Email :- prastakhabar@gmail.com

समाज

तीन एआइजीको सरुवा

IMG_20190926_074742-1569463542.jpg

९असोज, हेटौंडा। सरकारले नेपाल प्रहरीका तीन अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी)को आकस्मिक सरुवा गरेको छ।  मंगलबार बसेको मन्त्रिपरिषद बैठकले प्रहरी अतिरिक्त महानिरीक्षकहरू पुष्कर कार्की, ठूले राई र धीरु बस्न्यातको सरुवा गरेको हो। सरुवा गरिए अनुसार एआइजी पुष्कर कार्कीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानबाट  अपराध अनुसन्धान...

हेटौंडामा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

5evuq9is_dead-body-generi-1569462467.jpg

९ असोज, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० अन्तर्गत राप्तिपुल नजिक यात्रु बसको ठक्करबाट एकजना पैदल यात्रुको ज्यान गएको छ ।  विहिबार विहान करिब तीन बजेको समयमा सिलगुडीबाट काठमाडौंका लागी जाँदै गरेको ना ५ ख ७९४२ नम्बरको यात्रु बसले ठक्कर दिदा परिचय खुल्न नसकेको अन्दाजी ४०÷४५ बर्षको जस्तो देखिन एकजना पुरुषको ज्यान गएको...

रातोमाटेबाट लागु औषध सहित २ पक्राउ

IMG_20190925_221852-1569429708.jpg

८ असोज, हेटौंडा। मकवानपुर प्रहरीले  लागुऔषध नाईट्रोभेट सहित  दुई जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरिक्षक अरुण कुमार कुसवाहाको कमाण्डमा खटिएको टोलीले हेटौडा १५ रातोमाटेमा ना ३३ प ३६१० नम्बरको मोटरसाईकल चेकजाँच गर्दा मोटरसाईकलको सिटमुनि लुकाई १६५ ट्याब्लेट नाईट्रोभेट  सहित  मोटरसाइकल चालक...

औषधी व्यावसायी संघ मकवानपुरको अध्यक्षमा पुनः दाहाल

FB_IMG_1569428064866-1569428223.jpg

८ असोज, हेटौंडा। नेपाल औषधी व्यावसायी संघ मकवानपुरको अध्यक्षमा पुनः एक पटक सुधिर दाहाल चयन भएका छन्। नेपाल औषधी व्यावसायी संघ जिल्ला शाखाखा मकवानपुरको बुधबार भएको छैठौ अधिवेशनले पुन एक पटक दोस्रो कार्यकालका लागि सुधिर दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो  । संघको उपाध्यक्षमा नारायण प्रसाद श्रेष्ठ, महासचिवमा विनोद प्रसाद...

प्रहरीद्वारा पेस्तोलसहित ४ जना पक्राउ

Pistol1-1569419544.jpg

८ असोज, काठमाडौं । नेपाल प्रहरीले पेस्तोलसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरका भीम सुर्खेती, सिन्धुलीका भीमबहादुर माझी, प्रदीप माझी र लोकेन्द्रबहादुर आले रहेका छन् । प्रहरीले उनीहरुलई काठमाडौँ एभरेष्ट होलिडे इन होटलबाटपक्राउ गरेको हो । ४०४ नम्बर कोठामा खानतलासी गर्दा उनीहरुबाट एक पेस्तोल, एक म्यागजिन र ६ राउण्ड गोली...

कृषि विकास बैंक ह्याक काण्डमा संलग्न १२ जना पक्राउ

plantation-11-1569414550.jpg

८ असोज, हेटौंडा । बैंक तथा वित्तिय संस्थाका प्रविधिहरुको दुरुपयोग गरी पाँच अर्व रुपैयाँ भन्दाबढि रकम झिकेर विदेश लैजाने योजनामा संलग्न १२ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।  महानगरीय अपराध महाशाखाले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी बैंक तथा वित्तिय संस्थाका प्रविधिहरुको दुरुपयोग गरी ५ अर्वभन्दा बढि रकम झिकेर विदेश...

