Email :- prastakhabar@gmail.com

समाज

लेवटमा मोटरसाइकलको ठक्करबाट बालिका गम्भीर घाइते

IMG_20190607_071445-1584352095.jpg

३चैत,हेटौंडा। पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा ३ लेवटमा मोटरसाइकलको ठक्करबाट ६ बर्षीय बालिका गम्भीर घाइते भएकी छिन्। मनहरीबाट हेटौंडा तर्फ आउदै गरेको ना ३१ प ६०५७ नम्बरको मोटरसाइकलको ठक्करबाट लेवट बस्ने ६ बर्षीय प्रनिसा न्यौपाने गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। घाइते बालिकाको चुरेहिल अस्पतालमा...

गैंडा गणना चैत १० गतेपछि

IMG_20191031_130418-1584341617.jpg

३ चैत, हेटौँडा।यस बर्षको गैंडा गणना चैत १० गतेपछिबाट सुरु गरिने भएको छ ।राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले पत्र पठाएपछि चितवन राष्ट्रिय निकुञ्जले गणनाको आवश्यक तयारी सुरु गरेको जनाएको छ। यसका लागि चैत ७ र ८ गते सौराहामा तालीम आयोजना हुने निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीले जानकारी दिएका छन । तालीममा निकुञ्जका...

जबरजस्ती करणी अभियोगमा चित्र बहादुर पक्राउ

arrested-1584340910.jpg

३ चैत,कोहलपुर । किशोरीलाई जबरजस्ती करणी अभियोगमा चित्र बहादुर थापा पक्राउ परेका छन । प्रहरीले १९ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कोहलपुर नगरपालिका–२ आनन्दनगरका २८ वर्षीय  थापालाई पक्राउ गरेको छ ।  थापाले घरसम्म र्पुयाईदिन्छु भन्दै भे १ च २२९७ नम्बरको भ्यानमा राखी बैजनाथ गाउँपालिका–४ गाबरस्थित होमस्टेमा लगेर...

दादुरा–रुबेला खोप : हेटौँडा ७ मा ७६ बर्षीय वृद्धको नेतृत्वमा घरदैलो

IMG_20200316_115420-1584339160.jpg

३ चैत, हेटौँडा । राष्ट्रिय खोप अभियान अन्तर्गत दादुरा–रुबेला खोपका लागि हेटौंडा–७ मा  ७६ बर्षीय वृद्धको नेतृत्वमा आजबाट तिन दिन सम्म घरदैला कार्यक्रमको सुरुवात गरिएको छ ।  ७ नम्बर वडाध्यक्ष सहित, वडासदस्य,नागस्वती शहरी केन्द्रका पदाधिकारी,पत्रकार,राजनैतिक दलका प्रतिनिधि,संघसंस्थाका प्रतिनिधि, स्वास्थ्यकर्मी, वडा कार्यालयका...

काठमाडौंको सतुंगलमा ८ लाख मास्क बरामद

images-(1)-1584336946.jpg

३ चैत, हेटौँडा । प्रहरीले सोमबार काठमाडौँबाट ठुलो संख्यामा लुकाइराखेको अवस्थामा मास्क बरामद गरेको छ। प्रहरीले काठमाडौँको सतुंगमा  सोमबार बिहान रोहित श्रेष्ठको घरमा सञ्चालित आरडीजी इन्टरनेशनल कम्पनीमा छापा मार्दा  लुकाइरहेको अवस्थामा ८ लाख ४० हजार मास्क बरामद गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता डीएसपी होविन्द्र...

बस दुर्घटनाका घाइतेलाई चितवन रिफर (अपडेट)

Accident-1584327533.jpg

३ चैत, हेटौंडा । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–११ नवलपुर भएको बस दुर्घटनाका घाइतेलाई चितवन रिफर गरिएको छ ।  सिन्धुपाल्चोलचोक बाह्रबिसे बस्ने मिलन बस्नेतलाई थप उपचारका लागि चितवन रिफर गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मलंहवाबाट काठमाडौंतर्फ जाँदै गरेको मे १ ख २६४७ नम्बरको यात्रुबाहक बसले सोमबार राति...

साढे १८ किलो चरेशसहित ३ जना पक्राउ

Arrested-1584326353.jpg

३ चैत, कपिलवस्तु । प्रहरीले कपिलवस्तुको शिवराज नगरपालिका–५ रहटकोलबाट लागुऔषध चरेशसहित तीनजना प्रकाउ परेका छन् ।  प्रकाउ पर्नेमा दाङ हसिपुर गाउँपालिका–२ का वर्ष रंमतुुल मिया, दाङ जिल्ला राप्ती गाउँपालिका–१ का लालमटिया बस्ने जितमान मिया र रोल्पा जिल्ला सुन छहरी गाउँपालिकाका वर्ष ४१ का जय बुढा रहेका छन् । उनीहरुको साथबाट साढे १८...

हेटौंडामा‌ बसको ठक्करबाट पैदलयात्रु घाइते

FB_IMG_1584318317269-1584321741.jpg

३ चैत,हेटौंडा। ‌पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा ११ नवलपुरमा बसको ठक्करबाट एक जना घाइते भएका छन् मलङ्गवामाबाट काठमाडौं तर्फ जाँदै गरेको मे १ ख २६४७ नम्बरको यात्रुबाहकबसले बाटो काट्दै गरेका सिन्धुपाल्चोलचोक बाह्रबिसे बस्ने मिलन बस्नेतलाइ ठक्कर दिँदा घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक हरि...

स्रोत नखुलेको १२ लाख ३६ हजारसहित २ पक्राउ

Rupees-1584320182.jpg

३ चैत, बारा । सशस्त्र प्रहरीको टोलीले स्रोत नखुलेको १२ लाख ३६ हजार ५ सय रुपैयाँसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतका ४० वर्षीय ईनामोल र २५ वर्षीय ईसा आलम रहेका छन् ।  उनीहरुलाई सशस्त्र प्रहरी बल, सुरक्षा बेस जितपुरबाट खटिएको टोलीले बाराको परवानीपुर गाँउपालिका वडा नम्बर ३ बाट पक्राउ गरेको थियो । बी आर ०५ जेड...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

थप समाचार