२ वैशाख, हेटौंडा । सामाजिक सञ्जाल फेसबुकमा कोरोनाबारे अफवाह फैलाएको भन्दै प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १५ का २८ वर्षीय दीपक न्यौपाने रहेका छन् । दाङमा एकजना कोरोना सङ्क्रमित भेटिएको भनेर मंगगलबार फेसबुकमा भ्रामक स्टाटस राखेको गुनासोपछि जिल्ला प्रहरी कार्यालय दाङले जिल्ला...
२ बैशाख, हेटौंडा । विद्युतीय मोटर चलाउने क्रममा सर्ट भएर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाराको करैयामाइ गाउँपालिका वडा नम्बर ५ तेतरीयाका ६० वर्षीय उदयमान सहनीको करेन्ट लागेर मृत्यु भएको छ । विद्युतीय मोटरबाट खेतमा सिंचाई गर्ने क्रममा सर्ट भई करेन्ट लाग्दा उनी घाइते भएका थिए । उनको उपचारका लागि कलैया ल्याउँदै गदा बाटोमा मृत्यु...
२ बैशाख, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको बंशगोपाल माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरुले हेटौंडा–६ को राहत वितरणमा आर्थिक सहयोग गरेका छन् । विद्यालयको 'एसएलसी २०५६ समूह' ले २५ हजार रुपैंया आर्थिक सहयोग गरेको हो । उनीहरुले सहयोग रकम विद्यालयमै पुगेर वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईलाई हस्तान्तरण गरेका छन् । आफु अध्ययन गरेको...
२ बैशाख, हेटौँडा । कोरोना संक्रमणको जोखिम रोक्न सरकारले लकडाउन गरेको मंगलबार २२ दिन भएको छ ।हेटौंडामा लकडाउनको उल्लंघन गर्ने क्रम बढिरहेको छ । यस्तो अवस्थामा मकवानपुर प्रहरीले मंगलबारबाट थप कडाई गरेको छ । प्रहरी आज दिउसो १ बजेसम्म लकडाउन उल्लङ्घन गरी चलाएका एक सय सवारीलाई नियन्त्रणमा लिएको छ । प्रहरीले हेटौँडाको विभिन्न स्थानबाट...
२ बैशाख, हेटौंडा । कोरोना संक्रमणको जोखिम रोक्न थाहा नगरपालिकाले विभिन्न काम गरिरहेको छ । क्वरेन्टाईनको व्यवस्थापनदेखि विदेशबाट आएकोहरुको स्वास्थ्य परीक्षणसम्मको काम थाहा नगरपालिकाले गरिरहेको छ । थाहाले आफुले गरेको कामबारे नियमित रुपमा सार्वजनिक गर्ने समेत गरेको छ । यस्तो छ विवरण...
२ बैशाख, हेटौंडा । मकवानपुर प्रहरीले हेटौंडामा मंगलबार स्वास्थ्कर्मी लेखेर दुरुपयोग गरेको मोटरसाइकल नियन्त्रणमा लिएको छ । हेटौंडा बजारबाट थानाभर्याङतर्फ जाँदै गरेको मोटरसाइकल राप्तिपुल नजिक जाँच गर्ने क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो । हेटौंडाको एक मेडिकलको नाम समेत लेखिएको उक्त मोटरसाइकल ट्राफिक र सशस्त्र प्रहरीले जाँच...
२ बैशाख, हेटौंडा । कोरोना संक्रमणको जोखिम रोक्न सरकारले लकडाउन गरेको मंगलबार २२ दिन भएको छ । हेटौंडामा लकडाउनको उल्लंघन गर्ने क्रम बढिरहेको छ । यस्तो अवस्थामा प्रहरीले मंगलबारबाट थप कडाई गरेको छ । चोक चोकमा रहेका प्रहरीले अब सर्वसाधारणको हिडडुल र सवारीको आवतजावतमा कडाई गरिरहेको । अत्यावश्यक सेवा बाहेकका सवारीलाई मात्रै संचालन हुने...
२ बैशाख, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर २ बैकुण्ठमा परेको चट्याङबाट २ जना घाइते भएका छन् । बैकुण्ठमा स्थानीय चन्द्रबहादुर मुक्तान र कान्छीमाया थिङ घाइते भएका छन् । सोमबार राति परेको चट्याङबाट उनीहरु घाइते भएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ । उनीहरुको स्थनीय स्वास्थ्य संस्थामा उपचार भईरहेको छ । घटनास्थलमा...
२ बैशाख, हेटौंडा । देशका विभिन्न क्षेत्रका कोरोना संक्रमित व्यक्तिहरु भेटिने क्रम बढेसंगै मकवानपुरमा पनि लकडाउनमा कडाई गरिएको छ । सोमबार बसेको कमाण्ड पोष्टको बैठकले किनमेलको समय विहान ९ बजेसम्म कायम गरेपछि प्रहरीले मानिसको आवतजावत र सवारी संचालनमा कडाई गरेको हो । प्रहरीले सदरमुकाम हेटौंडासहित मनहरी, पालुङ जस्ता शहरहरुमा समेत...
२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...
२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...
२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...
२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...
२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...
२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...
























-nepal-1793665142.jpg)
