Email :- prastakhabar@gmail.com

समाज

प्याव्सन मकवानपुर : आज परीक्षा हुन्छ, भोली ठेगान छैन

Exam-1584588549.jpg

६ चैत, हेटौंडा । प्याव्सन मकवानपुर अन्तरगत संचालन हुन लागेको परीक्षाबारे अन्यौलता उत्पन्न भएको छ । केही संस्थागत विद्यालयले सरकारले तोके अनुसार चैत ५ गतेभित्र परीक्षा सकेका छन् भने केही विद्यालय भने विहिबारबाट परीक्षा शुरु गर्दैछन् । यसले गर्दा अभिभावकमा अन्यौलता शुरु भएको छ । सरकारले एसइई लगायतका परीक्षा स्थगित गरिसकेको अवस्थामा...

विश्वविद्यालय र सीटीईभीटीको परीक्षा पनि स्थगित 

IMG_20200312_130355-1584544152.jpg

५ चैत, हेटौँडा । कारोना भइरसको जोखिमलाई मभ्यजनर गर्दा भोलिबाट हुने भनिएको एसइइ परीक्षा स्थथित गरेको सरकारले विश्वविद्यालयले लिने भनिएको  सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखेरलले चैतमा हुने विश्वविद्यालयका सबै परीक्षा स्थगित भएको  जानकारी दिएका छन ।  सरकारले सीटीईभीटीको पनि...

१० लाख थान मास्क लुकाउने एक पक्राउ

89997623_160896751634780_-1584529883.jpg

५ चैत, काठमाडौं ।महानगरीय अपराध महाशाखा टेकुले १० लाख थान मास्कसहित १ एक व्यवसायीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाका युवराज न्यौपाने छन् । न्यौपानेलाई काठमाडौंको सानो भर्‍याङबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । मास्कमा कालोबजारी गरिरहेको सूचनाको आधारमा महानगरीय अपराध महाशाखा टेकुबाट प्रहरी उपरीक्षक मुकेश कुमार सिंहको...

पूर्व प्रधानन्यायाधिश श्रेष्ठको निधन

Supreme-1584517709.jpg

५ चैत, काठमाडौं । सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश ओमभक्त श्रेष्ठको बुधबार विहान निधन भएको छ।  उनको  हिमाल अस्पताल नक्सालमा निधन भएको हो। सुगर र प्रेसरका विरामी अस्पतालमा उपचाररत थिए । श्रेष्ठ २०५४ असोज १ देखि २०५४ चैत २९ गतेसम्म प्रधानन्यायाधीश भएका थिए भने सत्य निरूपण तथा वेपत्ता छानबिन आयोग पहिलो पटक गठन हुँदा पदाधिकारी...

हेटौंडाबाट ९ लाख भारु सहित२ जना पक्राउ

IMG_20200318_112801-1584510338.jpg

५चैत, हेटौंडा। मकवानपुर प्रहरीले अबैध भारु सहित २ जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक अरुण कुमार कुशवाहाको नेतृत्वमा खटिगएको प्रहरी टोलिले पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा १५ रातोमाटेेेमा हेटौंडा भएर विरगंज तर्फ जाँदै गरेको डब्लु बि २३ इ २३३३ नम्बरको भारतीय बोलेरेलाई चेकजाँच गर्दा...

काठमाडौंको गेष्टहाउसबाट ६ किलो चरेस सहित भारतीय पक्राउ

2862dbab-40b0-4b24-b6b9-7-1584501921.jpg

५चैत,काठमाडौं।प्रहरीले चरेश सहित एक भारतीय नागरिकलाई गएराति काठमाडौंको एक गेष्टहाउसबाट पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले कलङ्कीस्थित एक होटलबाट ६ किलो १५० ग्राम अवैध लागुऔषध चरेससहित भारत विहार बस्ने  ४० वर्षीय अनवर अली अन्सारीलाई पक्राउ गरेको हो।अलीले झोलामा लुकाएर राखेको अवस्थामा उक्त चरेश बरामद गरेको...

किशोरीलाई बलात्कार गर्ने तीन सहचालक पक्राउ 

arrested-1584497266.jpg

५ चैत, हेटौँडा । प्रहरीले १७ बर्षीया किशोरीलाई सामूहिक बलात्कार गर्ने तीन सहचालक पक्राउ गरेको छ ।      मंगलबार बिहान नैकाप नजिक प्रहरीको गस्ती टोलिले बिहान २ बजे ति १७ बर्षीया किशोरी अलपत्र अवस्थामा फेला परेको थियो ।किशोरीलाई प्रहरीले सोधपुछ गर्दा तीन जनाले सामूहिक बलात्कार गरेको बताएपछि ३ जना सहचालकलाई खोज तलास गरी मंगलबार साझ फेला...

एकै दिन १९ टिपर मकवानपुर ट्राफिकको कारवाहीमा 

89931201_635977917185567_-1584496680.jpg

५चैत,हेटौँडा।विगत केही दिनदेखि जिल्लाको विभिन्न स्थानमा क्षमता भन्दा बढी ढुंगा बोकेर हुइकिने टिपर आंतङलाई मध्यनजर गर्दै मकवानपुर ट्राफिकले चेकजाच र कारवाही अभियान सुरु गरेको छ। यसै क्रममा मंगलबार क्षमता भन्दा बढी ढुंगा बोकेको १९ वटा टिपरलाई कारवाही गरेको मकवानपुर ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक हरि बिष्णु ढकालले बताएका...

बार्षिक परीक्षा सकिएपछि बालबालिकालाई घरबाहिर ननिस्कन अपिल

ETTv9-fU8AAHZw2-1584494986.jpg

५ फागुन, हेटौंडा । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले परीक्षा सकिएर नयाँ शैक्षिकसत्र सुरु नहुन्जेलसम्म घरबाहिर ननिस्कन विद्यार्थीसँग आग्रह गरेका छन् । मंगलबार एक अपिल जारी गर्दै मन्त्री पोखरेलले विश्वव्यापी त्रास फैलाइरहेको कोरोना भाइरसको संक्रमणबाट बच्न आग्रह गरेका हुन् ।  उनले जारी गरेको अपिलमा नयाँ शैक्षिक...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

थप समाचार