Email :- prastakhabar@gmail.com

समाज

बंशगोपाल मन्दिरको साधारणसभा सम्पन्न

Bansha-Gopal-Mandir-1569062274.jpg

४ असोज, हेटौँडा । हेटौडा–६, चौघडामा रहेको बंशगोपाल तथा कुशेश्वर मन्दिर संरक्षण समितिको बार्षिक साधारणसभा सम्पन्न भएको छ ।  साधारणसभामा सचिव दीपककुमार थापाले प्रगति प्रतिवेदन र कोषाध्यक्ष श्यामप्रसाद न्यौपानेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।  भेलामा मन्दिरको समग्र विकासको लागि संघीय सरकारबाट प्राप्त भएको ६० लाख रुपैयाबाट...

दाङमा भएको मोटरसाइकल दुर्घटनामा २को मुत्यु

IMG_20190607_071445-1569041774.jpg

४ असोज,दाङ। दाङको घोराही तुलसीपुर सडक खण्डमा मोटरसाइकल दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ। मुत्यु हुनेमा घोराही उपमहमानगरपालिका वडा नं. ९ २५ वर्षीय मनोज विक र घोराही ५ धर्ना निवासी वर्ष २५ का दिपक विक रहेको जनाइएको छ।गएराति घोराही ९ गुकाली डाँडावाट तुलसीपुर तर्फ आउँदै गरेको रा ४ प ७४९३ नम्वरको मोटरसाइकल सिमेन्टको पिलरमा ठोक्किदा उक्त...

मुख्य मन्त्री पौडेलको उपस्थितीेमा चन्द्रोदय मावि परिसरमा वृक्षारोपण

IMG_20190921_095856-1569039799.jpg

४असोज,हेटौंडा। चौथो संबिधान दिवसको अवसरमा हेटौंडा ८ मा रहेको चन्द्रोदय माध्यमिक विद्यालय परिसरमा वृक्षारोपण गरिएको छ।  प्रदेश ३ का प्रमुख मन्त्री डोरमणी पौडेलको प्रमुख आतिथ्यमामा चौथो संबिधान दिवसको अवसरमा विद्यालय परिसरमा वृक्षारोपण गरिएको हो।विद्यालय परिसरमा एभोकाडो, लिच्ची, आप,रुद्राक्ष, कटहर लगायतका २०० विरुवा वृक्षारोपण...

गोरखा केन्द्रबिन्दु बनाएर भूकम्प गयो

images(3)-1569037873.jpg

४ असोज, हेटौंडा। गोरखा केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ।  शनिबार  बिहान ६ बजे १९ मिनेट जाँदा गोरखा केन्द्र बिन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।भूकम्पकले के कति क्षति भयो भन्ने बारेमा थप विवरण भने आइनसकेको केन्द्रले जनाएको छ।...

वडा प्रहरी कार्यालयले गर्यो वृक्षारोपण

IMG_20190921_091113-1569036534.jpg

४असोज,हेटौंडा। चौथो संबिधान दिवसको अवसरमा वडा प्रहरी कार्यालय हेटौडाले वृक्षारोपण गरेको छ। कार्यालयको हेटौंडा ११ थानाभयाङमा रहेको जग्गमा लिच्ची, आप, कागती लगायत विभिन्न प्रजातिका करिब  ५० विरुवा रोपिएको वडा प्रहरी कार्यालय हेटौडाका प्रहरी प्रमुख प्रहरी निरीक्षक ईश्वरी प्रसाद भण्डारीले जानकारी दिएका छन्।...

डिएलएको अन्तरक्रिया कार्यक्रम सम्पन्न

baldiwas-7-1569030033.jpg

४ असोज, हेटौंडा । नेपाल प्रजातान्त्रिक कानुन व्यवसायी संघ मकवानपुरको आयोजनामा संबिधान कार्यान्वयनमा चुनौती बिषयक अन्र्तक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । संघका केन्द्रिय सल्लाहकार बरिष्ठ अधिबक्ता केशवप्रसाद काफ्लेको प्रमुख आतिथ्यतामा भएको अन्र्तक्रियाका सहभागिहरुले सरकारले नै संबिधानलाई नमानेको आरोप लगाएका छन्...

