Email :- prastakhabar@gmail.com

समाज

हेटौंडामा कसैमा कोरोना छैन : चौलागाई

Bhola-1586657697.jpg

३० चैत, हेटौैडा । हेटौंडामा अहिलेसम्म परिक्षण गरिएका कसैमा पनि कोरोना नदेखिएको कोरोना नियन्त्रणमा काम गरिरहेका स्वास्थ्यकर्मीले जनाएका छन् ।  पछिल्लो समय पठाएका स्वाब मध्ये सबै परीक्षण भईसकेको र ति सबै नेगेटिभ (कोरोना नभएको) पाईएको जनस्वास्थ्य अधिकृत एवं आईसोलेसन वार्ड इन्चार्ज भोलाप्रसाद चौलागाईले बताए ।  चौलागाईका अनुसार चैत १४...

ड्रोन राखियो, मान्छे छोडियो

Drone-1586655465.jpg

३० चैत, हेटौंडा । हेटौंडामा शनिबार अपरान्ह अनधिकृत ड्रोन उडाउँदा पक्राउ परेका युवकलाई छोडिएको छ ।  हेटौंडा–१० बुद्ध चोकमा ड्रोन उडाउने स्थानीय युवकलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले सोमबार अपरान्ह पक्राउ गरेको थियो । उनलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय लगिएकोमा ड्रोन राखेर बेलुकी छोडिएको छ । उनले विना इजाजत...

कुहिएको दाल गोदाममा शिलबन्दी, दाल हेटौंडामा परिक्षण गरिने

IMG-20200411-WA0000-1586620857.jpg

२९ चैत, हेटौंडा । कुहिएको दाल बिक्री गरेको पाइएपछि स्थानीय प्रशासनले कलैया उपमहानगरपालिका-७ स्थित यादव कोल्ड स्टोरमा शनिबार शिलबन्दी गरेको छ । कलैया उपमहानगरपालिकाका मेयर राजेश रायको दाल गोदाममा छापा मारिएको हो ।  कुहिएको दाल वितरण गरिएको गुनासो आएपछि प्रशासनले गोदाममा छापामा मारी शिलबन्दीगरेको हो । गोदाममा रहेको ३ सय ८० बोरा रहरको...

हेटौँडामा शनिबार ९४ सवारी प्रहरीको नियन्त्रणमा 

IMG_2452-1586618468.JPG

२९ चैत, हेटौँडा ।सरकारले लकडाउन घोषणा गरेको आज १९औं दिन पुगेको छ । आज पनि हेटौँडामा लकडाउन उल्लंघन गरी सवारी चलाउनेको संख्यामा कमि आएन । प्रहरीले शनिबार  दिनभरमा हेटौँडाबाट लकडाउन उल्लंघन गरी सवारी चलाएको भन्दै  ९४ वटा सवारीलाई नियन्त्रणमा लिएको छ ।  प्रहरीले लकडाउन उल्लंघन गर्दै हेटौँडाका विभिन्न क्षेत्रमा चलाईएका ८६ वटा...

हेटौंडामा अनधिकृत ड्रोन उडाउने पक्राउ

IMG_20200411_182524-1586609718.jpg

२९ चैत, हेटौंडा । हेटौंडामा शनिबार अपरान्ह अनधिकृत ड्रोन उडाउने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । हेटौंडा बुद्ध चोकमा ड्रोन उडाउने स्थानीय युवकलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले नियन्त्रणमा लिएको हो । उनलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ल्याइएको  मकवानपुर प्रहरीले जनाएको छ । उनले लकडाउनको दृष्य छायांकन गर्न...

देशमा नयाँ संक्रमित थपिएका छैनन्ः मन्त्रालय

press-meet-heath-ministry-1586606243.jpg

२९ चैत्र, हेटौंडा । सरकारले सात दिन यता कोरोना भाइरस (कोभिड–१९)को नयाँ संक्रमण फेला नपरेको जनाएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सात दिन यता कुनैपनि नयाँ संक्रमण नभेटिएको जानकारी गराएका हुन् । उनले प्रत्येक दिन सात आठ सय भन्दा बढीको...

सेटिङमा बीरगंजबाट हेटौंडा हुँदै भक्तपुर पुगेका ट्रकले स्थानीयमा त्रास

truck-1586605965.jpg

२९ चैत, भक्तपुर । लकडाउनको समयमा हेटौंडा हुँदै भक्तपुर पुगेका ट्रकले शनिबार भक्तपुरका स्थानीयमा त्रास बढेको छ । शनिबार बिहान चाँगुनारायण नगरपालिकाको ८ र ९ वडामा कोइला बोकेका ट्रक पुगेपछि स्थानीयमा त्रास बढेको हो ।  पर्साबाट हेटौंडा हुँदै गएका एक दर्जनभन्दा बढि ट्रक चाँगुनाराण शनिबार विहान पुगेपछि स्थानीयहरुले विरोध गरेका छन् ।...

मकवानपुरका कसैलाई अहिलेसम्म कोरोना छैन : मन्त्रालय

Samajik-Bikaas-Mantralaya-1586603410.jpg

२९ चैत, हेटौंडा । मकवानपुरमा कसैलाई पनि कोरोनाको संक्रमण नरहेको बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयको शनिबार दिउँसो ३ बजेसम्मको तथ्यांक अनुसार मकवानपुरमा कसैलाई पनि कोरोना नभएको जनाईएको छ ।  मन्त्रालयका अनुसार शुक्रबार हेटौंडास्थित कोरोना परीक्षण ल्याव पठाएको ३५ स्वाब नमूनामध्ये २९ वटाको रिपोर्ट आएकोमा...

हेटौंडा-६ रामनगरमा बाहिरबाट ३५ मजदुर आएपछि तनाव

Majdhur1-1586602368.jpg

२९ चैत, हेटौंडा । हेटौंडा-६ गौरीटार रामनगरमा विभिन्न जिल्लाका ३५ मजदुर आएपछि शनिबार दिनभर तनाव उत्पन्न भएको छ । त्यहाँ निर्माणाधिन बहुप्राविधिक महाविद्यालय परिसरमा विभिन्न जिल्लाका एक महिलासहित ३५ मजदुर शनिबार विहान आईपुगेपछि दिनभर तनाव भएको हो । लकडाउनको समयमा एउटा टिपरमा सोलुखुम्बुबाट ३५ मजदुर त्यहाँ आईपुगेछि स्थानीय आपत्ति...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

थप समाचार