Email :- prastakhabar@gmail.com

समाज

६ हप्ताका लागि बन्द हुदै हायात होटल

hyat-1584631619.jpg

६ चैत, हेटौँडा ।काठमाडौंमा रहेको पाँचतारे होटल हायात ६ हप्ताका लागि बन्द हुने भएको छ। कोरोना भाइरस संक्रमणको उच्च जोखिम भएपछि शनिबारबाट  ६ हप्ताका लागि होटल बन्द गर्न लागिएको होटल व्यवस्थापनले जानकारी दिएको छ। मार्च २१ देखि ६ हप्ताका लागि होटल पूर्ण रुपमा बन्द हुने छ। अर्को सुचना नआइनजेल सम्म अहिलेका लागि ६ हप्तासम्म बन्द हुने जनाइएको...

जिप दुर्घटनामा एकको मृत्यु, २ घाइते

Jeep-1584625329.png

६ चैत, गुल्मी । गुल्मीमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।  मृत्यु हुनेमा गुल्मीको धुर्कोट गाउँपालिका ६ का २४ वर्षीय मनिस जिसीको रहेका छन् । उनी चालक रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा जिपमा सवार चन्द्रकोट गाउँपालिका वडा नम्बर ४ का ४५ वर्षीय श्याम आचार्य र गुल्मीद्वार गाउँपालिका वडा नम्बर २ का ३० वर्षीय...

पेट्रोलमा कालोबजारी गर्ने ३ जना पक्राउ

Petrol-1584607076.jpg

६ चैत, सप्तरी । नेपाल प्रहरीले पेट्रोलियम पदार्थमा कालोबजारी गर्ने ३ जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा सुरुङ्गा नगरपालिका वडा नम्बर ७ का ३७ वर्षीय अरुण चौधरी, ४० वर्षीय अली हसन र वडा नम्बर ५ का ३० वर्षीय तेजनारायण भगत रहेको प्रहरीले जनाएको छ । सुरुङ्गा नगरपालिका कुशहास्थित विभिन्न पसलमा बढी मूल्य लिई पेट्रोलमा कालोबजारी गरेका कारण...

त्रिविका सबै परीक्षा र पढाई स्थगित

TU-1584604646.jpg

६ चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले सबै परीक्षा र पठनपाठन शुक्रबार स्थगित गर्ने निर्णय गरेको छ ।  बिहीबार बसेको त्रिवि कार्यकारी परिषदको बैठकले यस्तो निर्णय गरेको हो । चैत ७ गतेपछि हुने त्रिविका सबै संकाय र सबै तहका परीक्षा स्थगित गरिएको त्रिविका उपकुलपति डा. धर्मकान्त बाँस्कोटाले जानकारी दिए । बैठकले त्रिवि सेवा आयोगका...

चितुवाको आक्रमणबाट अधिकृतसहित ३ घाइते

Leo-1584603041.jpg

६ चैत, कास्की । पोखरामा चितुवाको आक्रमणबाट विहिबार जिल्ला वन अधिकृत रामकाजी श्रेष्ठसहित तीन घाइते भएका छन् ।  घाइते हुनेमा वन अधिकृते श्रेष्ठ, सशस्त्र प्रहरी हवल्दार ३६ वर्षीय फटिक मगर र पोखरा औद्योगिक क्षेत्र बस्ने ३० बर्षीय श्याम थापा रहेका छन् । पोखरा महानगरापालिका–१३ मियापाटनमा चितुवाले उनीहरुलाई आक्रमण गरेको थियो । स्थानीय...

नक्कली नोटसहित दुई जना पक्राउ

Arrested-1584602023.jpg

६ चैत, रामेछाप । नक्कली नोटसहित रामेछापबाट २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा खाँडादेवी गाउँपालिका–१ चुरे ५२ वर्षीय ढकल बहादुर तामाङ र सोही नगरपालिका–२ लामा गुफाका ५२ वर्षीय सार्की तामाङ रहेका छन् । उनीहरुले नक्कली मुद्रा चल्तीमा ल्याएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय खाँडादेवी र...

मकवानपुरमा प्याब्सन आवद्ध विद्यालयको पठनपाठन बन्द,परीक्षा स्थगित

IMG_20200312_130352-1584600076.jpg

६ चैत, हेटौंडा । मकवानपुरमा प्याब्सन आवद्ध विद्यालयका पठनपाठन बन्द गरिएको छ भने परीक्षा स्थगित गरिएको छ। प्याब्सन मकवानपुरको आज बसेको आकस्मिक बैठकले सरकारको निर्णयलाई स्वीकार गर्दै जिल्लाभरका प्याब्सन आवद्ध विद्यालयको पठनपाठन बन्द गरि परीक्षा पनि अर्को सुचना नआउदा सम्म स्थगित गर्ने निर्णय भएको प्याब्सन मकवानपुरका कार्यवाहक...

हेटौंडा स्कुल अफ म्यानेजमेन्ट पनि बन्द

IMG_20200319_100815-1584591993.jpg

६ चैत, हेटौंडा । हेटौंडा ४मा रहेको हेटौंडा स्कुल अफ म्यानेजमेन्टले पनि पठनपाठन बन्द गरेको छ।सामाजिक सञ्जाल फेसबुक मार्फत,म्यानेजमेन्टले क्याम्पस बन्दको भएको जानकारी गराएको छ। स कोरोना भाइरसको कारणले सरकारले देशभरका शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेसँगै म्यानेजमेन्टले अर्को सुचना नआउदा सम्म पठनपाठन बन्द गरेको हो।यता  हेटौंडा २...

परीक्षा बोर्डले माग्यो विद्यार्थीसंग क्षमा

Exam-Board-1584590601.png

६ चैत, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीहरुसंग क्षमा मागेको छ । आकस्मिक रुपमा माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गर्नु परेपछि बोर्डले विद्यार्थी र अभिभावकसँग क्षमा मागेको हो ।  बुधबार राति सूचना निकालेर अर्को सूचना नभएसम्म परीक्षा नहुने निर्णय गरेको समेत जनाएको छ । बोर्डले प्रश्नपत्र, उत्तरपुस्तिका लगायतका गोप्य...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

थप समाचार