Email :- prastakhabar@gmail.com

समाज

मकवानपुरमा गोली हानेर गाँजा तस्कर पक्राउ

IMG_20190924_151640-1569318326.jpg

७ असोज, हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली हानी एकजना गाँजा तस्कर पक्राउ गरेको  छ । पक्राउ पर्नेमा पर्सा जिल्ला विरगंज महानगरपालिका २९ का अफ्रिका चौधरी रहेका छन् ।  हेटौंडाबाट पथलैया तर्फ जाँदै गरेको ना ६ ख १३१ नम्बरको ट्रक सुरक्षा जाँच गर्ने क्रममा ट्रकका चालक चौधरीले प्रहरी जवान सहित ट्रक्र भगाएका थिए । चालक चौधरी र...

नवलपुरको छुट्टाछुट्टै स्थानमा भएको सडक दुर्घटनामा मकवानपुरका तिमिल्सिना सहित ६ को मृत्यु

IMG_20190607_071445-1569289800.jpg

७ असोज, गैंडाकोट । नवलपुरको छुट्टा छुट्टै स्थानमा भएको सडक दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ। सोमवार राति पुर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपुरको कावासोती ८ खरकट्टा जंगल नजिक  ट्रक र कार ठोक्किदा कारमा सवार ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देवचुली केउरेनी १ का पुर्ण वहादुर विक, डिल बहादुर ढेगा, तेजु मगर को बाहेक अन्यको विवरण...

व्यवसायी घलेद्वारा बृद्धाश्रममा सहयोग

Nawaraj1-1569250813.jpg

६ असोज, हेटौँडा । हेटौँडाका युवा व्यवसायी दिपक घलेले आफ्नो जन्मोत्सवमा बृद्धाश्रमलाई सहयोग गरेका छन् । व्यवसायी घलेले हेटौँडा–१७ गैरीगाउँस्थित श्रीमद् भागवत ज्ञान संचरा बृद्धाश्रममा सहयोग गरेका हुन् ।  घलेले चामल ५ बोरा, दाल २० किलो, चिनि २० किलो सहयोग गरेका छन् । कार्यक्रममा बृद्धाश्रमका अध्यक्ष हरिप्रसाद सिग्देल, सचिव कुमारमणी...

पत्रकारहरुका लागि संशोधित आचारसंहिता सार्वजनिक

plantation-6-1569244315.jpg

६ असोज, हेटौंडा । प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघले पत्रकारहरुको लागि आचार संहिता सार्वजनिक गरेका छन् ।  सोमबार काठमाडौँमा प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ र नेपाल पत्रकार महासंघका अध्यक्ष गोबिन्द आचार्यले संयुक्त रुपमा हस्ताक्षर गरि आचार संहिता सार्वजनिक गरेका हुन् । सोमबारबाट नै लागु भएको आचार...

मिस्टर मकवानपुर प्रतियोगिताको मिति सर्यो

IMG_20190923_184432-1569243741.jpg

६ असोज, हेटौंडा ।असोजको पहिलो साता हेटौँडामा हुने भनिएको तेस्रो मिस्टर मकवानपुर प्रतियोगिताको मिति सरेको छ ।  मकवानपुर बडी विल्डिङ एण्ड फिटनेश एसोशिएशन मकवानपुरको आइतबार बसेको विशेष बैठकले तेस्रो साता हुने भनेको प्रतियोगिता मंसिरमा गर्ने निर्णय गरेको हो । मकवानपुरमा समस्याको रुपमा रहेको डेंगु र सिजनल भाइरल ज्वरोले प्रतियोगीहरु...

हेटौँडा अस्पतालमा ज्वरोका विरामीलाई छुट्टै काउन्टर

hetauda-hospital-1569234368.jpg

६ भदौ, हेटौँडा । हेटौँडा अस्पतालमा मंगलबारदेखि ज्वरोका विरामीका लागि छुट्टै काउन्टरको व्यवस्था हुने भएको छ । हेटौँडा नगरपालिकामा बसेको अस्पताल व्यवस्थापनसहितको बैठकले यस्तो निर्णय गरेको हो । मंगलबारबाट अस्पतालमा ज्वरोका विरामीलाई छुट्टै काउन्टरको व्यवस्था गरी उपचार गरिने र यसमा टोल विकास नगर समन्वय समितिले सहायता कक्ष संचालन गरी...

