Email :- prastakhabar@gmail.com

समाज

५० वटा खयरको गोलिया लोड भएको इस्करपियो सहित २ जना प्रकाउ

IMG_20190920_101254-1568953843.jpg

३ असोज, हेटौंडा। मकवानपुर प्रहरीले अबैध रुपमा खयरको गोलिया लोड भएको इस्करपियो सहित २ जनालाई पक्राउ  गरेको छ। इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटि गएको प्रहरी टोलीले  हेटौडा १५ रातोमाटेमा पथलैयाबाट हेटौंडा तर्फ आउदै गरेको बा१० च २७०६ नम्बरको इस्करपिलाई रोकि चेकजाँच गर्दा ५० वटा खयरको गोलिया सहित २ जनालाई पक्राउ गरिएको जिल्ला...

अपडेटः प्रेसर कुकर बममा ढुंगा भेटियो

71153219_622244264849404_-1568943639.jpg

३ असोज, हेटौंडा । हेटौंडा १ बुद्ध चोकमा राखिएको प्रेसर कुकर बम भित्र ढुंगा भेटिएको छ ।  नेपाली सेनाको टोलीले डिस्पोज गर्ने क्रममा बम भनेर राखिएको प्रेसर कुकर भित्र ढुंगा भेटिएको हो । हेटौंडा १ बुद्ध चोकमा रहेको हाम्रो मनि ट्रान्सफर नजिक राखिएको उक्त प्रेसर कुकर बम देखेपछि सर्वसाधरणले प्रहरीलाई खबर गरेका थिए ।  संविधान दिवसको दिन...

भोली सार्वजनिक विदा, संविधान दिवसमा हेटौँडामा विविध कार्यक्रम

PhotoEditor_20190919_2105-1568906452.jpg

२ असोज, हेटौंडा। सरकारले भोली शुक्रबार सार्वजनिक बिदा दिएको छ ।संविधान दिवसको परेकोले संघीय सरकारले देशभर सार्वजनिक बिदा दिएको हो। २०७२ साल  असोज ३ गते सविधान जारी भएको दिनको रुपमा सरकारले सार्वजनिक बिदा दिएको हो।पाँचौ सविधान दिवसको अवसरमा भोलि प्रदेश ३ सरकारले भव्य रुपमा मनाउने भएको छ। सविधान जारी भएको सम्झनामा प्रदेश ३ सरकारको...

हेटौंडामा अनुगमन, अखाद्य सामग्री बरामद

Anugaman-Toli-1568903949.jpg

२ असोज, हेटौंडा । संयुक्त अनुगमन टोलीले नजिकिंदै गरेको चाडपर्व लक्षित गरेर हेटौँडा बजारको अनुगमन गरेको छ । अनुगमन टोलीले विहिबार हेटौँडा–२ मा रहेको फापरवारी बसपार्क क्षेत्रमा अनुगमन गरेको हो ।  टोलीले त्यस क्षेत्रमा रहेका १८ वटा किराना र होटल अनुगमन गरेको छ । अनुगमनका क्रममा केही पसलबाट म्याद नाघेको सामग्री बरामद भएको र उनीहरुलाई...

दिव्यज्योतिमा ४३ विद्यार्थी, बढाउने सबैको प्रतिवद्धता

Dibyajyoti-1568896324.jpg

२ असोज हेटौडा । हेटौडा–१७ चुच्चेखोलामा रहेको दिव्यज्योति आधारभूत विद्यालयमा ४३ जना विद्यार्थीहरु अध्ययन गर्दै आएका छन् । विद्यालयको विहिवार भएको ४६ औं अभिभावक भेलामा आफनो प्रतिवेदन प्रस्तुत गर्दै प्रधानाध्यापक प्रमिला घिमिरेले विद्यालयमा कक्षा ५ सम्म ४३ जना विद्यार्थीहरु अध्ययनरत रहेको उल्लेख गरेकी हुन । अभिभावकहरुले अपनत्व...

एक हप्ता बन्द हुदै फाखेल-हुमाने सडक खण्ड

IMG_20190919_152855-1568890552.jpg

२ असोज, हेटौंडा । हेटौंडा भएर काठमाडौं जाने छोटो दुरीको रुपमा रहेको कुलेखानी-फाखेल सडक खण्ड एक हप्ताका लागि बन्द हुने भएको छ।  असोज ३ गतेबाट ११ गते सम्म फाखेल हुमाने सडक खण्ड पुर्ण रुपमा बन्द हुने भएको हो । साउन, भदौमा गरेको पहिरोले सडक खण्डमा भत्काएपछि  मर्मत सम्भारका लागि बन्द गरिएको  जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।...

