Email :- prastakhabar@gmail.com

समाज

विषाक्त मदिरा पिउँदा मर्नेको संख्या ११

Dead-1584190301.jpg

१ चैत, जनकपुर । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ को रमदैयामा विषाक्त मदिरा पिउँदा मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ । एक साताअघि सोही घटनामा पाँच र शुक्रबारसम्म ६ गरी मृत्यु हुनेको सङ्ख्या ११ पुगेको हो । होली पर्वको अवसरमा अत्यधिक मात्रामा घरेलु मदिरा पिउँदा गम्भीर बिरामी भएपछि स्थानीयको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको...

सालकपार्क नजिक टिपर दुर्घटना: घाइते चालक भरतपुर रेफर

IMG_20200314_170013-1584184527.jpg

१चैत, हेटौंडा। कान्तिलोकपथ अन्तरगत हेटौंडा–१७ सालकपार्क अगाडि टिपर दुर्घटनामा  घाइते भएका टिपर चालक मकवानपुरगढी वडा नम्बर २ का लक्ष्मण बिकलाई हेटौंडामा उपचार सम्भव नभएपछि थप उपचारका लागि भरतपुर रिफर गरिएको छ। उनको चुरेहिल अस्पतालमा उपचार भइरहेको थियो। मकवानपुरगढी गाउँपालिका वडा नम्बर ७ स्थित खोटार खानीबाट शिवमको ढुंगा लिएर...

हेटौंडा–१७ सालक पार्क अगाडि टिपर दुर्घटना, ४ घाइते

Tripper-1584180157.jpg

१ चैत, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा–१७ सालकपार्क अगाडि टिपर दुर्घटना हुँदा ४ जना घाइते भएका छन् ।  मकवानपुरगढी गाउँपालिका वडा नम्बर ७ स्थित खोटार खानीबाट शिवमको ढुंगा लिएर उद्योगतर्फ आईरहेको टिपर शनिबार दिउँसो दुर्घटना भएको हो । ना ६ ख ७२३१ टिपर दुर्घटना हुँदा चालक मकवानपुरगढी वडा नम्बर २ का लक्ष्मण बिक, टिपरमा सवार जनज्योति...

मकवानपुरमा पहिलो चरणको दादुरा–रुबेला खोप अभियान आजबाट

IMG_20200311_173230-1584168175.jpg

१ चैत, हेटौँडा । मकवानपुरमा २ चरणमा संचलन हुने  दादुरा–रुबेला खोप अभियानको आजबाट सुरुवात भएको छ । सरकारको आर्थीक बर्ष २०७६–७७ मा बहुबर्षीय खोप योजना अन्तर्गत मकवानपुरमा दादुरारुवेला खोप अभियान दुई चरणमा हुने जनाइएको थियो  पहिलो चरण अन्र्तगत बकैया गाउँपालिकाको सबै वडा चैत १ गतेबाट १२ गतेसम्म,राक्सिराङ गाउँपालिकाको सबै वडामा चैत...

मकवानपुरका १० स्थानमा कोरोना सम्बन्धि हेल्प डेस्क

PK-1584167832.jpg

१चैत,हेटौंडा।विश्वव्यापी रूपमा फैलिरहेको नोबेल कोरोना भाइरसबाट जोगिन र त्यसको सावधानीका लागि मकवानपुरमा पनि हेल्पडेस्कको स्थापना गरिएको छ।जिल्ला प्रहरी मकवानपुर प्रहरीको अग्रसरतामा र स्थानीय निकाय,वडा कार्यालयको समन्वयमा  जिल्लाका १० स्थानमा शनिबारबाट कोरोना भाईरस सम्बन्धी हेल्प डेस्क स्थापना गरिएको मकवानपुर प्रहरी प्रमुख...

बढुवा भएका १६ प्रहरी हवल्दारलाई दर्ज्यानी चिन्ह प्रदान

IMG_20200314_103135-1584161473.jpg

१ चैत, हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले प्रहरी जवान बाट बढुवा भएका १६ जना प्रहरी हवल्दारलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।शनिबार जिल्ला प्रहरी कार्यालय मकवानपुरले कार्यालय परिसरमा  एक कार्यक्रमको आयोजना गरी दर्ज्यानी चिन्ह प्रदान गरेको छ। मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुशिल सिंह राठौरले जवानबाट बढुवा...

चितवनमा बसको ठक्करबाट एक जनाको मृत्यु

IMG_20190607_071445-1584153327.jpg

१चैत,भण्डारा। चितवनमा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ। पुर्व पश्चिम राजमार्ग अन्तर्गत चितवनको  राप्ती नगरपालिका–७ वीरेन्द्रनगरमा नारायणगढबाट वीरगञ्जतर्फ जाँदै गरेको प्रदेश १–०१००१ ख ३४६४ नम्बरको यात्रुबाहक बसले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश ३–०२०१४ प १४४६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा  एकको मृत्यु भएको छ भने एक...

कोशी अस्पतालद्धारा सेनिटाइजर र मास्क उत्पादन

1584110013birat_photo-1584115175.jpg

३० फागुन, हेटौँडा ।कोशी अस्पताल विराटनगरले आफैले सेनिटाइजर र मास्क उत्पादन गर्न शुरु गरेको छ। प्रयोग हुने आवश्यक सामाग्री वजारबाट खरिद गरेर विभिन्न केमिकल प्रयोग गरी २० लिटर सेनेटाइजर उत्पादन गरेको कोशी अस्पतालका मेसु डाक्टर संगीता मिश्राले बताइन ।   अस्पतालले विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार विभिन्न केमिकल मिसाएर सेनेटाइजर...

जुवाखालमा प्रहरीको छापा, ५ जना पक्राउ

Juwa-1584114892.jpg

३० फागुन, धनगढी । धनगढीमा प्रहरीले जुवाखालमा छापा मारेको छ । छापा मारेर प्रहरीले जुवा खालबाट ५ जनालाई पक्राउ गरेको हो ।  धनगढी उपमहानगरपालिका वडा नम्वर ५ तारानगरस्थित बहादुरसिंह खत्रीको घरमा तास खेलिरहेको सूचनाको आधारमा पुगेको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको थियो । प्रहरीले धनगढी–५ का ५५ वर्षीय लालबहादुर बम, ३८ वर्षीय अमिर...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

थप समाचार