यति ड्रगमा ‘देखावटी’ अनुगमन, उपभोक्तावादी र पत्रकारको बहिस्कार

Yeti-1569233172.jpg

सुनिल शिवाकोटी ६ भदौ, हेटौंडा । हेटौंडा–१ राप्तिरोडमा रहेको यति ड्रग हाउसमा भएको ‘देखावटी’ अनुगमनप्रति असन्तुष्टि व्यक्त गर्दै उपभोक्तावादी संस्था र पत्रकारले अनुगमन बहिस्कार गरेका छन् । अनुगमनका क्रममा यति ड्रग हाउसमा मानविकी र व्यवस्थापन पढेका व्यक्तिहरुले औषधी विक्रि गरिरहेको र चिकित्सक राखेर विरामी जाँच समेत गरेको पाईएको...

मकवानपुरको हात्तीसुडे नजिक मोटरसाइकल दुर्घटना, २ घाइते

FB_IMG_1569225786322-1569230265.jpg

६ असोज, हेटौंडा। धरान चतरा सडक खण्ड स्थित बकैया ३ हात्तीसुडे नजिक मोटरसाइकल दुर्घटना हुँदा २ जना घाइते भएका छन्।सडक खण्ड अन्तर्गत बकैया पुलमा ठोकिएर मोटरसाइकल दुर्घटना भएको प्रहरीले जनाएको छ। मोटरसाइकल तिव्र गतिमा रहेकाले  दुर्घटनामा परेको जनाइएको छ।दुर्घटनामा घाइते हुनेमा मोटरसाइकल चालक बकैया ३ बस्ने २३ बर्षीय दिपेश विक र...

दृष्टिविहीन बालबालिकाहरुलाई शैक्षिक सामाग्री सहयोग

Sahayog-1569220650.jpg

६ असोज, हेटौँडा । सिद्धान्त अनुसन्धान महाविद्यालय संघ नेपाल मकवानपुर शाखाले १८ जना दृष्टिविहीन बालबालिकाहरुलाई शैक्षिक सामाग्री सहयोग गरेको छ । संघले हेटौँडा उपमहानगरपालिका वडा नम्वर ५ स्थित बालज्योति माध्यामिक विद्यालयका दृष्टिविहिन बालबालिकाहरुलाई विद्यालयमै पुगेर शैक्षिक सामाग्री हस्तान्तरण गरेको हो । संघका सदस्य...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
राष्ट्रियसभाको बैठक दिउँसो बस्ने
1704418546_national-sava-1716253937.jpg

८ जेठ, हेटौंडा । राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्ने भएको छ । बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले...

प्रतिनिधिसभाको बैठक बस्दै
1641373260_1615078427_san-1716253235.jpg

८ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1716252760.jpg

८ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपास रहेको न्युनचापीय प्रणालीको आंशिक प्रभाव...

पत्रकार महासंघ बागमती प्रदेशको तेस्रो अधिवेशन सम्पन्न
Screenshot_20240520_21044-1716219041.jpg

७ जेठ, नुवाकोट । नेपाल पत्रकार महासंघ बागमती प्रदेशको चौथो बार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ ।...

पत्रकार महासंघ मकवानपुर अध्यक्ष गौतम चपसको रजत जयन्ती विशेषबाट सम्मानित
FB_IMG_1716218668221-1716218874.jpg

७ जेठ,काठमाडौं ।  नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष एंव चलचित्र पत्रकार संघ नेपाल मकवानपुरका ...

१५ मिनेटका लागि संसद बैठक स्थगन
Screenshot_20240412_15562-1716185413.jpg

७ जेठ, काठमाडौं। सोमबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगन गरिएको छ। बैठक...

पर्साका सीमानाका तीन दिन बन्द हुने
Screenshot_20240520_11215-1716183427.jpg

७ जेठ, पर्सा । पर्साका सीमानाका तीन दिन बन्द हुने भएका छन् । जिल्ला प्रशासन कार्यालय पर्साले जेठ १० देखि १२ गते...

सोमबार सुनचाँदी मूल्य बढ्यो
Blog_Paytm_Gold-Rates-His-1716183397.jpg

७ जेठ,हेटौंडा । साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ अघिल्लो दिनको तुलनामा सुन...

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिने
पुष्पकमल-1716166831.jpg

७ जेठ, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने भएका छन् । प्रतिनिधि सभाको सोमबार बिहान ११...

थप समाचार