१४ बैशाख, वीरगन्ज । बीरगन्जमा र्यापिड डाईग्नोस्टिक टेष्टको रिपोर्ट पोजिटिभ देखिएकी एक युवतीको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर १० अशोकवाटिकाकी २३ वर्षिया युवतीको आइतबार बिहान मृत्यु भएको हो । उनी ब्लर्ड क्यान्सर पीडित रहेको र भरतपुर क्याम्सर अस्पतालमा नियमित उपचार भईरहेको थियो । एक महिना अघि अस्पतालबाट फर्किएकी उनको...
१४ बैशाख, हेटौंडा । हेटौंडा-१० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा शुक्रबार र शनिबार कोरोना संक्रमण तीनजना भारतीय र एकजना नेपाली युवाको स्वाब परीक्षण भएको थियो । २४ घण्टाको फरकमा गरिएका दुवै परीक्षणको नतिजा नेगेटिभ आएको वाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी तथा चिकित्सा महाशाखा प्रमुख डा. पुरुषोत्तम...
१४ बैशाख, तनहुँ । तनहुँको व्यास नगरपालिका–१ निर्मलबस्तीमा एकै परिवारका ३ जना मृत फेला परेका छन् । अपांगता भएका १५ वर्षीय छोरा विपीन श्रेष्ठको शुक्रबार र आमा ३४ वर्षीया रवीना र अपाङ्गता भएकी ११ वर्षीया छोरी प्रिया शनिबार मृत भेटिएको हो । मृतक विपीनको प्रहरीले मुचुल्का तयार गरी शुक्रबार नै शव परीक्षण गरी दाहसंस्कारका लागि आफन्जनलाई...
१३ बैशाख, हेटौंडा।गृह मन्त्रालयले ललितपुरका प्रमुख जिल्ला अधिकारी भगीरथ पाण्डेको सरुवा भएको छ ।उनलाई गृह मन्त्रालय तानेर उनको स्थानमा आन्तरिक व्यवस्थापन महाशाखा प्रमुखका नारायणप्रसाद भट्टलाई ललितपुरको सिडियो बनाएर पठाएको हो । भट्ट यस अघि मकवानपुरका प्रमुख जिल्लाअधिकारी रहेका थिए। उनको लकडाउन अगाडि गृह मन्त्रालय सरुवा भएको थियो।...
१३ बैशाख,काठमाडौं। काठमाडौँमा ड्युटिमा रहेको एकजना महिला ट्राफिक प्रहरीलाई तिव्र गतिमा हुइकिएको कारले ठक्कर दिएको छ। कारको ठक्करबाट ट्राफिक प्रहरी घाइते भएकि छिन। शनिबार साँझ तिलगंगा आँखा अस्पताल नजिक ड्युटिमा रहेकी ट्राफिक प्रहरी जवान राधा चन्दलाई तिव्र गतिमा आएको बा २१ च ८५३० नम्बरको कारले ठक्कर दिँदा चन्द घाइते भएकी...
१३ बैशाख, सिन्धुपाल्चोक । मृग जस्तै देखिने जंगली जनावर मारेको आरोपमा सिन्धुपाल्चोकमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर २ लुङ्गुर्पाका ३९ बर्षीय हिराबहादुर गुरुङ र ३४ बर्षीय टपेन्द्रबहादुर गुरुङ रहेका छन् । सूचनाको आधारमा पुगेको प्रहरी टोलीले मृगको जस्तो देखिने जंगली जनावरको मासुसहित...
१३ बैशाख, रामेछाप । रामेछापको तामाकोसी नदिमा पौडी खेल्ने क्रममा एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा मन्थली–१ का १८ बर्षीय सुमन रम्तेल रहेका छन् । साथीसहित पौडी खेल्न पुगेका रम्तेल पौडी खेल्ने क्रममा डुबेका थिए । साथीहरुले खबर गरेपछि पुगेको प्रहरी र स्थानीयले उनको खोजी थालेका थिए । डुबेको अवस्थामा फेला परेका उनलाई उद्धार गरी...
१३ बैशाख, हेटौंडा । विश्वव्यापी रुपमा पैmलिएको कोरोना संक्रमणको रोकथाप तथा उपचारका लागी देशका विभिन्न स्थानमा जारी परीक्षणको आँकडा करिब ५० हजार नजिक पुगेको छ । आरडिटी र पिसिआर विधिबाट गरी अहिलेसम्म ४९ हजार ३ सय ३६ जनाको कोरोना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता ढा. देवकोटाका अनुसार...
१३ बैशाख, हेटौंडा । नेपालमा शनिबारसम्म ४९ जनामा कोरोना संक्रमण पोजेटिभ देखिँदा १२ जना उपचारपछि निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भरतपुर अस्पतालमा उपचाररत २७ वर्षिय पुरुष शनिबार निको भएर घर फर्किएका हुन् । यसअघि शुक्रबार धौलागिरी अस्पतालबाट १९ वर्षिया युवती उपचारपछि निको भएर घर फर्किएकी थिइन्...
२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...
२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...
२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...
२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...
२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...
२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

























-nepal-1793665142.jpg)
