Email :- prastakhabar@gmail.com

समाज

नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुग्यो

Health11-1587222826.jpg

६ बैशाख, हेटौंडा । नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ ।  नेपालमा शनिबार थप एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । स्वास्थ्य मन्त्रालयले बेलुका ८ बजे सार्वजनिक गरेर नयाँ संक्रमणको पुष्टि गरेको छ । मन्त्रालयका अनुसार स‌ंक्रमित ६५ वर्षीय पुरुष हुन् । मन्त्रालयले उनी कहाँका हुन भन्ने नखुलाएपनि विराटनगरका भएको बुझिएको छ...

छानो नहुदा रात काट्न समस्या

IMG_20200418_204155-1587222037.jpg

६ बैशाख, हेटौंडा। ‍मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ५ का   एक सय ५० भन्दा बढि घर र ५० बढि गोठ शुक्रबार राति आएको असिनापानी र हावाहुरीको क्षति पुर्याएपछि करिब आधा दर्जन घरधुरी खुल्ला आकाशमुनि बस्न बाध्य भएका छन्। गएराति आएको हावाहुरीले घर गोठको जस्तापाता उडाएको र घरमा राखेका अन्नपात र लत्ताकपडा सबै पानीले भिजेको अवस्थामा पिडित...

बागलुङकी ६५ बर्षीया कोरोना संक्रमित पनि निको भईन्

Dhaulagiri-1587217326.jpg

६ बैशाख, बागलुङ । कारोना संक्रमित भई उपचाररत बागलुङकी ६५ वर्षीया महिला निको भएकी छिन् ।  २४ घण्टाभित्र गरिएको दोस्रो परीक्षणमा समेत नतिजा नेगेटिभ (कोरोना नभएको) पाईएपछि उनी कोरोनाबाट निको भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले बताए । विहिबार गरिएको पिसिआर जाँच र शनिबार आएको जाँचमा दुबै पटक रिपोर्ट नेगेटिभ नै...

प्रदेशभर शनिबार र्यापिड टेष्ट, एक पोजेटिभ

Rapid-1587213001.jpg

६ बैशाख, हेटौंडा । बागमती प्रदेशका विभिन्न जिल्लामा शनिबार पनि र्यापिड टेष्ट भएको छ । बागमती प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार शनिबार दिउँसो २ बजेसम्म ५ सय ३ र्यापिड टेष्ट भएको हो ।  शनिबार भएको र्यापिड टेष्टमा एक जना पोजेटिभ आएको छ भने बाँकीको नेगेटिभ पाईएको छ । पोजेटिभ पाईएकामा धादिङका २३ बर्षीय युवक रहेका छन् । उनीसंग सम्पर्कमा...

रौतहटको कटहरियामा ट्याक्टर दुर्घटना,एकको मृत्यु

Accident-1499161093-1587209357.jpg

६ बैशाख, रौतहट । रौतहटको कटहरियामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्युु भएको छ । शुक्रबार बकैया खोलाबाट बालुुवा लिएर कटहरिया बजार तर्फ जादै गरेको ना२त २४५७ नम्बरको ट्याक्टर कटहरिया १ भसेढवा स्थित नहर नजिकै दुर्घटना हुँदा एकजनाको मृत्युु भएको हो । मृत्युु हुुनेमा ट्याक्टरमा सवार कटहरिया ८ पिप्रापोखरियाका ३५ वर्षीय दिनेश राय यादव...

जनकपुरको सडकमा पैसा फाल्ने महिला पक्राउ

arrested-1587208778.jpg

६ बैशाख, जनकपुर ।प्रहरीले शुक्रबार जनकपुरमा पैसा फाल्दै हिडेका दुइ महिलालाई पक्राउ गरेको छ ।लकडाउनका समयमा  लुकीछिपी सडकमा पैसा फाल्दै हिड्को   आरोपमा दुई महिलालाई धनुषा प्रहरीले पक्राउ गरेको हो ।ति दुई महिलाले जनकपुरधामको महावीर चोकबाट पेठीया बजार जाने सडकमा  १० रुपैयाको नोट फालेर भागेका थिए ।  स्थानीय उजुरी र समाजिक संजालमा...

रौतहट र बारामा हावाहुरी,असिनापानीको ताण्डव

IMG_2853-1587202343.JPG

 ६ बैशाख, कोल्हवी ।शुक्रबार हावाहुरी सहित आएको असिनापानीले रौतहट र बारामा ठुलो क्षति पुगेको छ भने जिल्लाको अधिकांश स्थानमा रुख ढल्नुका साथै विद्युत आपूर्ति बन्द भएको छ ।  रौतहटको गरुडा,चन्द्रपुर, मौलापुर, कटहरीया, फतुवा विजयपुर र बाराको निजगढ, कोल्हवी, सिमरा,बरियारपुर, जितपुर लगायतका स्थानमा आएको हावाहुरी र असिनापानीले बाली नोक्सान...

कोरोनाको उपचार पछि युवती अस्पतालबाट डिस्चार्ज

Yuwati-1587204088.jpg

६ बैशाख, हेटौंडा । कोरोना संक्रमण पछि उपचार गराइ रहेकी एक युवती आज टेकु अस्पतालबाट डिस्चार्ज भएकी छन । काठमार्डौ निवासी ती युबतिको लगातार चार पटकसम्म गरीएको परीक्षणमा नेगेटिभ आए पछि उनलाई आज अस्पतालले डिस्चार्ज गरेको हो । उनलाई अस्पतालले फूलमाला सहित विदाई गरेको छ । उनि कोरोना भाइरस (काेभिड १९) सङ्क्रमित भएर उपचारपछि निको भएर घर...

हेटौँडामा लकडाउन उल्लंघन गर्ने मानिस र सवारी नियन्त्रणमा

IMG_2863-1587198704.JPG

६ बैशाख, हेटौँडा ।कोरोना संक्रमण रोक्न सरकारले घोषणा गरेको लकडाउन उल्लंघन गर्ने ४मानिस सहित १ सय १० सवारीलाई मकवानपुर  प्रहरीले शनिबार दिउँसो नियन्त्रणमा लिएको छ ।  प्रहरीले हेटौँडामा शनिबार दिउँसो १ बजे सम्ममा लकडाउन उल्लंघन गर्ने ४ मानिस १ सय १ मोटरसाइकल,६ अटो,२ टिपर र एक स्कुटर गरी जम्मा १सय १० सवारीलाई नियन्त्रणमा लिएको जिल्ला...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

थप समाचार