३ असोज, हेटौंडा। मकवानपुर प्रहरीले अबैध रुपमा खयरको गोलिया लोड भएको इस्करपियो सहित २ जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटि गएको प्रहरी टोलीले हेटौडा १५ रातोमाटेमा पथलैयाबाट हेटौंडा तर्फ आउदै गरेको बा१० च २७०६ नम्बरको इस्करपिलाई रोकि चेकजाँच गर्दा ५० वटा खयरको गोलिया सहित २ जनालाई पक्राउ गरिएको जिल्ला...
३ असोज, हेटौंडा । हेटौंडा १ बुद्ध चोकमा राखिएको प्रेसर कुकर बम भित्र ढुंगा भेटिएको छ । नेपाली सेनाको टोलीले डिस्पोज गर्ने क्रममा बम भनेर राखिएको प्रेसर कुकर भित्र ढुंगा भेटिएको हो । हेटौंडा १ बुद्ध चोकमा रहेको हाम्रो मनि ट्रान्सफर नजिक राखिएको उक्त प्रेसर कुकर बम देखेपछि सर्वसाधरणले प्रहरीलाई खबर गरेका थिए । संविधान दिवसको दिन...
२ असोज, हेटौंडा। सरकारले भोली शुक्रबार सार्वजनिक बिदा दिएको छ ।संविधान दिवसको परेकोले संघीय सरकारले देशभर सार्वजनिक बिदा दिएको हो। २०७२ साल असोज ३ गते सविधान जारी भएको दिनको रुपमा सरकारले सार्वजनिक बिदा दिएको हो।पाँचौ सविधान दिवसको अवसरमा भोलि प्रदेश ३ सरकारले भव्य रुपमा मनाउने भएको छ। सविधान जारी भएको सम्झनामा प्रदेश ३ सरकारको...
२ असोज, हेटौंडा । संयुक्त अनुगमन टोलीले नजिकिंदै गरेको चाडपर्व लक्षित गरेर हेटौँडा बजारको अनुगमन गरेको छ । अनुगमन टोलीले विहिबार हेटौँडा–२ मा रहेको फापरवारी बसपार्क क्षेत्रमा अनुगमन गरेको हो । टोलीले त्यस क्षेत्रमा रहेका १८ वटा किराना र होटल अनुगमन गरेको छ । अनुगमनका क्रममा केही पसलबाट म्याद नाघेको सामग्री बरामद भएको र उनीहरुलाई...
२ असोज हेटौडा । हेटौडा–१७ चुच्चेखोलामा रहेको दिव्यज्योति आधारभूत विद्यालयमा ४३ जना विद्यार्थीहरु अध्ययन गर्दै आएका छन् । विद्यालयको विहिवार भएको ४६ औं अभिभावक भेलामा आफनो प्रतिवेदन प्रस्तुत गर्दै प्रधानाध्यापक प्रमिला घिमिरेले विद्यालयमा कक्षा ५ सम्म ४३ जना विद्यार्थीहरु अध्ययनरत रहेको उल्लेख गरेकी हुन । अभिभावकहरुले अपनत्व...
२ असोज, हेटौंडा । हेटौंडा भएर काठमाडौं जाने छोटो दुरीको रुपमा रहेको कुलेखानी-फाखेल सडक खण्ड एक हप्ताका लागि बन्द हुने भएको छ। असोज ३ गतेबाट ११ गते सम्म फाखेल हुमाने सडक खण्ड पुर्ण रुपमा बन्द हुने भएको हो । साउन, भदौमा गरेको पहिरोले सडक खण्डमा भत्काएपछि मर्मत सम्भारका लागि बन्द गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।...
२असोज,हेटौडा ।हेटौडा उपमहानगरपालिका वडा नम्बर ५ सानोपोखरा, बेलडाँडामा रहेको जिग्तेन शिवा छेथारलिङ बौद्ध गुम्बामा पहिलो पटक विश्वशान्ति तथा फुर्वा पूजा हुने भएको छ । बिहिबार गुम्बा परिसरमा पत्रकार भेटघाटको आयोजना गर्दै गुम्बा व्यवस्थापन समितिले यस बारेमा जानकारी गराएको हो।पत्रकार भेटघाटमा बोल्दै गुम्बाको ब्यबस्थापन समितिका...
