेपत्ता भएका छन्।  शनिबार राति म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँट स्थित कोटखोला आएको  बाढीले बगाउँदा दुई बालिका बेपत्ता भएका छन् । बेपत्ता हुनेमा बेनी–९ की १० वर्षीया प्रविना परियार र बेनी–५ की छ वर्षीया अनुश्का परियार म्याग्दी प्रहरीले जनाएको छ। त्यसैगरी बाढी बस्तीमा...

ज्यामिरे सिरान महिला समुहको अध्यक्षमा ढुंगाना

Mahilaa-1569142685.jpg

५ असोज, हेटौँडा । मकवानपुरको मनहरी गाउपालिका वडा नम्बर ९ ज्यामिरेमा प्रगतिशील महिला एकता समूह गठन भएको छ । स्थानीय समाजसेबी एवं महिला अगुवा ब्यवसायी अनिता स्याङ्बोको बिशेष आतिथ्यतामा अप्सरा ढुंगानाको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो ।  समुहको उपाध्यक्षमा सुनिता सुनार, सचिबमा चम्फा खाती कोषाध्यक्षमा सविना कार्की,...

पहिरोका कारण कान्तिलोकपथ अवरुद्ध

IMG_20190922_092804-1569123898.jpg

५ असोज, हेटौंडा। शनिबार रातिबाट  परेको अविरल वर्षाका कारण गएको पहिरोले गर्दा कान्तिलोक पथ अबरुद्ध बनेको छ।  कान्तिलोक पथ अन्तर्गत  भिमफेदी गाउँपालिका ८ गगटे बकैया गाउँपालिका १२ कालोपहिरो र बकैया ११ सिमात नजिक पहिरो जाँदा बाटो अबरुद्ध भएको इलाका प्रहरी कार्यालय ठिङ्गनले जनाएको छ। लेदो माटो सहितको पहिरो गएका र बर्षा भइरहेकोले बाटो...

मनहरीमा जंगली हात्तीको आक्रमण एक महिला घाइते

IMG_20190922_083321-1569120600.jpg

५ असोज, हेटौंडा। मनहरीमा जंगली हात्तीको आक्रमण बाट एक महिला  घाइते भएकी छिन। हात्तीको आक्रमणबाट घाइते हुनेमा मनहरी ६ जोगिताल बस्ने ५२ बर्षीय इन्द्र माया मोक्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।  मोक्तानलाई घरनजिकै बारीमा घाँस काट्न गएको बेलामा अाज बिहान ५:३० बजे हात्तीले आक्रमण गरेको थियो।घाइते मोक्तानको थप...

दशैका लागि भोलिबाट बसको टिकट बुकिङ खुला

IMG_20190921_215232-1569082103.jpg

४असोज, हेटौंडा। दशैंमा उपत्यकाबाट बाहिरिने  यात्रुलाई सहज होस् भन्ने उद्देश्यले  असोज ५ अर्थात् भोलि आइतबारबाट बसको टिकट बुकिङ खुला गरिने भएको छ। आइतबारबाट कलंकी, बल्खु, नयाँ बसपार्क, पुरानो बसपार्क, कोटेश्वर, तिलगंगा, चाबहिल, स्वयम्भू, सुन्धारा, नागढुंगा, जगाती र लगनखेल लगयतका स्थानमा अग्रिम बुकिङ सुरु हुने जनाइएको छ।लामो दुरीका...

पन्ध्रविगाहाको साधारणसभा सम्पन्न

Tol-Bikash-1569075311.jpg

४ असोज, हेटौँडा । हेटौंडा–६ मा रहेको पन्ध्रविगाहा टोल विकास संस्थाको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष कृष्णप्रसाद पौडेलको अध्यक्षता तथा हेटौंडा ६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।  कार्यक्रममा बोल्दै अध्यक्ष चौलागाईले टोलको सुधारमा टोल विकास संस्थाहरुको अहम...

हेटौंडामा टिफर र मोटरसाइकल ठोकियो,चालक घाइते

IMG_20190607_071445-1569074067.jpg

४ असोज, हेटौंडा। हेटौंडा ४ स्थित मेनरोडमा टिफर र मोटरसाइकल एक आपसमा ठक्कर खाँदामोटरसाइकल चालक घाइते भएका छन्। हेटौंडा बजारबाट एचआईडी तर्फ जाँदै गरेको ना६ ख ८१६४ नम्बरको टिफर र विपरित दिशाबाट आउँदै गरेको ना४२ प ४०० नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खादा मोटरसाइकल चालक हेटौंडा ९ एचआइडि बस्ने २३ बर्षीय सागर खितवडा रहेको जिल्ला प्रहरी...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कान्तिलोकपथ कार दुर्घटना :दुईजनाको मृत्यु (अपडेट)
For-representation-only-1716013929.jpg

५ जेठ, हेटौंडा। शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२मा भएको कार दुर्घटनामा घाईते भएका...

खोकनामा भएको चोरीमा संलग्न ६ जना पक्राउ
Screenshot_20240518_12175-1716013982.jpg

५ जेठ, ललितपुर । ललितपुर महानगरपालिका–१२ खोकनामा भएको चोरीमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

कान्तिलोकपथ दुर्घटना अपडेट :घाइतेहरूको पहिचान खुल्यो
IMG-20240518-WA0000-1716008445.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२मा भएको कार दुर्घटनामा घाईतेहरुको पहिचान खुलेको...

हेटौंडा १ को वनदेवी-शिखरकोटमा स्लाव ढलानको शुरुवात
FB_IMG_1716005325284-1716005464.jpg

५ जेठ, हेटौंडा। मकवानपुरको हेटौँडा  उपमहानगरपालिका वडा नम्बर १को   विकट मानिएको घ्याङ्सिङटार जोड्ने...

नेपाल प्रहरीका ४ जना डीआईजी बढुवामा सिफारिस
images-1716005373.png

५ जेठ, हेटौंडा । गृह मन्त्रालयले नेपाल प्रहरीका ४ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक...

हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1716004025.jpg

५ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी प्रदेश, मधेश प्रदेश र...

मकवानपुरको बकैयामा कार भिरबाट खस्यो, उद्दार कार्य जारी
images-1716001177.jpg

५ जेठ, हेटौंडा।  मकवानपुरको बकैयामा कार भिरबाट खसेको छ।शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत बकैया १२ चौतारा...

नेपाल प्रहरीका ४ एसएसपी डिआइजी बढुवामा सिफारिस
Nepal-Police_DIG-1715996616.jpg

५ जेठ, काठमाण्डौं। नेपाल प्रहरीका चार जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) डिआइजी बढुवाका लागि सिफारिस  भएका...

हेटौंडा ६ पिस पार्कमा वन मन्त्रीद्वारा सालकको प्रतिमा अनावरण
FB_IMG_1715960190575-1715960378.jpg

४ जेठ, हेटौडा । हेटौडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले पिस पार्कमा निर्माण गरेको सालकको...

थप समाचार