Email :- prastakhabar@gmail.com

समाज

बडादशैंले आपसी सद्भाव अभिबृद्धिमा टेवा पुग्ने राष्ट्रपतिको विश्वास

Shubhakamana-1570506867.jpg

२१ असोज, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरूको राष्ट्रिय चाड बडादशैँको अवसरमा सबैलाई शुभकामना दिएकी छिन् ।  शुभकामना दिंदै उनले बडादशैंले सबै नेपालीलाई आ–आफ्नो क्षेत्रबाट न्याय र समानतासहितको सामाजिक–आर्थिक समृद्धि, सामाजिक एकता, आपसी सद्भाव र भ्रातृत्व अभिवृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरेकी छिन्...

आज बडा दशैंको मुख्य दिन विजया दशमी

14581354_1431834520177714-1570493922.jpg

२१ असोज, हेटौंडा । आज नेपालीहरुको महान् चाड विजया दशमी, देवी दुर्गा भवानकिो प्रसाद टीका र जमरा लगाइ हर्षोल्लासपूर्वक मनाइंदै छ ।  मान्यजनबाट रातो टिका, पहेँलो जमरा र आशिर्वाद ग्रहण गर्नु आजको विशेषता हो । घटस्थापनाको दिन राखिएको जमरा आज वैदिक विधिपूर्वक विसर्जन गरेपछि दशैंको टिका सुरु हुन्छ ।  आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको...

समाचार प्रभाव : ३ घण्टाभित्रै प्राधिकरणले तार पोलमा सार्यो

Rajdevi-(10)-1570459084.jpg

२० असोज, हेटौंडा । नेपाल विद्युत प्राधिकरणले हेटौँडा–१७ राजदेवीमा जोखिमपूर्ण अवस्थामा रहेको तार पोलमा स्थानान्तरण गरेको छ । प्रष्टखबरले जोखिमपूर्ण अवस्थामा रहेको तारबारे सोमबार १२ः२२ मा समाचार प्रकाशन गरेको थियो । प्राधिकरणले त्यसको ३ घण्टाभित्रै तारलाई पोलमा स्थानान्तरण गरेको हो । ‘डेढ बर्षदेखि आफुले पटक पटक भन्दा पनि वेवास्ता...

अर्घाखाँची जीप दुर्घटनाः दुइजनाको सनाखत

images-1570453198.jpg

२० असोज, हेटौंडा । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वाडनम्वर ६ रातामाटामा सवारी दुर्घटनामा परी मृत्यु हुने तीन जना मध्र्य दुईजनाको सनाखत भएको छ ।  मृत्यू हुनेमा भूमिकास्थान नगरपालिका वडा नं. २ ढाकावाङ्ग घर भई हाल लमही नगरपालिका वडा नं. ५, दाङ्ग वस्ने वर्ष ५१ का घनश्याम खनाल र उहाँकी श्रीमति वर्ष ४६ की श्यामकला खनाल रहेको प्रहरीले जनाएको...

यस बर्षको टीकाको साइत बिहान १० बजेर ३५ मिनेटमा

tika-jamara-780x405-1570452601.jpg

२० असोज, हेटौंडा । यस वर्षको विजयादशमीको टीकाको साइत भोली मंगलबार बिहान १० बजेर ३५ मिनेटमा उत्तम रहेको नेपाल पञ्चाङग निर्णायक समितिले जनाएको छ । विजया दशमीको दिन देवी दुर्गा भवानकिो प्रसाद टीका र जमरा लगाइ हर्षोल्लासपूर्वक मनाइंने प्रचलन छ । मान्यजनबाट रातो टिका, पहेँलो जमरा र आशिर्वाद ग्रहण गर्नु यस पर्वको विशेषता हो । घटस्थापनाको दिन...

क्वारेन्टाईन नगरेको खसी बाख्रासहित ३ पक्राउ

Goat-1570451143.png

२० असोज, बारा । बारा प्रहरीले क्वारेन्टाईन जाँच बिना नेपाल भित्र्याईएको खसी र बाख्रासहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महागढीमाई नगरपालिका वडा नम्बर ५ का महम्मद मकबुल र वडा नम्बर ४ का प्रमेन्द्र यादव रहेका छन् ।  प्रहरीले बाराको महागढीमाई नगरपालिका–१ बाट क्वारेन्टाईन जाँच र भन्सार राजस्व नतिरेको ४२ वटा खसी र बाख्रासहित...

