१२ बैशाख, हेटौंडा । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका साथै बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले आगामी तीन दिन देशभर बदलीसँगै वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायु र स्थानीय वायुको प्रभाव कायमै रहेको र आजबाट नेपालमा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा प्रवेश गरेकाले बदलीसँगै...
१२ बैशाख, बाँके । बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर २ पितमारीमा नालामा डुबेर ३ बालककोे मृत्यु भएको छ । पौडी खेल्न गएका ३ जना बालक डुबेको अवस्थामा भेटिएको हो । मृत्यु हुनेमा पितमारीका १२ वर्षीय नरेश कुँवर, १२ नवीन परियार र ११ वर्षीय अनित रावत रहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । बालकहरु डुबेको खबर स्थानीयले प्रहरीले खबर...
१२ वैशाख, कैलाली । संस्थागत विद्यालयहरुको संगठन एनप्याब्सनका केन्द्रीय उपाध्यक्ष कृष्णप्रसाद भुसाल शनिबार राति मृत अवस्थामा फेला परेका छन् । गौरीगंगा– ९ का ४० वर्षीय भुसालको शव घोडाघोडी–१० पहलवानपुरनजिक मृत भेटिएका हुन् । उनको शव पहलवानपुर बजारबाट एक किलोमिटर पश्चिमम भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनको आँखा,...
१२ बैशाख, काठमाडौं । बेलायतमा कोरोना भाइरसको संक्रमणका कारण थप ३ नेपालीको मृत्यु भएको छ । कोरोना सङ्क्रमण भएपछि लण्डनको रोयल फ्री अस्पतालमा उपचाररत ७२ वर्षीय गोपाल शाहीको उपचारका क्रममा मृत्यु भएको छ । प्युठान भएका गुरुङ बसाइँसराइ गरी भारत बस्दै आएका थिए । पछि पूर्व गोरखा सैनिकका परिवारलाई बेलायतमा बस्न दिने निर्णय भएपछि उनी लण्डनको...
१२ बैशाख, हेटौंडा । हेटौंडा-१० मा रहेको कोरोना परीक्षण प्रयोगशालामा एकैदिन ४१ जनाको स्वाब (खकार) परीक्षण गरिएको छ । विहिबार प्रयोगशालामा ४१ वटा स्वाब नमूना परिक्षण गरिएको बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको हो । मन्त्रालयका अनुसार परिक्षण गरेका सबैको नतिजा नेगेटिभ (कोरोना नभएको) पाईएको छ । हालसम्म प्रयोगशालामा ३ सय ३८ नमूना...
१२ बैशाख, हेटौंडा । मकवानपुरको राक्सिराङ्ममा एकजनाको मृत्यु भएको छ। राक्सिराङ गाउँपालिका- ६ सिलिङ मा राहत वितरणका लागि गएका एकको जनाको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ। मृत्यु हुनेमा धनकुटा प्रखिबासका अन्दाजी ५०/५५ बर्षीय खडक बहादुर कटुवाल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका सुचना अधिकारी प्रहरी निरीक्षक सुजन पाठकले...
१२ बैशाख, हेटौंडा। कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै सरकारले देशमा लकडाउन घोषणा गरेको आज ३२ औं दिन पुगेको छ। ३२ औ दिन सम्म आइपुग्दा हेटौंडा सहित मकवानपुरको पुर्वी क्षेत्र छतिवन,हात्तीसुडे,फापरबारी,झुरझुरे,पाचपाण्डव,राइगाँउ लगायतका स्थानमा लकडाउनको प्रभाव देखिएको छ। धरान चतरा सडक खण्ड अन्तर्गत पर्ने यि स्थानमा बजार फाट्टफुट्ट...
११ बैशाख, काठमाडौं । भक्तपुरको कौशलटारमा विहिबार साँझ भएको मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ५ भुलाङखेलका ३० वर्षीय अजय श्रेष्ठ रहेका छन् । भक्तपुरबाट काठमाडौं आउँदै गरेको बा ३९ प ५७४१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकमा रहेको रेलिङमा ठोक्किदा उनी घाइते भएका थिए । उनको...
११ बैशाख, काठमाडौं । विहिबार बेलुका थप एकजनामा कोरोना संक्रमणको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ४८ पुगेको छ । २६ वर्षीय युवामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । युवा भोजपुरका भएको र गत फागुन ३० गते साउदी अरबबाट नेपाल फर्किएका थिए । धरानस्थित विपी कोइराला स्वास्थ्य...
२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...
२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...
२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...
२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...
२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...
२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

























-nepal-1793665142.jpg)