२ असोज, हेटौँडा । विभिन्न सामाजिक संघसंस्था र सरकारी निकायको संलग्नतामा हेटौँडामा डेंगुसम्बन्धी सचेतनामुलक र्यालीको आयोजना गरिएको छ । र्याली हेटौँडाको पल्पसा सभागृहबाट शुरु भई बुद्ध चोकमा पुगेर समापन भएको हो । र्यालीपछि बुद्धचोकमा सरसफाई समेत गरिएको थियो । र्यालीमा ३ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलाल, जिल्ला...
२ असोज, काठमाडौं । महानगरीय प्रहरी प्रभाग नागढुंगाको टोलीले ३ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । प्रहरीले झापा बिर्तामोड ६ घर भएका शंकर राजवंशीलाई ३० दशमलव ९० ग्राम खैरो हेरोईनसहित बिर्तामोडबाट काठमाडौं जाँदैगरेको ना ५ ख ४९१३ नम्बरको बसबाट पक्राउ हो । धरानबाट काठमाडौंतर्फ आउँदै गरेको ना ६ ख ९४७९ नम्बरको बसबाट सुनसरी धरान...
१८ बैशाख, हेटौंडा । इलाम क्षेत्र नम्बर २ मा सम्पन्न उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जमानत...
१८ बैशाख, हेटौंडा । आइपीएल अन्तरगत सोमबार राती भएको खेलमा दिल्ली क्यापिटल्सविरुद्ध कोलकाता नाइट राइडर्सले जित...
१८ बैशाख, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामाले आगामी वर्षको बजेटमा शिक्षा र स्वास्थ्यलाई...
१८ बैशाख, हेटौंडा । सामुदायिक महिला विकास केन्द्रको आयोजनामा मकवानपुरको दुई विद्यालयमा सरसफाई तथा कुहिने र...
१८ बैशाख, काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...
१८ बैशाख, हेटौंडा । यही बैशाख १९ गतेबाट हेटौंडा ७ नागस्वतीमा ११ दिने संस्कृति प्रवद्र्धन मेला सञ्चालन हुने भएको छ...
१८ बैशाख, हेटौंडा । प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर २ मा एमालेले करिब तीन दशकदेखि चुनाव जित्दै आएको आफ्नो विरासत...
१७ बैशाख, काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तिविरुद्ध परेको रिट...
१७ बैशाख, हेटौंडा । नेपाली कांग्रेसको युवा दस्ता नेपाल तरुण दलको केन्द्रीय कार्यसमिति भवन निर्माणका लागि तरुण...
नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...
४ बैशाख, हेटौंडा। हेटौंडा ६ रामनगरमा आगलागी भएको छ, उक्त आगलागी एकजना घाइते भएका छन्। मंगलबार साँझ रामनगर स्थित...
१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...
९ बैशाख, हेटौंडा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१० मा भएको सवारी दुर्घटनामा घाईते व्यक्तिको उपचारको...
१० बैशाख, हेटौंडा। सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ। कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल...
१२ बैशाख, हेटौंडा। त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी-३ त्रिखण्डी नजिक मोटरसाइकल सुमोसँग ठक्कर खादा...
८ बैशाख, हेटौंडा। हेटौंडा औद्योगिक क्षेत्रमा रहेको कार्टुन उद्योगमा आगलागी भएको छ।आइतबार बिहान हेटौंडा-८ मा...
१४ बैशाख, हेटौंडा । काठमाडौँको न्युरोडबाट एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ परेका छन् । पक्राउ...
१५ बैशाख, हेटौंडा। हेटौंडा हुदै काठमाडौँ जोड्ने बैकल्पिक मार्गको रुपमा रहेको कान्तिलोकपथ बैशाख १६ गते ...