Email :- prastakhabar@gmail.com

समाज

पोखरामा पौडी खेल्ने क्रममा एकको मृत्यु,एकको सकुशल उद्धार

IMG_20190730_211810-1569336797.jpg

७ असोज, पोखरा। पोखरामा पौडी खेल्ने क्रममा मंगलबार एक युवतीको मृत्यु भएको छ भने एक युवतीलाई सकुशल उद्धार गरिएको छ। पोखरा महानगरपालिका २२ फुस्रे खोलाको नहरमा पौडी खेल्ने क्रममा काभ्रे धुलिखेल नगरपालिका घर भई पोखरा घुम्न आएकी २५ वर्षीय अनु भण्डारी मुत्यु भएको कास्की प्रहरीले जनाएको छ। पनौती निवासी २५ वर्षीय भावना बस्नेतलाई भने उद्धार...

चौघडामा अनुगमन, गलत गर्नेलाई सचेत गराईयो

Anugaman-1569333174.jpg

७ असोज, हेटौँडा । हेटौँडा–६ चौघडामा रहेको पलसमा मंगलबार संयुक्त अनुगमन टोलीले अनुगमन गरेको छ ।  टोलीले चौघडाका १४ वटा पसलमा अनुगमन गरेको हो ।  अनुगमनका क्रममा अधिकांश पसल घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता नभएको पाईएको थियो । त्यसैगरी, केही पसलबाट अखाद्य बस्तु, लेबल नभएका, मिति सकिएका खाद्य तथा पेय पदार्थ बरामद गरिएको थियो ।...

मकवानपुरमा गोली हानेर गाँजा तस्कर पक्राउ

IMG_20190924_151640-1569318326.jpg

७ असोज, हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली हानी एकजना गाँजा तस्कर पक्राउ गरेको  छ । पक्राउ पर्नेमा पर्सा जिल्ला विरगंज महानगरपालिका २९ का अफ्रिका चौधरी रहेका छन् ।  हेटौंडाबाट पथलैया तर्फ जाँदै गरेको ना ६ ख १३१ नम्बरको ट्रक सुरक्षा जाँच गर्ने क्रममा ट्रकका चालक चौधरीले प्रहरी जवान सहित ट्रक्र भगाएका थिए । चालक चौधरी र...

नवलपुरको छुट्टाछुट्टै स्थानमा भएको सडक दुर्घटनामा मकवानपुरका तिमिल्सिना सहित ६ को मृत्यु

IMG_20190607_071445-1569289800.jpg

७ असोज, गैंडाकोट । नवलपुरको छुट्टा छुट्टै स्थानमा भएको सडक दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ। सोमवार राति पुर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपुरको कावासोती ८ खरकट्टा जंगल नजिक  ट्रक र कार ठोक्किदा कारमा सवार ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देवचुली केउरेनी १ का पुर्ण वहादुर विक, डिल बहादुर ढेगा, तेजु मगर को बाहेक अन्यको विवरण...

व्यवसायी घलेद्वारा बृद्धाश्रममा सहयोग

Nawaraj1-1569250813.jpg

६ असोज, हेटौँडा । हेटौँडाका युवा व्यवसायी दिपक घलेले आफ्नो जन्मोत्सवमा बृद्धाश्रमलाई सहयोग गरेका छन् । व्यवसायी घलेले हेटौँडा–१७ गैरीगाउँस्थित श्रीमद् भागवत ज्ञान संचरा बृद्धाश्रममा सहयोग गरेका हुन् ।  घलेले चामल ५ बोरा, दाल २० किलो, चिनि २० किलो सहयोग गरेका छन् । कार्यक्रममा बृद्धाश्रमका अध्यक्ष हरिप्रसाद सिग्देल, सचिव कुमारमणी...

पत्रकारहरुका लागि संशोधित आचारसंहिता सार्वजनिक

plantation-6-1569244315.jpg

६ असोज, हेटौंडा । प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघले पत्रकारहरुको लागि आचार संहिता सार्वजनिक गरेका छन् ।  सोमबार काठमाडौँमा प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ र नेपाल पत्रकार महासंघका अध्यक्ष गोबिन्द आचार्यले संयुक्त रुपमा हस्ताक्षर गरि आचार संहिता सार्वजनिक गरेका हुन् । सोमबारबाट नै लागु भएको आचार...

