Email :- prastakhabar@gmail.com

समाज

युवकको मृत्युबारे कोरोना अस्पतालबाट विज्ञप्ति जारी

Corona-Hospital-1585047925.jpg

११ चैत, काठमाडौं । चितवनको भरतपुरस्थित कोरोना विशेष (अस्थायी) अस्पतालमा मृत्यु भएका युवकबारे अस्पतालले विज्ञप्ति जारी गरी स्पष्ट पारेको छ ।  चितवन मेडिकल कलेजबाट रिफर भएका उनी पहिलेदेखि नै लुपुस भन्ने रोगले मिर्गौला समेत समस्या देखिएका बिरामी रहेको बताएको छ । उनको उपचारका क्रममा मृत्यु भएको बताउँदै अस्पतालले रिपोर्ट आएपछि मृत्युको...

हेटौंडामा लकडाउन उल्लंघन गर्ने २५ सवारी नियन्त्रणमा

IMG_20200324_160023-1585045401.jpg

११चैत, हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले लकडाउनको उल्लंघन गरी हेटौंडामा जवरजस्ती सवारी चलाउने २५ सवारीलाई नियन्त्रणमा लिएको छ । प्रहरीले हेटौंडा ११, जिल्ला प्रहरी कार्यालय अगाडि, चौकिटोल, चौघडा लगायतको स्थानबाट यो समाचार तयार पार्दासम्म लकडाउन उल्लङ्घन गरी सवारी चलाउने २५ सवारीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय...

कोरोना विशेष अस्पतालमा मृत्यु भएका युवकको कारण पुष्टी हुन बाँकी

Bharatpur-1585035768.jpg

११ चैत, चितवन । चितवनको भरतपुरस्थित कोरोना विशेष (अस्थायी) अस्पतालमा एक ३० बर्षीय विरामीको मृत्यु भएको छ ।  कोरोनाको आशंकामा सोमबार विहान चितवन मेडिकल कलेज शिक्षण अस्पतालबाट रिफर गरिएका बीरगंजका उनको कोरोना विशेष अस्थायी अस्पतालमा मृत्यु भएको हो । कोरोना विशेष (अस्थायी) अस्पतालमा उपचारमा रहिरहदा उनको मृत्यु भएपनि कारण भने एकिन भएको...

कोरोनाबारे सोधिने ९ प्रश्न र त्यसको उत्तर

public-health-lab1-1585033512.jpg

११ चैत, हेटौंडा । कोरोना संक्रमणको जोखिम बढेसंगै नेपालमा यसबारेमा सर्वसाधारणले विभिन्न प्रश्न राख्ने गरेका छन् । यसबारेको अनविज्ञताका कारण उनीहरुमा विभिन्न जिज्ञासा रहेका हुन्छ । यसलाई ध्यान दिंदै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले अधिकांशले सोध्ने गरिएको ९ प्रश्न र त्यसको उत्तर दिएको छ ।...

हेटौंडामा रगत अभाव, फोन गरेर संकलन गरिंदै

Donation-1585032489.jpg

११ चैत, हेटौंडा । कोरोना संक्रमणको जोखिमका कारण हेटौंडामा रगतको अभाव भएको छ । कोरोना संक्रमणको जोखिम र सरकारको पछिल्लो निर्णयका कारण नेपाल रेडक्रसबाट संचालित ब्लड बैंक हेटौंडामा रगतको अभाव भएको हो ।  बैंकमा अहिले ए पोजेटिभ, एबि पोजेटिभ र बि पोजेटिभ समूहको रगत नरहेको बैंकका प्रमुख टंकप्रसाद दाहालले बताए । ओ पोजेटिभ समूहको रगत पनि निकै कम...

यस्तो छ पूर्वी मकवानपुर जाने नाका (तस्बिरहरु)

C3-1585027662.jpg

११ चैत, हेटौंडा । मंगलबार विहानदेखि नेपाल लकडाउन भएसंगै पूर्वी मकवानपुर जाने नाका सुनसान भएको छ । पूर्वी मकवानपुर जाने नाका चौघडा, चुच्चेखोला क्षेत्र सुनसान भएको छ । कान्तिलोकपथमा सर्वसाधारणको चहलपहल न्यून छ । विहान संचालन भएका सवारीलाई चौघडा प्रहरी चौकीले रोकेर सम्झाएको थियो । (तस्विरहरु : भीमसेन पौडेल)...

मंगलबार विहान यस्तो छ हेटौंडा (तस्विरहरु)

B6-1585016382.jpg

११ चैत, हेटौंडा । सरकारले मंगलबार नेपाल लकडाउनको घोषणा गरेसंगै हेटौंडाका विभिन्न क्षेत्र सुनसान भएको छ । हेटौंडाको कान्तिलोकपथ, पूर्वपश्चिम राजमार्ग लगायतका क्षेत्रका मूल सडक सुनसान रहेका छन् । सबै पसल, उद्योग बन्द छन् ।...

आजबाट हवाइ उडान पनि बन्द

Nepal-Airlines-9N-AKW-Lan-1585011920.jpg

११चैत,हेटौंडा।लकडाउन भएसँगै आजबाट  एक हप्ताको लागि आन्तरिक हवाई उडान बन्द भएको छ। सरकारले एक हप्ताको लागि हवाई सेवा बन्द निर्णय गरेको छ।कोरोना रोकथाम उच्चस्तरीय समितिको हिजो बसेको बैठकले चैत ११ गते (मंगलबार) देखि एक हप्ताका लागि उडान बन्द गर्ने निर्णय गरेको हो।...

पत्रकारलाई प्रेस काउन्सिलबाट निर्देशिका जारी

Press-1584979962.jpg

१० चैत, हेटौंडा । नेपालका पत्रकारहरुलाई कोरानाबारे समाचार सम्प्रेषण गर्दा अपनाउनुपर्ने सावधानीबारे निर्देशिका जारी गरेको छ । सोमबार प्रेस काउन्सिलले यस्तो निर्देशन जारी गरेको हो । कोरोनाबारेको समाचारलाई आधिकारिक स्रोतबाट पुष्टि गरेर र स्वास्थ्यकर्मीहरुबाट पुष्टि गरेर मात्रै सम्प्रेषण गर्न भनिएको छ । यस्तो छ काउन्सिलको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेशमा नयाँ सरकारका लागि दावी पेश गर्न आह्वान
madhesh-pradesh-pramukh-1794706823.jpg

२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...

लुम्बिनी लायन्स प्लेअफ चरणमा प्रवेश
Lumbini-2-1794706522.jpg

२९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत विराटनगर किंग्सविरुद्ध चार विकेटको रोमाञ्चक जित...

छठमा आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
1794703807-2vD0z-1794706151.jpg

२९ कार्तिक, हेटौंडा । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक...

रास्वपाको २० सदस्यीय टोली आज चीन जाने
Rastriya-Swatantra-Party-1794705907.jpg

२९ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल आज चीन भ्रमणमा जाने भएको...

साधारणतया बादल लाग्ने
Screenshot_20261115_07020-1794705428.jpg

२९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

थप समाचार