६१ जिल्लामा स्क्रव टाईफस, ३ को मृत्यु

Scrub-1569381480.jpg

८ असोज, काठमाडौं । काठमाडौंसहित ६१ जिल्लामा देखिएको स्क्रब टाइफसबाट साउनयता तीन जनाको मृत्यु भएको छ ।  सहरी क्षेत्रको तुलनामा ग्रामीण भेगमा यो रोगका बिरामी बढी भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) अन्तर्गत किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. प्रकाश शाहले जानकारी दिए । मुसा प्रजातिका जनावरको शरीरमा पाइने...

हेटौंडा बसपार्कमा मकवानपुर ट्राफिकको यात्रु सहायता कक्ष

IMG_20190925_083830-1569380375.jpg

८ असोज, हेटौंडा। जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले नजिकैदै गरेको चाडवाडलाई मध्यनजर गर्दै  हेटौंडा १० बसपार्कमा यात्रु सहायता कक्षको स्थापना गरिएको छ। कक्षको बुधबार जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक यज्ञ प्रसाद भट्टराई र वडा नम्बर १० का वडाध्यक्ष किताब सिंह लामाले संयुक्त रुपमा उद्घाटन गरेका...

मनसुन दशै सम्म लम्बिने संकेत

IMG_20190924_210715-1569338562.jpg

७ असोज, हेटौंडा।पछिल्लो केही दिनयता निरन्तर रूपमा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाका कारण बर्ष भइरहदा मनसुन दशै सम्म लम्बिने संकेत देखिएको छ। नेपालबाट मनसुन अन्त्य हुने समय सकिए पनि निरन्तर पानि परिरहेको कारणले दसैंसम्म मनसुन सक्रिय हुने सम्भावना देखिएको छ। जल तथा मौसम विज्ञान विभाग  मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसार...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
सामुदायिक महिला विकास केन्द्रद्वारा २ विद्यालयलाई सहयोग
sa-1714437897.jpg

१८ बैशाख, हेटौंडा । सामुदायिक महिला विकास केन्द्रको आयोजनामा मकवानपुरको दुई विद्यालयमा सरसफाई तथा कुहिने र...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714437835.jpg

१८ बैशाख, काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

१९ गतेबाट नागस्वतीमा संस्कृति प्रवद्र्धन मेला हुने
11-1714437576.jpg

१८ बैशाख, हेटौंडा । यही बैशाख १९ गतेबाट हेटौंडा ७ नागस्वतीमा ११ दिने संस्कृति प्रवद्र्धन मेला सञ्चालन हुने भएको छ...

इलाम–२ मा नेकपा एमालेका सुहाङ विजयी
Suhang-1714437154.JPG

१८ बैशाख, हेटौंडा । प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर २ मा एमालेले करिब तीन दशकदेखि चुनाव जित्दै आएको आफ्नो विरासत...

खगराज अधिकारीको नियुक्तिविरुद्ध परेको रिट खारेज
img-04-(1)-1714404362.jpg

१७ बैशाख, काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तिविरुद्ध परेको रिट...

तरुण भवन बनाउन केन्द्रीय सदस्य भेटवालको २ लाख ५५ हजार सहयोग
rajeshji-1714395451.JPG

१७ बैशाख, हेटौंडा । नेपाली कांग्रेसको युवा दस्ता नेपाल तरुण दलको केन्द्रीय कार्यसमिति भवन निर्माणका लागि तरुण...

माइतीघरका नायक लोहनीको निधन
Cp-lohani-1714383920-1714392628.jpg

१७ बैशाख, काठमाडौं । कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा निधन भएको...

वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Screenshot_20240429_17514-1714392419.jpg

१७ बैशाख, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको महाराजगंज नगरपालिका-२ का वडाध्यक्षविरुद्ध...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1714381508.jpg

१७ बैशाख, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सोमबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ घटेको हो...

थप समाचार