Email :- prastakhabar@gmail.com

समाज

हलेसी महादेव मन्दिरको मुख्य प्रवेशद्वार बन्द

Polish_20200320_183448357-1584708753.jpg

७चैत,हलेसी।कोरोनाको प्रभावमा पुर्वको पशुपती नाथको नामले प्रसिद्ध खोटाङको हलेसी महादेव मन्दिरको मुख्य प्रवेशद्वार बन्द गरिएको छ। अहिले बिश्वभरी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस अर्थात कोभिड १९ को त्रासका कारण मन्दिरको मुख्य प्रवेशद्वार अर्को सुचना नआउदा सम्मका लागि बन्द गरिएको इलाका प्रहरी कार्यालय हलेसीका प्रहरी प्रमुख...

नेविसंघ मकवानपुरको कोरोना विरुद्ध सचेतना 

90438672_528600298036174_-1584708454.jpg

७ चैत्र, हेटौंडा । नेपाल विद्याथी सघं मकवानपुरले मकवानपुरको लोथर र बस्तिपुरमा  सचेतनामुलक कार्यक्रम सहित दुई सय ५० थान मास्क वितरण गरेको छ । विश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसबाट बच्ने उपायहरुको सचेतनामुलक कार्यक्रम सहित सघंले मास्क वितरण गरेको हो ।  मकवानपुरको लोथर र बस्तिपुरका विभिन्न चोकमा सचेतना मुलक ब्यानर,...

२५ भन्दा बढी मलामी जान नपाइने 

aaryaghat-1584690761.jpg

७ चैत, हेटौँडा । कोरोना भाइरसको विश्वव्यापी महामारी फैलिएसँग नेपालमापनि यसको जोखिमलाई मध्यनजर गर्दे  सरकारल २५ जना भन्दा बढी भेला हुन नपाइने भनेसंगै यसको असर विश्व सम्पदा सुचिमा रहेको पशुपतिनाथ मन्दिर र आर्यघाटमा देखिएको छ ।   पशुपतिनाथ मन्दिरमा नियमित पूजाअर्चना जारी रहने र मन्दिर बन्द नगरी दर्शनार्थीलाई केही दुरी बनाएर...

विद्युत मर्मत गर्दा करेन्ट लागेर मृत्यु

Shock-1584688857.jpg

७ चैत, मोरङ । मोरङ करेन्ट लागेर विहिबार राति एकजनाको मृत्यु भएको छ ।  करेन्ट लागेर पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ६ शान्ति चोकका ३९ बर्षीय मनबहादुर विक रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । आफ्नो भान्साघरमा विद्युत मर्मत गर्ने क्रममा उनलाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।...

अज्ञात रोगका कारण बाजुरामा दुई नाबालकको मृत्यु

bajura-1584688131.jpg

७ चैत, बाजुरा । बाजुरामा अज्ञात रोगका कारण दुई नाबालकको मृत्यु भएको छ ।बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा अज्ञात रोगबाट दुई नाबालकको अकालमा मृत्यु भएको छ। मृत्यु हुनेमा वडा नम्बर २ पुडेनीका चतुरे थापाका चार महिनाको छोरा खम्वीरसिंह थापा र वडा नम्बर १ मुक्तिकोटका भर्बले विकको पाँच महिनाकी छोरी डम्मकला विकको मृत्यु भएको...

सिद्धार्थ मावि जिल्लामै सर्वोत्कृष्ट विद्यालय

Polish_20200320_081144441-1584671226.jpg

७चैत, हेटौंडा।हेटौंडा २ मा रहेको सिद्धार्थ माध्यमिक विद्यालय जिल्लाकै सर्वोत्कृष्ट विद्यालय बन्न सफल भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय शैक्षिक गुणस्तर परीक्षण केन्द्र सानोठिमी भक्तपुरद्वारा हालसालै सम्पन्न गरिएको विद्यालय कार्यसम्पादन परीक्षण २०७६ अनुसार सिद्धार्थ माध्यमिक विद्यालय हेटौडाले ८४.४ % प्राप्ताङ्क हासिल...

बास्कोटाको घरमा विष्फोट गराउने ३ पक्राउ

Gokul-1584670789.jpg

७ चैत, काठमाडौं । पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाको घरमा बम विस्फोट गराएको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखा टेकुबाट खटि गएको प्रहरी टोलीले  काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको हो। यसअघि १ जनालाई पक्राउ गरिसकेको प्रहरीले काठमाडौंबाट थप ३ जनालाई पक्राउ गरेको महानगरीय अपराध महाशाखा टेकुका...

काठमाडौं आसपासका क्षेत्रमा भुकम्पको धक्का महशुस

IMG_20190705_073243-1584668996.jpg

७ चैत, हेटौंडा।शुक्रबार बिहान सात बजेर २० मिनेटको आसपासको समयमा काठमाडौं आसपासका क्षेत्रमा भुकम्पको धक्का महशुस गरिएको छ। भुकम्प कति रेक्टरस्केलको रहेको र केन्द्रविन्दुको बारेमा जानकारी आइनसकेको भुकम्प मापन केन्द्रले जनाएको छ।...

भोलिबाट सदर चिडियाखाना बन्द

sadar-zoo-1584632684.jpg

६ चैत, काठमाडौँ ।विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गदैै जावलाखेलस्थित सदर चिडियाखाना बन्द गरिने भएको छ । शुक्रबारदेखि  जावलाखेलस्थित सदर चिडियाखाना बन्द गरिने चिडियाखाना व्यवस्थापन समितिले जनाएको छ । चिडियाखाना बन्द हुनेभएसंगै सर्वसाधारणले भोलिबाट चिडियाखाना अवलोकन गर्न पाउने छैनन्।  ...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

थप समाचार