सानोपोखरा बेलडाँडा स्थित जिग्तेन शिवा छेथारलिङ बौद्ध गुम्बामा फुर्वा पूजा हुने

IMG_20190919_141538-1568882260.jpg

२असोज,हेटौडा ।हेटौडा उपमहानगरपालिका वडा नम्बर ५ सानोपोखरा, बेलडाँडामा रहेको जिग्तेन शिवा छेथारलिङ बौद्ध गुम्बामा पहिलो पटक विश्वशान्ति तथा फुर्वा पूजा हुने भएको छ । बिहिबार गुम्बा परिसरमा पत्रकार भेटघाटको आयोजना गर्दै गुम्बा व्यवस्थापन समितिले यस बारेमा जानकारी गराएको हो।पत्रकार भेटघाटमा बोल्दै गुम्बाको ब्यबस्थापन समितिका...

डेंगुसम्बन्धी सचेतनामुलक र्याली हेटौंडामा (तस्बिरहरु)

Sarsafai-(3)-1568870050.jpg

२ असोज, हेटौँडा । विभिन्न सामाजिक संघसंस्था र सरकारी निकायको संलग्नतामा हेटौँडामा डेंगुसम्बन्धी सचेतनामुलक र्यालीको आयोजना गरिएको छ । र्याली हेटौँडाको पल्पसा सभागृहबाट शुरु भई बुद्ध चोकमा पुगेर समापन भएको हो ।  र्यालीपछि बुद्धचोकमा सरसफाई समेत गरिएको थियो । र्यालीमा ३ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलाल, जिल्ला...

लागुऔषधसहित ३ जना युवा पक्राउ

Arrested-1568868888.jpg

२ असोज, काठमाडौं । महानगरीय प्रहरी प्रभाग नागढुंगाको टोलीले ३ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ ।  प्रहरीले झापा बिर्तामोड ६ घर भएका शंकर राजवंशीलाई ३० दशमलव ९० ग्राम खैरो हेरोईनसहित बिर्तामोडबाट काठमाडौं जाँदैगरेको ना ५ ख ४९१३ नम्बरको बसबाट पक्राउ हो । धरानबाट काठमाडौंतर्फ आउँदै गरेको ना ६ ख ९४७९ नम्बरको बसबाट सुनसरी धरान...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
आईपिएलमा मुम्बईमाथि कोलकाताको शानदार जित
1714759884-7051-1714791856.jpg

२२ बैशाख, हेटौंडा ।  इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा मुम्बई इन्डियन्समाथि कोलकाता नाइट...

सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिने
sodari_GkbKs5IIpa-1714791077.jpg

२२ बैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिने भएका छन् । सो...

डाइभर्सिटी भिसाको नतिजा आज बेलुका सार्वजनिक हुने
checkedvresult2025-1714790208.png

२२ बैशाख, काठमाडौँ । अमेरिकाले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको डाइभर्सिटी भिसा २०२५ को नतिजा आज बेलुका...

नेपाल र वेष्ट इन्डिज ‘ए’ बिच अन्तिम खेल हुँदै
20240504_081645-1714789924.jpg

२२ बैशाख, काठमाडौँ । नेपाल र वेष्ट इन्डिज ‘ए’ बिचको टी–२० श्रृंखलाअन्तर्गत अन्तिम खेल आज  हुँदैछ । खेल...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714789351.jpg

२२ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशभर आंशिक देखि साधारणतया...

हेटौंडा ६ स्थित प्रज्वल बोर्डिङमा डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया
FB_IMG_1714750419377-1714750538.jpg

२१ बैशाख, हेटौंडा। विद्यार्थीलाई डढेलाेकाे बारेमा सचेतना गराउने उद्वेश्यका साथ हेटाैडा ६ चाैघडामा रहेकाे...

प्रहरी हत्यामा दोषी लोसपाका प्रदेश सांसद शर्मा निलम्बित
abhiram1669257592-1714733-1714737909.jpg

२१ बैशाख, जनकपुर । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का मधेश प्रदेशसभा सदस्य अभिराम शर्मा निलम्बित भएका छन्...

सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत नदिन रेशम पक्षको ह्विप
resham-chaudary_8mJRQJFnA-1714732252.jpg

२१ बैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीलाई विश्वासको मत नदिन नागरिक उन्मुक्ति...

युवकले चलाएको गोली लागेर एक छात्रा घाइते
goli-murder-shot_20190223-1714731996.jpg

२१ बैशाख, झापा । झापाको दमकमा एक युवकले चलाएको गोली लागेर एक छात्रा घाइते भएकी छन् । शुक्रबार दिउँसो सिराहाका...

थप समाचार