३० चैत, संखुवासभा । संखुवासभाको खाँदबारीमा राँगोले हानेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खाँदबारी नगरपालिका वडा नम्बर ११ आङ्लाका ६४ वर्षीय तुलाराम गुरुङ रहेका छन् । गोठमा राँगो बाध्नेक्रममा उनीलाई राँगोले आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।...
३० चैत, काठमाडौं । मध्यपूर्व तथा खाडी मुलुकमा कार्यरत ९ जना नेपाली राजदूतले नेपाल सरकारद्वारा स्थापित कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा आफ्नो एक महिनाको तलब जम्मा गर्ने घोषणा गरेका छन् । युएई, इजरायल, इजिप्ट, पाकिस्तान, बहराइन, कतार, ओमान, कुवेत र साउदी अरेवियामा कार्यरत नेपाली राजदूतले आफ्नो एक महिना बराबरको तलब...
३० चैत, हेटौंडा । वीरगन्जमा २२ जनालाई सिद्धार्थ माध्यमिक विद्यालयमा रहेको क्वारेन्टाईनमा राखिएको छ । राखिएका २२ मध्ये ४ जना मात्रै नेपाली छन् भने बाँकी भारतीय नागरिक छन् । उनीहरुलाई वीरगञ्जका मस्जिदबाट शनिबार राति क्वारेन्टाईनमा राखिएको छ । कोरोना संक्रमणको जोखिम रोक्न र लकडाउनलाई कार्यान्वयनका लागि प्रभावकारी ढंगले काम गरिरहेको...
३० चैत, हेटौंडा । हेटौंडा बजारमा अब ठेलाको ठेलमठेल देखिन थालेको छ । बजारमा भीड बढेपछि ख्वपगल्ली र टिसिएनस्थित तरकारी बजारबाट तरकारी र फलफुल ख्रुद्रा खरिद बन्द गरेर ठेलाबाट गाउँ पुर्याउने व्यवस्था मिलाईएको थियो । तर ठेलाहरु भने विभिन्न क्षेत्रमा नगएर अहिले हेटौंडा बजारमै लाईन लागेर राख्न थालेका छन् । आइतबार विहान पारिजात पथमा एक दर्जन...
३० चैत, खोटाङ । खोटाङमा चट्याङ लागेर दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा केपीलासगढी गाउँपालिका वडा नम्बर १ फेदीका ३८ वर्षीय निर्मला बिक र १५ वर्षीय राजमनी राई रहेका छन् । पानीसंगै परेको चट्याङ लागेर उनीहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । चट्याङबाट निर्मलाको १४ वर्षीय छोरी मनकला बिक र ६...
३० चैत, हेटौंडा । पर्साको बीरगंजमा रहेका ३ भारतीयमा कोरोना संक्रमणको आइतबार पुष्टि भएको छ । दिल्लीमा भएको धार्मिक सभामा सहभागी भएका उनीहरुलाई आइतबार कोरोना भएको पुष्टि भएको हो । मन्त्रालयको बैठकपछि यसबारे पत्रकार सम्मेलन गरेर जानकारी दिने तयारी गरिरहेको छ । शुक्रबार पर्साबाट ल्याईएका ति ३ स्वाब नमूना हेटौंडाको कोरोना परीक्षण...
३० चैत, हेटौंडा । किनमेलको बहानामा हेटौंडा बजार भिड बढेपछि प्रशासनले किनमेलको समय घटाएको छ । आइतबार विहान बसेको कमाण्ड पोष्टको बैठकले किनमेलको समय घटाएको हो । यसअघि किनमेलको समय विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म तोकेकोमा यसलाई आइतबारको बैठकले परिवर्तन गरेको छ । अब किनमेलको समय २ घण्टा घटाएर विहान १० बजेदेखि दिउँसो १ बजेसम्म तोकिएको...
३०चैत,हेटौंडा।कोरोना संक्रमण रोक्न सरकारले घोषणा गरेको डकडाउनको आज २० औं दिन पुगेको छ।आइतबार पनि अघिल्लो दिन जस्तै हेटौंडा बजार सुनसान छ । बजार सुनसान भएपनि मानिसको चहलपहल देखिएको र बजारमा परिचालन सुरक्षाकर्मीले अनावश्यक काम निस्कने मानिसलाई सम्झाइबुझाई गरेर घर पठाइरहेका छन । प्रहरीले आज बिहान हेटौंडा ४ सिमाचोकबाट मान्छे...
३० चैत, हेटौंडा । हेटौंडाको सिमाचोकबाट आइतबार विहान यात्रु बोकेको एम्बुलेन्स प्रहरीले नियन्त्रणमा लिएको छ । रौतहटको चन्द्रपुरबाट आएको एम्बुलेन्सले ३ बालबालिकासहित ६ जना यात्रु बोकेको पाईएपछि सिमाचोकमा नियन्त्रणमा लिईएको हो । शान्तिनगर टोल विकास नेपालद्वारा संचालित ना४च ८३२ नम्बरको एम्बुलेन्सले विरामी बोक्न छोडेर स्वस्थ मानिस...
२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...
२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...
२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...
२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...
२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...
२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

























-nepal-1793665142.jpg)