मिस्टर मकवानपुर प्रतियोगिताको मिति सर्यो

IMG_20190923_184432-1569243741.jpg

६ असोज, हेटौंडा ।असोजको पहिलो साता हेटौँडामा हुने भनिएको तेस्रो मिस्टर मकवानपुर प्रतियोगिताको मिति सरेको छ ।  मकवानपुर बडी विल्डिङ एण्ड फिटनेश एसोशिएशन मकवानपुरको आइतबार बसेको विशेष बैठकले तेस्रो साता हुने भनेको प्रतियोगिता मंसिरमा गर्ने निर्णय गरेको हो । मकवानपुरमा समस्याको रुपमा रहेको डेंगु र सिजनल भाइरल ज्वरोले प्रतियोगीहरु...

हेटौँडा अस्पतालमा ज्वरोका विरामीलाई छुट्टै काउन्टर

hetauda-hospital-1569234368.jpg

६ भदौ, हेटौँडा । हेटौँडा अस्पतालमा मंगलबारदेखि ज्वरोका विरामीका लागि छुट्टै काउन्टरको व्यवस्था हुने भएको छ । हेटौँडा नगरपालिकामा बसेको अस्पताल व्यवस्थापनसहितको बैठकले यस्तो निर्णय गरेको हो । मंगलबारबाट अस्पतालमा ज्वरोका विरामीलाई छुट्टै काउन्टरको व्यवस्था गरी उपचार गरिने र यसमा टोल विकास नगर समन्वय समितिले सहायता कक्ष संचालन गरी...

यति ड्रगमा ‘देखावटी’ अनुगमन, उपभोक्तावादी र पत्रकारको बहिस्कार

Yeti-1569233172.jpg

सुनिल शिवाकोटी ६ भदौ, हेटौंडा । हेटौंडा–१ राप्तिरोडमा रहेको यति ड्रग हाउसमा भएको ‘देखावटी’ अनुगमनप्रति असन्तुष्टि व्यक्त गर्दै उपभोक्तावादी संस्था र पत्रकारले अनुगमन बहिस्कार गरेका छन् । अनुगमनका क्रममा यति ड्रग हाउसमा मानविकी र व्यवस्थापन पढेका व्यक्तिहरुले औषधी विक्रि गरिरहेको र चिकित्सक राखेर विरामी जाँच समेत गरेको पाईएको...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
इलाम–२ मा रास्वपाको जमानत जफत
Capture-1714439162.JPG

१८ बैशाख, हेटौंडा । इलाम क्षेत्र नम्बर २ मा सम्पन्न उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जमानत...

आइपीएलमा दिल्लीविरुद्ध कोलकाताको जित
KKR-DC-4-1714438736.jpg

१८ बैशाख, हेटौंडा । आइपीएल अन्तरगत सोमबार राती भएको खेलमा दिल्ली क्यापिटल्सविरुद्ध कोलकाता नाइट राइडर्सले जित...

आगामी बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकताः मेयर लामा
cc-1714438258.jpg

१८ बैशाख, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामाले आगामी वर्षको बजेटमा शिक्षा र स्वास्थ्यलाई...

सामुदायिक महिला विकास केन्द्रद्वारा २ विद्यालयलाई सहयोग
sa-1714437897.jpg

१८ बैशाख, हेटौंडा । सामुदायिक महिला विकास केन्द्रको आयोजनामा मकवानपुरको दुई विद्यालयमा सरसफाई तथा कुहिने र...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714437835.jpg

१८ बैशाख, काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

१९ गतेबाट नागस्वतीमा संस्कृति प्रवद्र्धन मेला हुने
11-1714437576.jpg

१८ बैशाख, हेटौंडा । यही बैशाख १९ गतेबाट हेटौंडा ७ नागस्वतीमा ११ दिने संस्कृति प्रवद्र्धन मेला सञ्चालन हुने भएको छ...

इलाम–२ मा नेकपा एमालेका सुहाङ विजयी
Suhang-1714437154.JPG

१८ बैशाख, हेटौंडा । प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर २ मा एमालेले करिब तीन दशकदेखि चुनाव जित्दै आएको आफ्नो विरासत...

खगराज अधिकारीको नियुक्तिविरुद्ध परेको रिट खारेज
img-04-(1)-1714404362.jpg

१७ बैशाख, काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तिविरुद्ध परेको रिट...

तरुण भवन बनाउन केन्द्रीय सदस्य भेटवालको २ लाख ५५ हजार सहयोग
rajeshji-1714395451.JPG

१७ बैशाख, हेटौंडा । नेपाली कांग्रेसको युवा दस्ता नेपाल तरुण दलको केन्द्रीय कार्यसमिति भवन निर्माणका लागि तरुण...

थप समाचार