Email :- prastakhabar@gmail.com

समाज

क्वारेन्टाइनमा रहेका केही व्यक्तिमा औलोको संक्रमणः मन्त्रालय

Health-Ministry-media-bri-1587814705.jpg

१३ बैशाख, हेटौंडा । क्वारेन्टाइनमा रहेका केही व्यक्तिहरुमा औंलो रोगको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशका विभिन्न ठाउँमा क्वारेन्टाइनमा रहेका केही व्यक्तिहरुमा औंलो पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको हो ।  क्वारेन्टाइनमा रहेका...

बस दुर्घटनामा सहचालकको मृत्यु

accident-1587812610.jpg

१३ बैशाख, बर्दिवास । बर्दिवासमा शनिबार भएको बस दुर्घटनामा सहचालकको मृत्यु भएको छ ।  काठमाडौंबाट अलपत्रमा परेकाहरुलाई लिएर उदयपुर जाँदै गरेको बा३ख ४०३६ नम्बरको बस बिपी राजमार्गको बर्दिवास नगरपालिका वडा नम्बर ३ पाटुमा दुर्घटनामा परेको हो । दुर्घटनामा बसका सहचालक दोलखाको तामाकोशी–२ का बाबुराम विश्वकर्माको मृत्यु भएको हो ।  बस...

दैनिक सयौंलाइ भोजन गराउदै प्रणामी समाज मकवानपुर

IMG_20200425_162755-1587811912.jpg

१३ बैशाख,हेटौंडा।अलपत्र परेकालाई सेवा गर्नु मानवीय विशेषता हो।देश लकडाउनमा रहेको अवस्थामा दैनिक ज्याला मजदुरी गरेर जिविको पार्जन गर्ने समस्यामा परेका छन्। न्युन आय भएका राहतको पर्खाइमा छन् भने राहत वितरण गर्ने निकाय बेखबर रहेका छन्। सरकारले लकडाउन लम्बियाउदा  न्युन आय भएका मानिस भोकमरीको चपेटमा पर्दै गएका छन्। शहरमा दैनिक ज्याला...

शनिबार दिउँसो ६३ सवारीले गरे लकडाउन उल्लंघन

20200421180158_IMG_2997-1587807985.JPG

१३ बैशाख, हेटौंडा।बन्द बन्दी अर्थात् लकडाउनको ३३ औ दिन सम्म आइपुग्दा बागमती प्रदेशको राजधानी हेटौंडामा लकडाउन उल्लंघन गर्ने संख्यामा कमि आएको छैन। प्रत्येक दिन प्रहरीले लकडाउनलाइ कडाइ गरेपनि लकडाउन उल्लङ्घनको‌ घटनामा वृद्धि भइरहेको छ।शनिबारपनि हेटौंडामा केही सवारीले लकडाउन उल्लंघन गरेका छन्। प्रहरीले शनिबार दिउँसो ३ बजे सम्म...

स्वास्थ्य सामग्री लिन विमान चीन जाँदै

Himalayan-1587803149.jpg

१३ बैशाख, काठमाडौं । हिमालयन एयरलाइन्सको विमान स्वास्थ्य सामग्री लिन चीन जाने भएको छ ।  स्वास्थ्य सामग्री लिन उक्त विमान आइतबार साँझ चीन जाने भएको हो । साँझ साढे ५ बजे चीन प्रस्थान गर्ने र सोमबार विहान ७ बजे फर्कने त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल स्रोतले जनाएको छ । विमानले यताबाट भने कुनै व्यक्ति वा सामग्री नलैजाने जनाईएको छ । यसअघि...

पिसिआर परिक्षणलाई तिब्रता दिन आयोगको आग्रह

NHRC-1587802453.jpg

१३ बैशाख, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले पीसीआर परीक्षण र कन्ट्याक्ट ट्रेसिङमा तीव्रता दिन आग्रह गरेको छ । कतिपय स्थानमा पीसीआर परीक्षण प्रभावकारी रुपमा हुन नसकी न्यून संख्यामा भएकोप्रति ध्यानाकर्षण भएको जनाउँदै आयोगले यस्तो आग्रह गरेको हो ।  आयोगले अन्य देशको अनुभवले पनि आरडीटी प्रविधि भरपर्दो नभएको तथा पीसीआर प्रविधिको...

दशगजाको क्वारेन्टाइनबाट १८१ जना घर गए

Banke-1587801721.jpg

१३ बैशाख, बाँके । बाँकेको जमुनाहास्थित दशगजामा क्वारेन्टाइनमा राखिएका १ सय ८१ जनालाई घर पठाइएको छ । भारतीय वजारमा विभिन्न कामले गएका उनीहरुलाई दशगजामा विगत चैत १८ गतेदेखि क्वारेन्टाईनमा राखिएकोमा २३ औं दिनमा घर पठाईएको हो ।  जिल्लागत रुपमा सुविधा पर्नेलाई एउटा गाडीको व्यवस्था गरेर घर पठाइएको छ । चैत्र १८ गते नेपालगंज नाकामा आइपुगेका...

कोरोनाबाट ८ लाख बढि निको भए

Coronaa-1587800675.jpg

१३ बैशाख, हेटौंडा । विश्वमा अहिलेसम्म कोरोनाबाट ८ लाख बढि निको भएका छन् । कोरोना संक्रमण भएका मध्ये यो समाचार तयार पर्दासम्म ८ लाख ७ हजार ४ सय ६९ जना निको भएर घर फर्किएका छन् ।  विश्वभर कोरोनाबाट २८ लाख ३३ हजार ६ सय ९७ संक्रमित भएका छन् । कोरोनाबाट एक लाख ९७ हजार ३ सय ५४ जनाको मृत्यु भएको वर्ल्डोमिटरको तथ्यांकमा उल्लेख छ । अहिलेसम्म विश्वमा...

धारिलो हतियार प्रहारबाट महिलाको मृत्यु

Dead-1587798016.jpg

१३ बैशाख, डोटी । डोटीको शिखर नगरपालिका वडा नम्बर ८ गोपघाटमा धारिलो हतियार प्रहारबाट एक महिलाको मृत्यु भएको छ ।  स्थानीय २८ वर्षीया राजु दमाईको धारिलो घरेलु हतियार प्रयोगबाट मृत्यु भएको हो । घाँटी र टाउकोमा चोट लागेकी उनको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको थियो । मृतक महिला र उनका श्रीमानसँगै सुतिरहेको अवस्थामा उनको धारिलो...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

थप समाचार