आदिवासी जनजाति महासंघ मकवानपुरमा गुरुङ

NEFIN-Makwanpur-1568992618.JPG

३ असोज, हेटौँडा । नेपाल आदिवासी जनजाति महासंघ(नेफिन) जिल्ला समन्वय परिषद मकवानपुरको अधिवेशनले सर्वसहमत रुपमा नयाँ कार्यसमिति चयन गरेको छ । हेटौंडामा भएको तेस्रो अधिवेशनले जंगबहादुर गुरुङको अध्यक्षतामा १२ सदस्सीय कार्यसमिति गठन गरेको हो । समितिको उपाध्यक्षमा खेमबहादुर चेपाङ, लिलाकुमार घलान र शिलु कुमाल, सचिवमा भीम भुजेल, कोषाध्यक्षमा...

चौघडामा गौतम समाजको स्वास्थ्य शिविर (तस्विरहरु)

Health-(7)-1568965417.JPG

३ असोज, हेटौँडा । गौतम समाज ३ नम्बर प्रदेशको आयोजना, गौतम समाज मकवानपुरको सह–संयोजना एवं हेटौँडा ६ नम्बर वडा कार्यालयको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर चौघडामा शुरु भएको छ ।  हिमाल मुटु नेपाल काठमाडौं र सिद्धस्थली ग्रामिण सामुदायिक अस्पतालको सहयोगमा ज्येष्ठ नागरिक तथा एकल महिलाहरुका लागि २ दिने निःशुल्क स्वास्थ्य शिविर बंशगोपाल...

सिस्नेरी सडक खण्ड नखुल्दा,बन्द भएन फाखेल हुमाने सडकखण्ड

IMG_20190919_152855-1568965018.jpg

३असोज,हेटौंडा। फाखेल हुमाने सडक खण्ड बन्द नहुने भएको छ। सडक मर्मतका लागि भन्दै  असोज ३ गतेबाट १३ गतेसम्म फाखेल हुमाने सडक खण्ड बन्द गरने भनिएतापनि सिस्नेरी सडक खण्ड संचालनमा आउन ढिला हुने भएपछि फाखेल हुमाने सडक खण्ड बन्द नहुने भएको हो। उपभोक्ता समितिले गत साउन र भदौमा गएको पहिरोले क्षेति पुयाएको भन्दै सडक मर्मतका लागि असोज ३ गतेबाट १३...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
आगामी बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकताः मेयर लामा
cc-1714438258.jpg

१८ बैशाख, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामाले आगामी वर्षको बजेटमा शिक्षा र स्वास्थ्यलाई...

सामुदायिक महिला विकास केन्द्रद्वारा २ विद्यालयलाई सहयोग
sa-1714437897.jpg

१८ बैशाख, हेटौंडा । सामुदायिक महिला विकास केन्द्रको आयोजनामा मकवानपुरको दुई विद्यालयमा सरसफाई तथा कुहिने र...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714437835.jpg

१८ बैशाख, काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

१९ गतेबाट नागस्वतीमा संस्कृति प्रवद्र्धन मेला हुने
11-1714437576.jpg

१८ बैशाख, हेटौंडा । यही बैशाख १९ गतेबाट हेटौंडा ७ नागस्वतीमा ११ दिने संस्कृति प्रवद्र्धन मेला सञ्चालन हुने भएको छ...

इलाम–२ मा नेकपा एमालेका सुहाङ विजयी
Suhang-1714437154.JPG

१८ बैशाख, हेटौंडा । प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर २ मा एमालेले करिब तीन दशकदेखि चुनाव जित्दै आएको आफ्नो विरासत...

खगराज अधिकारीको नियुक्तिविरुद्ध परेको रिट खारेज
img-04-(1)-1714404362.jpg

१७ बैशाख, काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तिविरुद्ध परेको रिट...

तरुण भवन बनाउन केन्द्रीय सदस्य भेटवालको २ लाख ५५ हजार सहयोग
rajeshji-1714395451.JPG

१७ बैशाख, हेटौंडा । नेपाली कांग्रेसको युवा दस्ता नेपाल तरुण दलको केन्द्रीय कार्यसमिति भवन निर्माणका लागि तरुण...

माइतीघरका नायक लोहनीको निधन
Cp-lohani-1714383920-1714392628.jpg

१७ बैशाख, काठमाडौं । कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा निधन भएको...

वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Screenshot_20240429_17514-1714392419.jpg

१७ बैशाख, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको महाराजगंज नगरपालिका-२ का वडाध्यक्षविरुद्ध...

थप समाचार