पारिवारिक झगडामा कुटपिट हुँदा एकको मृत्यु

Death1-1570449663.jpg

२० असोज, सप्तरी । सप्तरीमा पारिवारिक झगडामा कुटपिट हुँदा एकजनाको मृत्यु भएको छ । सप्तरीको महादेवा गाउँपालिका-३ पकरीमा स्थानीय मोहम्मद गफु पमरियाको घरमा झगडामा उनको मृत्यु भएको हो । मदिरा सेवन गरी घर आएका २० बर्षीय छोरा मोहम्मद रहित र श्रीमति ५० बर्षीया जुमली खातुनको कुटपिटबाट ६३ बर्षीय पमरियाको मृत्यु भएको हो । छोरा घरमा आएपछि परिवारमा...

जीप दुर्घटनामा तीनको मृत्यु

images-1570443547.jpg

२० असोज, हेटौंडा । अर्घाखाँचीको नरपानीमा आज दिउँसो भएको जीप दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।  कृष्णनगरबाट ठाडा हुँदै सन्धिखर्कतर्फ जाँदै गरेको लु१ज ४३२९ नंको जीप दुर्घटनामा परेको हो । घटनास्थलबाट तीन जनाको शव भेटिएको र उद्धार कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश बिष्टले बताए । मृतकको...

टासी हिसे गुम्बामा गरिएको मौन ब्रत सम्पन्न

Nyungne-maun-brat-(2)-1570439254.jpg

२० असोज, हेटौंडा । प्रत्येक वर्ष गरिदै आईरहेको ङयुङने मौन ब्रत हेटौडा २ स्वयम्बु डाँडामा रहेको टासी हिसे गुम्बामा सोमबार सम्पन्न भएको छ ।  गत १७ गते शुक्रबारदेखि धर्मगुरु लोपेन निमा तामाङको नेतृत्वमा शुरु भएको तीन दिने ङयुङने मौन ब्रत सोमबार सम्पन्न भएको हो ।  दशैका बेला बली दिइएका विभिन्न पशुपन्छीहरुको आत्माको चीर शान्तिका लागी...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
राष्ट्रियसभाको बैठक दिउँसो बस्ने
1704418546_national-sava-1716253937.jpg

८ जेठ, हेटौंडा । राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्ने भएको छ । बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले...

प्रतिनिधिसभाको बैठक बस्दै
1641373260_1615078427_san-1716253235.jpg

८ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1716252760.jpg

८ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपास रहेको न्युनचापीय प्रणालीको आंशिक प्रभाव...

पत्रकार महासंघ बागमती प्रदेशको तेस्रो अधिवेशन सम्पन्न
Screenshot_20240520_21044-1716219041.jpg

७ जेठ, नुवाकोट । नेपाल पत्रकार महासंघ बागमती प्रदेशको चौथो बार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ ।...

पत्रकार महासंघ मकवानपुर अध्यक्ष गौतम चपसको रजत जयन्ती विशेषबाट सम्मानित
FB_IMG_1716218668221-1716218874.jpg

७ जेठ,काठमाडौं ।  नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष एंव चलचित्र पत्रकार संघ नेपाल मकवानपुरका ...

१५ मिनेटका लागि संसद बैठक स्थगन
Screenshot_20240412_15562-1716185413.jpg

७ जेठ, काठमाडौं। सोमबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगन गरिएको छ। बैठक...

पर्साका सीमानाका तीन दिन बन्द हुने
Screenshot_20240520_11215-1716183427.jpg

७ जेठ, पर्सा । पर्साका सीमानाका तीन दिन बन्द हुने भएका छन् । जिल्ला प्रशासन कार्यालय पर्साले जेठ १० देखि १२ गते...

सोमबार सुनचाँदी मूल्य बढ्यो
Blog_Paytm_Gold-Rates-His-1716183397.jpg

७ जेठ,हेटौंडा । साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ अघिल्लो दिनको तुलनामा सुन...

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिने
पुष्पकमल-1716166831.jpg

७ जेठ, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने भएका छन् । प्रतिनिधि सभाको सोमबार बिहान ११...

थप समाचार